काठमाडौं, कात्तिक १७ । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमणको लागि प्रस्थान गरेका छन् । आज बिहान ९:१० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् । उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका राष्ट्रपति कार्यालयले जानकारी गराएका हुन् । राष्ट...
राजनीति
-
-
रेशम चौधरीद्धारा नयाँ दल दर्ता, एउटै पोशाकमा निर्वाचन आयोग पुगे नेता कार्यकर्ता
काठमाडौं, कात्तिक १३ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरी सहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक पार्टी घोषणा गरेका चौधरी बिहीबार दल दर्ताको लागि निर्वाचन आयोग पुगेका हुन् । उनीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् । उनीहर...
-
चुनावी सरकारले राजदुतलाई बोलायो फिर्ता, नयाँ राजदुत नियुक्ति गर्न संबैधानिक अढ्चन
काठमाण्डौँ, असोज ३१ । सरकारले विभिन्न ११ देशका राजदूतालाई फिर्ता बोलाएको छ । अघिल्लो सरकारले नियुक्त गरेका राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय गरेको भनिएपनि त्यस्ता राजदूतमध्ये केहीलाई भने फिर्ता बोलाइएको छैन । सरकारले चीनका लागि राजदूत रहेका कृष्णप्रसाद ओली, जर्मनीका शैल रुपाखेती, इजरायलका धनप्रसाद पण्डित, मल...
-
जीवन रहँदासम्म देश र जनताका लागि समर्पित रहने देउवाको भनाई
काठमाण्डौँ, असोज २८ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पहिलोपटक सार्वजनिक भएका छन्। नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठकमा भाग लिन सभापति देउवा मंगलबार दिउँसो पार्टी कार्यालय सानेपा आएका हुन्। उनी पत्नी आरजु राण देउवासँगै उपस्थित भएका थिए। भदौ २४ गतेको...
-
हमासद्धारा २० ईजरायली बन्धकको आज रिहाई, शान्तिसँगै युद्ध समाप्त भएको अमेरिकि राष्ट्रपति ट्रम्पको भनाई
गाजा, असोज २७ । हमासले बन्धक बनाएका मध्ये २० जनालाई सोमबार रिहा गरेको छ । युद्धविराम सम्झौता अनुसार हमासले सोमबार २० जना बन्धकलाई रेडक्रस मार्फत् इजरायली सेनाको जिम्मा लगाएको बीबीसीले जनाएको छ । उनीहरूलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायली सीमा क्षेत्रमा भएको आक्रमणका क्रममा अपहरण गरेर गाजा पुर्याएको थियो । ...
-
एनआरएनए जापानको अध्यक्षमा सुभाष लामिछाने र महासचिबमा श्यामकुमार श्रेष्ठ निर्वाचित
जापान, साउन १२ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) जापानको १२ औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । एनआरएनए जापानको २०२५–२०२७ दुई वर्ष कार्यकालका लागि नयाँ कार्यसमिति गठन गर्न हिजो अनलाईन माध्यमबाट निर्वाचन सम्पन्न भएको हो । एनआरएन जापानको कुल मतदाता संख्या १८ हजार ३ सय १४ रहेकोमा १२ हजार ३ ...
-
अमेरिकि आक्रमण पछि इरानी संसदले हर्मुज जलमार्ग बन्द गर्ने प्रस्ताव अनुमोदन गर्यो, खामेनीबाट अनुमोदन हुन बाँकी
ईरान, असार ९ । इरानी संसदले आइतबार हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई सर्वसम्बद रुपमा अनुमोदन गरेको छ। इरानी सांसद इस्माइल कोवसारीले आइतबार सञ्चारमाध्यमहरूसँगको कुराकानीमा हर्मुज जलमार्ग बन्द गर्ने प्रस्तावलाई संसदले अनुमोदन गरेको बताएका हुन्। तर संसदले अनुमोदन गर्दैमा यो कार्यान्वयनमा जाँदैन। यसको अन्तिम ...
-
आज गणतन्त्र दिवस टुडिखेलमा बिभिन्न कार्यक्रम गरी मनाईदै
काठमाडौं, जेठ १५ । आज जेठ १५ गते देशको लामो राजतन्त्रात्मक राज्य ब्यबस्थालाई ध्वस्त पार्दै राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र...
-
१५ गतेको राजाबादीको आन्दोलनमा काठमाण्डौ एमालेको नियन्त्रण हुनु पर्ने प्रधानमन्त्रि ओलिको भनाई
काठमाडौं, जेठ ११ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते दिउँसो ११ बजे देखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने बताउँदै कार्यकर्तालाई सोही अनुसारको तयारी थाल्न निर्देशन दिएका छन् । आगामी जेठ १५ गते राजावादीहरूले काठमाडौंमा आन्दोलन गर्ने घोषणा गरेको छ । उक्त दिन दिउँसो ११ बजेदेखि २ बज...
-
नेता नेपालको ७१ बर्षको उमेरमा निधन, साधारण नागरिक सरह अन्त्येष्टी
काठमाडौँ, बैशाख २२ । एमाले पार्टी निर्माणका एक ‘अहम भूमिका’ मानिएका प्रदीप नेपालको मंगलबार उपचारका क्रममा निधन भएको छ । उनले को–अर्डिनेसन केन्द्र, माले हुँदै एमाले बनाउन प्रत्यक्ष भूमिका खेलेका थिए । जीवनभर कम्युनिस्ट राजनीतिमा सक्रिय उनी पछिल्लो समय भने साहित्य लेखनमा केन्द्रित थिए । पछिल्ला दिनमा आफूलाई राजनीत...
- 1
- 2
- 3
- …
- 143
- Next Page »



















