जापान, साउन ४ । पछिल्लो २४ घण्टा शनिबार जापानभर ६६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार टोकियोमा २९० जना, ओसाकामा ८६ जना, साईतामा केनमा ४९ जना, खानागावाकेनमा ४९ जना,चिबाकेनमा ३२ जना, फुकुओका केनमा २४ जना, होक्काईदोमा १३ जना, मियागी केनमा ३ जना, तोचीगी केनमा ५ जना, ईबाराकी केनमा ५ जना, गुन्मा केनम...
अन्तर्राष्ट्रिय
-
-
शुक्रबार जापानभर ५ सय ९५ जनामा कारोना संक्रमण पुष्टि, टोक्यो, साईतामा र चिबामा कारोना जोखिम उच्च
जापान, साउन ३ । पछिल्ला दिनहरुमा जापानमा कोरोना संक्रमणको संख्यामा पुनः उल्लेख्य रुपमा बढ्न थालेको छ । २ साता अघि सम्म एक सयको संख्या भन्दा कममा झरेको संक्रमणले पुनः महामारीको रुप लिदै गएको हो । शुक्रवार जुलाई १७ तारिख जापानभर ५९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या बिहिबारको तुलनामा झिनो अंकले...
-
नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा एक जना पक्राउ
काठमाडौं, साउन १ । नेपाल टेलिकमको सर्भर ह्याक गरेको अभियोगमा धनकुटा पाख्रिबास नगरपालिका-५ घर भई हाल धनकुटा नगरपालिका-४ बस्ने २८ वर्षीय दिवाकर देउजालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नेपाल टेलिकमको मोबाईल एपको सर्भर सिस्टमभित्र गैरकानूनी रुपमा पहुँच स्थापना गरी नेपाल टेलिकमको प्याकेज प्रयोग तथा ...
-
फिफा विश्वकप २०२२ को खेल तालिका सार्वजनिक, खेल नोभेम्बर २१ बाट सुरु
एजेन्सि, साऊन १ । कतारमा सन् २०२२ मा हुने फिफा विश्वकपको खेल तालिका सार्वजनिक गरिएको छ। जसअनुसार विश्वकप २०२२ नोभेम्बर २१ बाट सुरु हुनेछ। विश्वकपको उद्घाटन खेल २१ नोभेम्बरमा स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे सुरु हुनेछ। फिफाले बुधबार समूह चरणसहित फाइनलसम्मको खेलको 'किकअफ टाइम' पनि सार्वजनिक गरेको हो। ...
-
मान बहादुर चौधरी उपचारार्थ वाजिरो नेपाली सर्भिस सोसाईटिको नेतृत्वमा ९९ हजार आर्थिक सहयोग
जापान, असार १ । जापानको फुकुओका स्थित वाजिरोमा बसोबास गर्दै आईरहेका नेपालीहरुको हकहित र वाजिरोमा नेपालीहरुको लागि वाजिरो नेपाली समाजद्धारा बिगतका दिनदेखि बिभिन्न सामाजिक तथा सहयोगात्मक कार्यहरु गर्दै आईरहेको छ । बिगत २ बर्ष अघि स्थापना गरिएको वाजिरो नेपाली सर्भिस सोसाईटिले जापानको फुकुओकामा बसोबास गर्दै ...
-
नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको कोरोना संक्रमणबाट निधन
एजेन्सी, साउन १ । दक्षिण अफ्रिकामा प्रजातन्त्रिक नेताको रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित रहेको पुष्टि भएको छ । उनका छोरा जोन्डवा मण्डेलाल...
-
पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या १७ हजार ३ सय ४४ पुग्यो
काठमाडौँ, साउन १ । आज पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको जानकारी दिनुभयो । यो सँगै नेपालमा संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ । यस्त...
-
पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिए, कुल संक्रमित संख्या १७ हजार १ सय ७७ पुग्यो
काठमाण्डौं, असार ३१ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय १६ कोरोना संक्रमित थपिएका छन् । देशभर २६ वटा प्रयोगशालामा ५ हजार ९० जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या १७ हज...
-
कोभिड–१९को लागि नेपाली सेनाद्धारा खरिद गरिएको स्वास्थ्य सामग्रीको सार्वजनिक लेखा समितिले छानमिन थाल्यो
काठमाडौं, असार ३१ । संसदको सार्वजनिक लेखा समितिले कोभिड–१९को रोकथाम तथा उपचारका लागि नेपाली सेनामार्फत खरिद गरिएको स्वास्थ्य सामग्री खरिदबारे पनि छानबिन थालेको छ । ओम्नी समूहसँग भएको विवादास्पद सम्झौता रद्द गरेपछि सरकारले नेपाली सेनालाई दिएको थियो । मन्त्रिपरिषदले निर्णय गरेर जीटुजीमार्फत सामग्री खरिद गर्न...
-
बलिउड कलाकार अनुपम खेरसहित परिवारका चार जना कोरोना भाइरसबाट संक्रमित
भारत, असार २८ । भारतस्थित बलिउडका कलाकार अनुपम खेरसहित उनको परिवारका चार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।अनुपमसहित उनकी आमा, भाउजू र भतिजीलाई संक्रमण भएको उनले ट्वीटर मार्फत जानकारी दिएका छन् । अनुपमले लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च स...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 97
- Next Page »



















