काठमाडौं, माघ १९ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा विभिन्न पदक प्राप्त गर्न सफल नेपाल प्रहरीमा आवद्ध खेलाडीहरुलाई नगद पुरस्कारद्वारा सम्मान गरेका छन । साथै उहाँले कोरियन तेक्वान्दो प्रशिक्षक ग्रान्ड मास्टर क्वान योङ दाल, क...
अन्तर्राष्ट्रिय
-
-
चीनबाट ल्याइने नेपालीलाई किर्तीपुर, भक्तपुर र ललितपुरको जावलाखेलमा राख्ने तयारी
काठमाण्डौ, माघ १९ । सरकारले कोरोना भाइरसको प्रकोप फैलिएको चीनबाट फर्काउन लागेका नेपालीलाई राख्न ठाउँ खोजिरहेको जनाएको छ । काठमाण्डौसहित भक्तपुर र ललितपुरमा सम्भाव्य ठाउँको खोजी भैरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाण्डौको कीर्तिपुर, ललितपुरको स्टाफ कलेज जावलाखेल र...
-
नेकपा केन्द्रिय समितिको बैठकमा नेता भिम रावलको MCC संसदमा पेश गर्नु अघि संशोधन गर्नु पर्ने माग
काठमांडौ, माघ १८ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेश (एम्सीसी) को चर्को बिरोध गर्दै आएका नेकपाका नेता भिम रावलले नेकपाको केन्द्रिय समितिको बैठकमा MCC संसदमा पेश गर्नु भन्दा अगाडी त्यसमा भएका असमान बुंदाहरू संशोधन गर्नु पर्ने माग सहित बिभिन्न सुझाव दिएका छन । नेपाल सरकार र अमेरिकी सहयोग नि...
-
कोरोना भाइरस रोकथामका लागि स्वास्थ्यमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन
काठमाण्डौ, माघ १८ । चीनको वुहान प्रान्तबाछ फैलिएको कोरोना भाईरसबाट हालसम्म २१३ जनाको ज्यान गईसकेको छ । कोरोना भाइरसको संक्रमण विश्वका १८ देशमा देखिएको छ। यो भाइरसबाट सबैभन्दा बढी चीन प्रभावित भएको छ। चीनमा हालसम्म यो भाइरसका कारण २१३ जनाको ज्यान गइसकेको छ भने ९ हजार ६ सय ९२ जना संक्रमित भएका छन्। च...
-
अस्ट्रेलियामा आगलागी राजधानी क्यानबेरा नजिक आईपुगे पछी आपतकाल घाेषणा
अस्ट्रेलिया, माघ १७ । अस्ट्रेलियाकाे राजधानी क्यानबेरामा आपतकालीन अवस्था घोषणा गरिएको छ ।गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो क्यानबेराको दक्षिणी भेगमा पुग्न लागेपछि सरकारले आपतकालीन अवस्था घोषणा गरिएको हो । क्यानबेराको उपनगरका बासिन्दालाई सुरक्षित ठाउँमा जान पनि आग्रह गरिएको सञ्चारमाध्यमले जनाएका छन्...
-
अमेरिकामा पनि कोरोना भाईरस सँगै फ्लूको प्रकोप बढ्यो ८ हजारको मृत्यु
अमेरिका, माघ १७ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी संकटकाल घोषणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै जापानमा पनि ८ जनामा कोरोना भाईरस भेटिएको छ भने जापानले चीनको हुवान प्रान्तमा भएका आफ्ना नागरिकलाई ...
-
अमेरिका–मेक्सिको सीमामा १३ सय मिटर लामो सुरुङ फेला, मानव ओसारपसारमा प्रयोग
अमेरिका, माघ १७ । अमेरिकी अधिकारीहरूले मेक्सिकोसँगको सीमामा एउटा लामो सुरुङ पत्ता लगाएको बताएका छन् । फेला परेको सुरुङ लागुपदार्थ तस्कर र मानव ओसारपसारमा प्रयोग गर्ने उद्देश्यले निर्माण गरिएको अनुमान रहेको बताइएको छ । ४ हजार ३ सय ९ फिट फिट ९१३१३ मिटर० क्षेत्रमा फैलिएको सो सुरुङमा लिफ्ट, रेलमार्ग, नाला,...
-
मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोना क्वाटरफाइनलमा, मेसीले गरे दुई गोल
एजेन्सी, माघ १७ । कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । लेगानेसलाई पराजित गर्दै बा...
-
जापानको टोक्यो स्थित नेपाली रेस्टूरेंटमा २ भारतीय नागरिक मृत फेला
जापान, माघ १६ । बुधवार बिहान, टोकियो ओतावार्डको नाखारोकुगो स्थित तान्सेन भ्यु नामक ईन्डियन नेपाली रेस्टुरेन्टमा २ जना भारतिय नागरिक मृत अबस्थामा फेला परेका छन् । ऊनीहरू त्यही रेस्टूरेंटमा काम गर्ने कर्मचारी रहेको जापान समाचार संस्था माईनिची पत्रिकाले जनाएको छ । अन्दाजी ४० वर्ष उमेरका दुई, रे...
-
जापानले हुवान प्रान्तबाट चार्टर बिमान मार्फत २०६ नागरिक ल्याए, ४ जनामा कोरोना भाईरस भएको आशंका
जापान, माघ १६ । जापान सरकारले चीनको कोरोनाभाईरस ग्रसित क्षेत्र हुवान प्रान्तबाट पहिलो पटक दुई सय छ जना अफ़ना नागरिकलाई बिशेष चार्टर बिमान मार्फ़त जापान ल्याईएको छ । तिमध्य ४ जना जापनिज नागरिकमा भने कोरोना भाईरसको संक्रमण रहेको आशंका गरीएको छ । बुधवार चीनको कोरोना भाईरस संक्रमित क्षेत्रबाट हानेदा अन्तरा...
- « Previous Page
- 1
- …
- 69
- 70
- 71
- 72
- 73
- …
- 97
- Next Page »

















