युक्रेन, माघ ३ । युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोनचारुकले राष्ट्रपति भोलोदोमीर जेलेन्स्कीलाई अर्थतन्त्रको ज्ञान छैन भनी बारम्बार आलोचना तथा तल्लो स्तरको टिप्पणी गरेको अडियो टेप लीक भएपछि राजीनामा दिने प्रस्ताव गरेका छन् । ‘राष्ट्रपतिप्रतिको सम्मान र विश्वासका सम्बन्धमा रहेको कुनै पनि शंकालाई निवारण गर...
अन्तर्राष्ट्रिय
-
-
एमसीसीमा सैन्य संलग्नता नरहेको अमेरिकी दूतावासको स्पष्टौति
काठमांडौ, माघ ३ । काठमाडौंस्थित अमेरिकी दूतावासले मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजनामा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्टोक्ति दिएको छ। शुक्रबार आज दूतावासले एमसिसीका १० महत्वपूर्ण बुँदा सार्वजनिक गर्दै भनेको छ, ‘एमसिसीमा कुनै पनि सैन्य मामिला जोडिएको छैन। वास्तवमा अमेरिकी कानूनले कुनै पन...
-
विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको पोखरामा उपचारको क्रममा निधन
पोखरा, माघ ३ । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमानी राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका था...
-
पाकिस्तान प्रधानमन्त्रि खानलाई भारत भ्रमणको निम्तो
भात, माघ २ । भारत सरकारले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई भ्रमणको निम्तो दिने निर्णय गरेको छ । भारत सरकारले भारतमा हुन गइरहेको शांघाई कोअपरेशन अर्गनाइजेशन (एससिओ) मा आबद्ध मुलुकका सरकार प्रमुखको शिखर सम्मेलनमा सहभागी हुन भन्दै खानलाई निमन्त्रणा दिन लागेको हो । भारतीय विदेशमन्त्रालयका प्रवक्ता र...
-
रुसको संबिधान संशोधनको लागि प्रधानमन्त्री दिमित्रिको मन्त्रिमण्डलको राजिनामा
रुस, माघ २ । रुसका प्रधानमन्त्री दिमित्रि मेदवेदेव र उनको पूरै मन्त्रीमण्डलले राजिनामा दिएको छ। राष्ट्रपति भ्लादमिर पुटिनको देशको वर्तमान संविधानमा व्यापक संवैधानिक सुधारको प्रस्ताव पेस गरेपछि पुटिनलाई सहयोग पुर्याउन उनीहरुले राजिनामा दिएका हुन्। राजिनामा दिएका दिमित्रि मदवेदेवले राष्ट्रपतिको प्रस्तावल...
-
नेपाल चीन बिचको सम्बन्धलाई नया आयाम दिन चिनिया भाषा बुझ्न जरूरी : शिक्षा मन्त्रि पोखरेल
काठमांडौ, पुस २८ । चाईनिज भाषा एकेडेमीको उदघाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नरा...
-
राजीनामा नदिने उपसभामुखको अडान, भोलिको संसद बैठक चलाउने
काठमाडौँ, पुस २६ । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए पनि उनले पुरानै अडान लिएकी हुन्। शनिबार बसेको नेकपा सचिवालय बैठकबाट राजीनामा गराउने निर्णय सार्वजनिक भएसँगै उनले पदबाट नहट्...
-
भुलवश युक्रेनी विमान खसालिएको इरानी सेनाको स्वीकारोक्ति, राष्ट्रपतिले मागे माफी
ईरान, पुस २६ । इरानको सेनाले भुलवश युक्रेनी विमानलाई खसालिएको स्वीकार गरेको इरानी सरकारी टेलिभिजनले जनाएको छ। शनिवार प्रकाशित एक विज्ञप्तिमा इरानको सेनाले मानवीय त्रुटिका कारणू विमान खसालिएको जनाएको हो। दुर्घटनामा विमानमा सवार विभिन्न देशका सबै गरी १७६ नागरिकको मृत्यु भएको थियो। सरकारी टेलिभिजनबाट सार्व...
-
सेना फिर्ता गर्न ईराक सरकारले गरेको अनुरोध वासिङ्टनद्वारा अस्वीकार
वाशिङ्टन, पुस २६ । ईरानको कुद्स फोर्सका प्रमुख कामिस सोलेमानीको बगदाद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको हवाई आक्रमणमा ज्यान गए पछि दुई देश बिचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । सो क्रममा ईरानले बदला स्वरुप ईराक स्थित अमेरिकि सैने क्याम्पमा मिसाईल आक्रमण समेत गरेको थियो । द्ई देश बिचको तिक्तता बढ्दै ग...
-
मेलवर्न डर्बीमा मेलवर्न रेनेगेड्सविरुद्ध सन्दीपले लिए महत्वपूर्ण २ विकेट
अस्ट्रेलिया, पुस २५ । अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत अन्तर्गत मेलवर्न डर्बीमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन्। मेलवर्न स्टार्सका बलर सन्दीपले मेलवर्न रेनेगेड्सविरुद्ध शुक्रबार २ विकेट लिएका हुन्। सन्दीपले जारी लिगमा ७ खेल खेल्दा ८ विकेट लिएका छन्। उ...
- « Previous Page
- 1
- …
- 72
- 73
- 74
- 75
- 76
- …
- 97
- Next Page »



















