काठमाडौं,असार २२ । सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक २४ असार सम्मलाई सरेको छ । आज बिहान ११ बजेका लागि तोकिएको वैठक फेरि दुई दिन पछि सार्ने निर्णय भएको हो । पार्टीभित्रको विवाद समाधानको कुनै सूत्र फेला परि नसकेको भन्दै नेकपाले बैठक फेरि सारेको हो । प्रधानमन्त्री केपी ओलीले पार्टीभित्रको विवाद अन्त्यका...
अन्तर्राष्ट्रिय
-
-
अमेरिकाको स्वतंत्रता दिवसको दिन हिंसा भड़कीदा देशभर २ बालबालिका सहित १४ जनाको मृत्यु
अमेरिका, असार २१ । अमेरीकाले चार जुलाईमा स्वतन्त्रता दिवस मनाएको छ । तर मे २५ मा जर्ज फ्लेईडको हत्या पछि शुरु भएको आन्दोलनले हिंशात्मक रुप लिदा यसै दिन देशभर २ बालबालिका सहित १४ जनाको मृत्यु भएको छ भने अन्य दर्जनौ घाईते भएका छन् । डेलि मेलका अनुसार सबै भन्दा बढी हिंसा सिकागोमा भएको छ । त्याहाँ कम्तीमा ३०...
-
पछिल्लो २४ घण्टामा २ सय ९३ संक्रमित थपियो, कुल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुग्यो
काठमाडौं, असार २१ । आइतबार कोरोनाका २ सय ९३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए। यीसहित मुलुकभर हालसम्म संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ। नेपालमा निरन्तर कोरोना संक्रमित थपिने क्रम जारी छ । ...
-
मन्त्रि तथा राज्यमन्त्रिहरूलाई पोजिशन क्लियर गर्न प्रधानमन्त्रिको निर्देशन
काठमाडौँ, असार २० । प्रधानमन्त्री केपी शर्मा ओलीले साझ मन्त्री तथा राज्यमन्त्रीहरुसँग परामर्श गर्नुभएको छ । साँझ शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरेपछि प्रधानमन्त्री ओलीले बालुवाटारमा मन्त्री र राज्यमन्त्रीसँग परामर्श गर्नुभएको हो । पार्टी भित्र अल्पमतमा रहेका र पार्टी अध्यक्ष र प्रध...
-
पछिल्लो २४ घण्टामा थप २ सय ३२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १५ हजार ४९१ पुग्यो
काठमाण्डौँ, असार २० । कोरोना भाइरसका थप दुई सय ३२ जना संक्रमित थपिएका छन्। देशभरका २३ वटा प्रयोगशालाबाट चार हजार ५० जनामा गरिएको पिसिआर परीक्षणमा शनिबार उक्त संख्यामा कोरोना संक्रमित थप भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। शुक्रबारसम्म नेपालमा कोरोना संक्रम...
-
गोरखामा थप एक ब्यक्तिको कोरोना संक्रमणबाट निधन, मृत्यु हुनेको संख्या ३३ पुग्यो
गोरखा, असार २० । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट गोरखा अस्पतालमा मृत्यु भएको छ । पालुङटार नगरपालिका९ ७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँचबजे मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ । कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ वर्षका उनी...
-
पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १५ हजार २ सय ५९
काठमाडौं, असार १९ । पछिल्लो २४ घण्टामा देशभर ७४० जना कोरोना संक्रमित थपिएका छन्। देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा उनीहरूको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघे...
-
नेकपाका दुई अध्यक्षबिच निर्णायक बार्ता बालुवाटारमा जारी, बिष्णु पौडेल र जनार्दन शर्मा पनि सामेल
काठमांडौ, असार १९ । आन्तरिक विवादमा रहेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच शुक्रबार निर्णायक वार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ओली प्रचण्ड बाहेक महासचिव विष्णु पौडेल र नेता जनार्दन शर्माको ...
-
फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ नेपाल प्रहरीको अनुरोधमा फेसबुकले हटायो
काठमांडौ, असार १९ । फेसबुक लाइभमा आएर आत्महत्या गरेकी युवतीको भिडिओ शुक्रबार फेसबुकले हटाएको छ। तुलसीपुर उपमहानगर वडा नम्बर ५ रानीजरूवाकी करिब २२ वर्षीया एलिसा गौतमले बिहीबार बिहान १ बजेर २५ मिनेटमा फेसबुक लाइभमा आएर पासो लगाएर आत्महत्या गरेकी थिइन्। उनको त्यो भिडिओ हटाउन प्रहरीले फेसबुकलाई बिहीबार नै प...
-
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा संघीय संसदको बजेट अधिबेशन अन्त्य
काठमाडौं, असार १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गर्नुभएको छ । मन्त्रिपरिषदले गरेको सिफारिश अनुसार बिहीबार अपराह्न ५ बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना उहाँले संघीय संसदलाई पठाउनुभएको छ । यसअघि बिहीबार विहान बसेको मन्त्रिपरिषद् बैठकले हतारमा संघीय संसदको अधिवेशन अन्...
- « Previous Page
- 1
- …
- 40
- 41
- 42
- 43
- 44
- …
- 97
- Next Page »


















