Vision Online News
Breaking News

निर्वाचन मतदानको समय सकियो, केहीस्थान बाहेकका देशभर शान्तिपुर्ण रुपमा सम्पन्न

काठमाण्डौँ, फागुन २१ । आज भएको आम निर्वाचन २०८२ को समय सकिएको छ । बिहान ७ बजेबाट शुरु भएको प्रतिनिधि सभाको निर्वाचन ५ बजे सकिएको हो । देशका केही स्थान बाहेक देशभर शान्तिपुर्ण तबरबाट निर्वाचन सम्पन्न भएको छ । देशभरको निर्वाचनलाई आकलन गर्ने हो भने ६० देखि ६५ प्रतिशतसम्म मतदाताहरुले निर्वाचनमा सहभागि जनाएको देखिन्छ । आजको निर्वाचनमा जेनजी देखि १०० बर्ष माथिका बृद्धबृद्धाहरु...

अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त

मोडल तुलशा कटुवालको अभिनय रहेको “प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस” गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ, साउन १३ ।  भिजन स्टार मल्टिमिडिया ग्रुपका सिईओ समेत रहेकी कलाकार तथा मोडल तुलशा कटुवाल/शाक्यको अभिनय रहेको र मानाको आनन्दको शब्द रहेको आधुनिक गीत प्रत्येक पाईला चाल्दा तिम्रो साथ मिलोस गीतको भिडियो सार्वजनिक भएको छ । आज ओएसआर मुभिज युबट्युब च्यानलबाट सार्बजनिक गरेको प्रत्येक पाईला चाल्दा गीतमा आवाज भने तिर्थ राज पोखरेल र ममता गुरुङ्गले दिएकी छिन । केहि दिन अघि मात्र सामाजिक संजाल फेसबुकमा उक्त गीतक...

कीर्तिपुर क्रिकेट रंगशाला गुरुयोजना स्वीकृत, लागत १० अर्ब प्राथमिकतामा राखि काम गर्ने

काठमाडौं, असोज ३१ । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आयोजनालाई राष्ट्रिय प्राथमिकतामा राखि काम गर्ने निर्णय गरेको छ । गुरुयोजना बमोजिम रंगशाला निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सहरी ...

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको ९ औँ महाधिवेशन स्थगित

काठमाण्डौँ, माघ १३ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौं राष्ट्रिय महाधिवेशन स्थगित भएको छ। प्रतिष्ठानले मंगलबार एक विज्ञप्ति जारी गर्दै फागुन १, २ र ३ गते तय ९ औं महाधिवेशन स्थगित गरिएको जानकारी दिएको हो। आगामी फागुन २१ गते हुन गइरहेको प्र...

एनपिएलको दोस्रो संस्करणको उपाधि लुम्बिनिले जित्यो, सुदुरपश्चिम रोयल्स बने उप–बिजेता

काठमाडौँ, मंसिर २८ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो । उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझाउनु पर...

मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण

काठमाडौँ, फागुन २० । गैरआवासीय नेपाली संघले मध्यपूर्वमा रहेका नेपाली नागरिकको सुरक्षा तथा आपतकालीन समन्वयका लागि नेपाल सरकारको ध्यानाकर्षण गराएको छ। संघका अध्यक्ष डा। बद्री केसीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलाई भेटेर ध्यानाकर्षण गराएको हो। सो क्रममा अध्यक्ष केसील...

आसन्न निर्वाचन सफल बनाउन आ–आफ्नो ठाँउबाट भूमिका निर्वाह गर्न राष्ट्रपति पौडेलको आग्रह

जापान, टोकियो, माघ २०  । राष्ट्रपति रामचन्द्र पौडेलले जापानमा बस्ने नेपालीहरूले नेपाली अर्थतन्त्रलगायत नेपालको सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गर्नुभएको छ । विदेशमा बस्ने नेपालीले देशको अर्थतन्त्र र सामाजिक विकासमा दिएको योगदान महत्वपूर्ण रहेको राष्ट्रपति पौडेलले जनाउनु भएको छ । जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलले नेपाली राजदूतावासद्वारा आज यहाँ आयोजित स्वागत समारोहल...

vision-online-advertise