काठमाडौं, असार १८ । नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्रका बिबाद सतहमा आएपछि बिभिन्न चरणमा दुई अध्यक्षहरुले दुई छुट्टाछुट्टै छलफल गरिरहेका छन । सोही क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली निकटका नेताहरुसँग पनि आज बिहानबाट छलफल गरिरहेका छन् । प्रचण्ड निवास खुमलटारमा बिहीबार बिहान ८ बजेदेखि छलफल...
अन्तर्राष्ट्रिय
-
-
प्रधानमन्त्रि ओलिले नेताहरुसँग छलफल गरेसँगै थप रणनीति तय गर्न ललितपुरमा प्रचण्ड-नेपाल समूहको भेला
काठमाडौँ, असार १७ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ । पार्टीभित्रको अन्तरबिरोध चरम सीमामा पुगेको नेकपा भित्र तिव्र शक्ति संघर्ष चलीरहेको छ । पार्टी अध्यक्ष प्रचण्डमात्...
-
पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना पुष्टिसंगै कुल संक्रमितको संख्या १४ हजार ४६ पुग्यो
काठमाडौं, असार १७ । पछिल्लो २४ घण्टामा थप ४८२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार ८८६ नमुना परीक्षण गर्दा ४५२ जनाको रिपोर्ट पोजेटिभ आएको हो । यससँगै संक्रमितको संख्या १४ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा.जागेश...
-
पार्टी अध्यक्ष र प्रधानमन्त्रिबाट नै राजिनामा मागेपछी भाबी रणनीतिबारे ओलीले थाले निकटसँग परामर्श
काठमाडौं असार १७। पार्टीभित्रैबाट पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा माग भए पछि दबाबमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी अघि बढ्ने भन्ने बिषयमा निकटका नेताहरुसगँ छलफल शुरु गरेका छन् । पहिलो चरणमा आज उनले निकटका स्थायी समिति सदस्य र मन्त्रीहरुलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । मंग...
-
नगरिकता बिधेयक विरूद्ध जसपाको बिरोध, ७ बर्षको प्रावधान हटाऊनुपर्ने माग
काठमांडौ, असार १६ । प्रतिपक्षी दल जनता समाजवादी पार्टीले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकका प्रावधानको विरोधमा प्रदर्शन गरेको छ। मंगलबार दिउँसो माइतीघर मण्डलाबाट सुरू भएको प्रदर्शनमा जसपामा दुई अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव र वरिष्ठ नेता बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्ता सहभागी भएका थ...
-
लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने सरकारको निर्णय, निजी सवारी साधन चलाउन पाईने
काठमाण्डौ, असार १६ । सरकारले अहिले कायम स्वरुपकै खुकुलो लकडाउनलाई आउने साउन ७ गतेसम्म लम्ब्याउने भएको छ । जस अनुसार लामो समय देखि जारी हवाई उडान बन्द र सीमा बन्द साउन ७ गते सम्म नै कायम रहने छ । मन्त्रिपरिषद्को गएराति राति सम्पन्न बैठकले लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको एक मन्त्रीले बताए ...
-
भारतको ईसारामा सरकारबाट हटाउने खेल शुरू भयो: प्रधानमन्त्रि के.पि शर्मा ओलि
काठमाडौं , असार १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेकै कारण भारतले आफूलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको दाबी गरेका छन् । त्यो खेलमा नेपालका नेताहरू पनि लागेको उनको आरोप छ । पछिल्लो समय पार्टी भित्र र बाहिरबाट चौतर्फ़ी घेराबन्दीमा परेको ...
-
पछिल्लो २४ घण्टामा ४ सय ६३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या १२,७७२ पुग्यो
काठमाण्डौं, असार १४ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । यसै क्रममा आज देशभरका विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा ४ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । आज थपिएका मध्य एक सय ५ महिला रहेको छन भने बाँकी पुरुष रहेको स्वास...
-
भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीमा सलह किरा देखियो, मन्त्रालयद्वारा आकस्मिक जुम मिटीङ डाक्यो
काठमांडौ, असार १३ । नेपालमा सलह कीरा प्रवेश गरेको छ। भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको हो। ‘आज बिहान रूखमा सलह कीरा बसेको देखेपछि किसानहरूले हामीलाई खबर गर्नुभएको हो,’ कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी गराए ऊहाले भ...
-
विश्वभर कोरोना संक्रमितको सख्या एक करोड नजिक, अमेरीका र ब्राजिलमा कोरोना संक्रमण तिब्र
काठमाण्डौं, असार १३ । सन् २०१९ को डिसेम्बर अन्त्यबाट चीनको वुहानमा शुरु भएको कोरोना भाईरुसले विश्वभर करीब एक करोड मानिस स्रकंमित भएका छन् । अहिले सम्मको तथ्याङक अनुसार ९८ लाख ९६ हजार संक्रमित पुगेका छन् । पछिल्लो बृद्धिदर अनुसार छिट्टै यसले एक करोड नाघ्ने देखिएको छ । पछिल्लो २४ घण्टामा मात्रै एक लाख ९२ ह...
- « Previous Page
- 1
- …
- 41
- 42
- 43
- 44
- 45
- …
- 97
- Next Page »



















