काठमाण्डौँ, असोज ३१ । सरकारले विभिन्न ११ देशका राजदूतालाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भनिएपनि त्यस्ता राजदूतमध्ये केहीलाई भने फिर्ता बोलाइएको छैन । सरकारले चीनका लागि राजदूत रहेका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मल...
जापान बिशेष
-
-
अक्टोबर ईन्टेकमा भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सीको शतप्रतिशत १००% भिषा प्राप्त
काठमाण्डौँ, असोज २७ । जापानमा उच्च शिक्षा अध्ययनका लागि भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीबाट अप्लाई गरेका सम्पुर्ण शतप्रतिशत बिद्यार्थीले सिओई लेटर प्राप्त गरेका छन । उक्त कन्सल्टेन्सीबाट भाषा कक्षा अध्ययन गरेका र अन्य बिभिन्न कन्सल्टेन्सीका बिद्यार्थीहरुले समेत भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्ट...
-
एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिबमा श्यामकुमार श्रेष्ठ निर्वाचित
जापान, साउन १२ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । एनआरएनए जापानको २०२५–२०२७ दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न हिजो अनलाईन माध्यमबाट निर्वाचन सम्पन्न भएको हो । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ ...
-
जापानमा नेपाल हाउस निर्माणार्थ आयोजित फेस्टिवलमा ८३ लाख भन्दा बढी मुनाफा
जापान, बैशाख ९ । जापानमा नेपाल हाउस निर्माणार्थ सहयोग जुटाउने उदेश्यले आयोजित १४ औं नेपाल फेस्टिवल टोक्यो २०२४ मा ८३ लाख बढि मुनाफा भएको छ । “नेपाल र नेपालीको जापानमा पहिचान, १४ औं नेपाल फेस्टिवलखमार्फत नेपालमा पर्यटन प्रवद्र्धन ।“ भन्ने मूल मान्यताका साथ जापानका लागि नेपाली दुतावास टोकियो जापान, गैर आवासीय नेपा...
-
जनसम्पर्क समिति जापान होक्काइदो क्षेत्रको प्रथम क्षेत्रिय अधिवेशन सम्पन्न, सभापतिमा निरौला चयन
जापान, बैशाख ९ । जनसम्पर्क समिति जापान,होक्काइदो क्षेत्रको प्रथम क्षेत्रिय अधिवेशन सम्पन्न जापानका आठ क्षेत्रहरु अन्तर्गत सुदुर उत्तरी भूगोल मा अवस्थित होक्काइदो क्षेत्रमा गत २० अप्रिल २०२५ आइतबार का दिन नेपाली जनसम्पर्क समिति जापान, होक्काइदो क्षेत्रको प्रथम ऐतिहासिक क्षेत्रिय अधिवेशन भव्यताका साथ सम्पन्न भएको ...
-
नेफिन सांस्कृतिक महोसब २०२५ को सम्पुर्ण तयारी पुरा, मिलन लामा सहित चर्चित कलाकारहरुको बेजोड प्रस्तुति रहने
टोकियो, चैत्र २७ । जापानमा टोक्यो लगायतका बिभिन्न शहरहरुमा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको सांस्कृतिक विविधता र मौलिकतालाई उजागर गर्न ‘नेफिन सांस्कृतिक महोत्सव २०२५’ आयोजना हुँदैछ । ‘नेपाल आदिवासी जनजाति महासंघ, जापान’ को आयोजनामा यहि अप्रिल १९ तारिख शनिबारका दिन टोकियोस्थित मेगुरो कुमिन सेन्टरमा महोत्सव...
-
फुकुओकाको तोसुमा एक नेपाली बिद्यार्थीको निधन, जापानमा नै अन्त्यष्टी गरीने तयारी सबैलाई सहयोग गर्न अपिल
जापान, फुकुओका चैत्र २६ । जापानको फुकुओका स्थित तोसुमा नेपाली समुदायमा दुखद घटना घटेको छ । एक बर्ष अघिमात्र बिद्यार्थी भिषामा जापानको फुकुओका स्थित तोसु अध्ययनको सिलसिलामा आएकी नेपाली चेली सानै उमेर आत्महत्या गरेका छन । नेपालको पाँचथर फिदिम घर भएकी वर्ष २२ की आस्था मगरले आत्महत्या गरेको बुझिएको छ । के कारणले आत्...
-
फुकुओका फेष्टिबल सम्बन्धि बृहत पत्रकार सम्मेलन यहि अप्रिल ६ तारिक हुदै
फुकुओका, जापान चैत्र २२ । जापानको फुकुओका शहरमा हरेक बर्ष जस्तै यस बर्ष पनि बृहत रुपमा आयोजना हुन गईरहेको फुकुओका नेपाल फेष्टिबल २०२५ को यहि अप्रिल ६ तारिक बिशेष पत्रकार सम्मेलन हुन गईरहेको छ । फुकुओका नेपाल सोसाइटी, गैर आवासीय नेपाली संघ जापान क्युस्यु, आदिवासी जनजाती महासंघ क्युस्यु, हाम्रो नेपाल हामी नेपाली अ...
-
धादिङ्ग समाज जापानको आज छैटौँ अधिबेशन टोक्योमा हुदै, सबै धादिङ्गेलीलाई समयमा नै उपस्थित हुन आग्रह
जापान, चैत्र १०। यहि मार्च २३ तारिख अथवा चैत्र १० गते आज जापानको टोकियोमा आयोजना हुने धादिङ समाज जापानको छैटौँ अधिवेशनको तयारी पुरा भएको बताईएको छ। समाजका अध्यक्ष श्यामहरि तिम्सिनाका अनुसार अधिवेशनमा, जापानका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यता रहनेछ। धादिङ समाज जापान सन २०१३ मा स्था...
-
जापानको फुकुओका स्थित ओगोरीमा “बृहत सांस्कृतिक कार्यक्रम २०८२” हुदै
जापान, चैत्र ३ । जापानको फुकुओका केन अन्तर्गत रहेको ओगोरीमा बृहत सांस्कृतिक कार्यक्रम २०८२ हुने भएको छ । जापानको फुकुओका स्थित ओगोरीमा रहेको स्थानीय क्लब ओगोरी बाईज युनियन र लालि गुरास करि हाउसको संयुक्त आयोजनामा उक्त सांस्कृतिक कार्यक्रम हुन लागेको दिपेश खरेलले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । फुकुओका ...
- 1
- 2
- 3
- …
- 57
- Next Page »



















