• अमेरिकी सेनालाई फिर्ता गर्न माग गर्दै इराकमा ब्यापक प्रदर्शन

    ईराक, माघ ११ । अमेरिकी सैनिकहरूलाई स्वदेश फिर्ता पठाउनुपर्ने माग गर्दै इराकमा शुक्रबार देखि हजारौंले प्रदर्शन गरेका छन्। सरकारका विरुद्धमा लामो समयदेखि आन्दोलन र प्रदर्शन भइरहेको बेला राजधानी बग्दादमा शुक्रबार अमेरिकी सेना फिर्ता पठाउनु पर्ने माग राख्दै प्रदर्शन भएको हो। बग्दादमा गत अक्टोबरदेखि सरकार प...

  • चीनबाट नेपाल फर्किएका युवामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि,के हो कोरोना ?

    काठमाडौं, माघ १० । चीनको वुहान शहरबाट फैलिएको रहस्यमयी कोरोना भाइरस नेपालमा पनि देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन नै गरेर कोरोना भाइरस नेपालमा देखिएको पुष्टि गरेको हो। मन्त्रालयले चीनबाट फर्केका एक नेपाली विद्यार्थी कोरोना भाइरसबाट संक्रमित भएको जनाएको छ। स्वास्थ्य ...

  • हिमालयन चितुवालाई जापानमा ‘च्याम्पियन मेडल’ उपाधि

    जापान, माघ १० । युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैमात्र सम्पन्न हिट ४६ किक बक्सिङ प्रतिस्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात पारे । काठमाडौँ चन्द्रागिरि नगरपालिका गर्...

  • म्यानमारमा जातीय हिंसा रोक्न संयुक्त राष्ट्रसँघ उच्च अदालतको निर्देशन

    राष्ट्रसंघ ,माघ १० । राष्ट्रसंघको उच्च अदालत (आइसिजे)ले जातीय संहार तत्काल रोक्न म्यानमार सरकारलाई आदेश दिएको छ । बौद्ध समुदायको बाहुल्य रहेको म्यानमारमा अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायमाथि भएको ज्यादती तत्काल रोक्न अदालतले बिहीबार आदेश दिएको हो । रोहिंग्यामाथि भइरहेका हिंसा रोक्न राष्ट्रसंघको उच...

  • पुटिनद्वारा प्रस्तुत संविधान संशोधन विधेयक सर्बसम्मतले पारित

    एजेन्सी, माघ १० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पेश गरेको संविधान संशोधनसम्बन्धी विधेयकको प्रारम्भिक खाका/प्रस्ताव तल्लो सदन डुमाबाट पारित भएको छ । रुसको तल्लो सदन स्टेट डुमाबाट बिहीबार राष्ट्रपतिद्वारा पेश गरिएको संविधान संशोधन विधेयकसम्बन्धी प्रारम्भिक खाका सर्वसम्मतिले पारित भएको हो । डुमाका सबै...

  • आगामी मे २५ मा नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे ‘सी’ टिमसँग खेल्ने

    काठमाण्डौ माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको "सी" डिभिजनको टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस...

  • अमेरिकी राष्ट्रपति ट्रम्प र पाकिस्तानी प्रधानमन्त्रि खान बीच भेटवार्ता

    डाभोस, माघ ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वीजरल्याण्डको डाभोसमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गरेका छन् । दुईपक्षबीचको भेटअघि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले पाकिस्तानका प्रधानमन्त्रीलाई ‘धेरै असल मित्र’ रहेको बताएका थिए । ट्रम्पले भने,‘‘हामी काश्मीरको बारेमा तथा भार...

  • चीनमा कोरोना भाइरसका कारण २ सय बढी संक्रमित, ३ जनाको मृत्यु

    चीन, माघ ६ । चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।...

  • मनाङको थोरङ ला पास गएका थप ४ चिनियाँ पर्यटक सम्पर्कबिहीन

    पोखरा, माघ ४ । मनाङको थोरङ पास गर्न गएका ४ जना चिनियाँ नागरिक पनि हराएका छन् । गत पुस २७ गते थोरङ पास गर्न गएका चिनियाँ पर्यटक हालसम्म पनि  सम्पर्कमा नआएको मनाङ निस्याङ गाउँपालिका-९ मा रहेको एक्याप कार्यालयले जानकारी दिएको छ । उनीहरुको खोजीमा मनाङबाट प्रहरी खटिइरहेका छन् । अन्नपूर्ण बेसक्याप जाने क्रमम...

  • जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता

    काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...