
भारत, असार २७ ।

बलिउड नायक अमिताभ बच्चनलाई कोरोना पोजिटिभ देखिएको छ । योसँगै उनको परिवारका सम्पूर्ण सदस्यको कोरोना परिक्षण गरिएको थियो ।
भारतीय मिडियाका अनुसार, अमिताभका छोरा नायक अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण पुष्टी भएको छ ।नायक अमिताभ बच्चनको अहिले मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ ।
यो पनि पढ़नुहोस ।
बलिउड अभिनेता अमिताभ बच्चन कोरोना संक्रमणका कारण हस्पिटल भर्ना





913 पटक हेरिएको 















