झापा, फागुन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दावी गरेका छन् । मंगलबार झापाको विर्तामोडमा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् । उनले भने, ‘अहिले पनि आफूलाई हटाउन सजिलो ...
बिशेष
-
-
सर्वोच्चको निर्णले जनता र संविधानवादको जित भएको सभामुख सापकोटाको भनाई
काठमाडौं, फागुन ११ । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको प्रतिक्रिया दिएका छन् । आज सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा न्यूज एजेन्सी नेपाललाई प्रतिक्रिया दिँदै उनले सर्वोच्चको फैसलाले संविधानवादको...
-
धरहराको २१ औँ तलाको ढलान सम्पन्न २२ औँ तलाको ढलान शुरु, सुनको जलपसहितको गजुर राखिने
काठमाडौं, माघ २७ । बि.सं २०७२ साल बैशाख १२ गतेको महाभुकम्पबाट भत्किएको २२ तले धरहरामध्ये २१ तलाको ढलान सम्पन्न भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले २१ तलाको ढलान सम्पन्न भएर २२ औँ तलाको ढलान सुरु भएको जानकारी दिएका छन् । “२२ औँ तलाको निर्माण कार्य सकिनेबित्तिकै स...
-
रुसी खोपमा युक्रेनको प्रतिबन्ध
काठमाडौं, माघ १६ । युक्रेनले रुसी कम्पनीले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा प्रतिबन्ध लगाउने भएको छ । शुक्रबार युक्रेनको संसद्ले पारित गरेको विधेयकमा रुसी खोपलाई प्रतिबन्ध लगाउने बुँदा पनि समावेश गरिएको हो । शुक्रबार छिटै नै कोरोना खोपलाई मान्यता दिने योजना अनुसार ल्याइएको विधेयक संसद्ले पारि...
-
भारत सरकारद्धारा अनुदानको कोरोना खोप प्रधानमन्त्री ओलीलाई हस्तान्तरण
काठमाडौं, माघ ८ । भारतीय अनुदानको कोरोनाविरुद्दको १० लाख डोज खोप प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन कोत्राले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहिबार बालुवाटारमा आयोजित एक औपचारिक कार्यक्रमका बिच भारत सरकारको तर्फबाट उपहार स्वरुप कोरोनाविरुद्दको १० लाख ...
-
अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा बाइडनद्वारा पद तथा गोपनियताको सपथ ग्रहण सम्पन्न
अमेरिका, माघ ८। जो बाइडनले अमेरिकाको ४६ औं राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। उनलाई सर्वोच्च अदालतका न्यायाधीश जन रोबर्ट्सले सपथ ग्रहण गराएका थिए । कमला ह्यारिसले जो बाइडनसँगै उपराष्ट्रपति पदको सपथ लिएकी छन् । उनी उक्त पद निर्वाचित प्रथम महिला उपराष्ट्रपति हुन्। उनलाई सर्वोच्च अदालत...
-
बेलायतमा आजबाट कोभिड-१९ को खोप बितरण, पहिलो खोप ९० वर्षीया मार्गरेट कीनाले लगाए
बेलायत, मंसीर २३ । बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको हो । मध्य बेलायतको कोभेन्ट्री निवासी ९० वर्षीया मार्गरेट कीनानलाई यो ऐतिहासिक खोप दिएर बेलायतमा खोप अभियानको ...
-
आज तिहारको अन्तिम दिन भाईटिका, भाईटिकाको शुभ साइत ११:३७ बजे रहेको पञ्चाङ्ग समितिको निर्णाय
काठमाडौँ, मङ्सिर १ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै प...
-
आज तिहारको तेस्रो दिन बिहान कुकुर तिहार, बेलुकि धनकि देबि लक्ष्मीको पूजााराधना गरी आज लक्ष्मीपूजा गरिँदै
काठमाडौँ, कार्तिक २९ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातो...
-
आजबाट तिहार शुरु, यमपञ्चकको पहिलो दिन कागतिहार भने भोलि
काठमाडौँ, कात्तिक २७ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा राम...
- 1
- 2
- 3
- 4
- Next Page »