भारत, असार २८। बलिउडका बादशाह अमिताभ बच्चनको सम्पूर्ण परिवारका सदस्यमा कोरोना भाईरस कोभिड–१९ पोजेटिभ देखिएको छ । बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी सासू जया बच्चन पनि कोरोना भाइरसबाट संक्रमित भएकी छन् । यसअघि शनिबार नै अमिताभ र अभिषेक दुबैको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो । उनीहरु शनिबार नै...
अन्तर्राष्ट्रिय
-
-
नेपालमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि, आज १४७ जना स्वास्थ्यलाभ लिई घर फर्किए
काठमाडौँ, असार २८ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या घट्नेक्रम जारी छ । यस्तै आज आइतवार मुलुकमा थप ८२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको ज...
-
विदेशमा रोजगार गुमाई अलपत्र परेका नेपाली ल्याउन थप ४२ वटा चार्टर उडान गरिने
काठमाण्डौं, असार २८ । बिगत केहि महिना अघिबाट नेपाल सरकार र केहि प्राईभेट ट्राभल्स एजेन्सीहरुले नेपालबाट बिदेश जान चाहने र बिदेशबाट नेपाल फर्कन चाहने नेपालीहरुको लागि चार्टर फ्लाईट गर्दै आएको छ । उक्त फ्लाईटबाट नेपाल आउन र बिद्यार्थी भिसामा बिदेश जान चाहने नेपालीहरुको लागि मध्यनजर गर्दै नेपाल सरकारले पुन ...
-
अमिताभ बच्चनका छोरा अभिषेक बच्चनमा पनि कोरोना संक्रमण पुष्टि
भारत, असार २७ । बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो । भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।नायक अमिताभ बच्चनको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ । ...
-
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणका कारण हस्पिटल भर्ना
भारत, असार २७ । बलिउडका प्रसिद्ध सिने कलाकार सुपर स्टार अमिताभ बच्चनलाई शनिबार कोरोना भाईरस (कोभिड-१९) संक्रमण भएको पुष्टि भएको छ। उनी आफैले ट्विटरमा आफूलाई कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको बताएका छन्। भारतमा कोरोना संक्रमितको संख्या दिन प्रति दिन उच्च रूपमा बढ़ीरहेको छ । बच्चनले आफूसँग...
-
चलचित्र क्षेत्रको आरोप, प्रत्यारोप बिरुद्ध नेपाल चलचित्र कलाकार संघको विज्ञप्ती मार्फत ध्यानाकर्षण
काठमाडौँ, असार २७ । बिगत केहि दिन अघि नायिका तथा हास्य कलाकार दिपा श्री निरौलाले दिएको एक अन्तवार्तामा महानायक राजेश हमाल होईन भन्ने भनाईको बिषयमा अहिले सामाजिक संजाल देखि युबट्युब तथा टेलिभिजनहरुको बहसको बिषय बनेको छ । यस बिषयमा सामाजिक संजालमा अनाबश्यक बहस र कलाकार दिपा श्री निरौला बिरुद्ध संजाल नै खनिएक...
-
यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका आरोपी हरिशरणलाई काठमांडौ ल्याईयो
काठमाडौं, असार २७ । यूएईमा पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहका...
-
पछिल्लो २४ घण्टामा संक्रमित संख्या ७० मात्र, ४३१ जनाले स्वास्थ्य लाभ लिई घर फर्कियो
काठमाडौं, असार २७ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३ हजार ६४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको जनाएको हो । साथै थप तीन जनाको कोरोना संक्रम...
-
नेपालमा थप एक जनाको कोरोना संक्रमणका कारण निधन, निधन हुनेको कुल संख्या ३६ पुग्यो
काठमाडौं, असार २७ । नेपालमा यस अघि मृत्यु भएका एक व्यक्तिमा कोराना संक्रमण पुष्टी भएको छ । केएमसी अस्पताल सिनामंगलमा मृत्यु भएका एक जना व्यक्तिमा पनि मृत्यु पछी कोरोना संक्रमण पुष्टि भएको हो । गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपो...
-
पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्यो
काठमाण्डौं, असार २६ । नेपालमा पछिल्लो समय कोरोना संक्रमितको संख्या भन्दा निको भई घर फर्कनेको संख्या धेरै रहेको छ । संक्रमितको संख्यामा भने कमी पाईएको छ । आज पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिएका छन् । देशभरका २५ वटा प्रयोगशालामा ४ हजार बढीमा गरिएको परीक्षणका क्रममा ती संक्रमित फेला परेको स्वास्थ्य ...
- « Previous Page
- 1
- …
- 38
- 39
- 40
- 41
- 42
- …
- 97
- Next Page »


















