भारत, साउन १८ । भारतमा कोरोना संक्रमणको दर उच्च रूपमा फैलीएको छ । भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना ग...
अन्तर्राष्ट्रिय
-
-
वीरगंजमा शनिबार एकै दिन २ जना कोरोना संक्रमितको निधन, कोरोना संक्रमण समुदायमा फैलियो
वीरगञ्ज, साउन १७ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेड...
-
पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २० हजार नाघ्यो
काठमाडौँ, साउन १७ । नेपालभर पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक प्रेस ब्रिफिंगका क्रममा शनिबार प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा ३१५ जना संक्रमित फेला परेको भनी जानकारी दिएका हुन् । ६ हजार ३०४ नमुना परीक्षण गरिएकोमा तिन सय...
-
मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व कोरोनाका कारण घरमा मनाउदै
काठमाडौं, साउन १७ । मुस्लिम धर्मालम्बीहरुले आज बकर इद अर्थात् इदजोहा पर्व मनाउदैछन् । इदपछिको ठूलो पर्व बकरिदमा कुवानी गर्ने अर्थात् बलिदानीको पर्वका रुपमा मनाउने गर्छन् । यस अवसरमा कतिपयले आफ्नो सबैभन्दा ठूलो धार्मिकस्थल साउदी अरबको मक्का र मदिनामा गरेर यो पर्व मनाउने गर्छन् । जसलाई हज भनिन्छ । यो पर्व ...
-
जापानभर एकैदिन १२६४ जना संक्रमण, फुकुओकामा मात्र १०१ जना संक्रमण पुष्टि
जापान, साउन १५ । बुधबार जुलाई २९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको जानकारी अनुसार बुधबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार २ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। बुधबार टोकियोमा २५० जना, ओसाकामा २२१ जना, आईचीकेनमा १६७ जना, फुकुओका केनमा १०१ जना, खाना...
-
नेपाली भूमिमा नेपालीलाई कुनै बाधा नगर्न भारतलाई नेपालको कडा जवाफ
काठमाण्डौं, साउन १४ । नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागमा नेपालीलाई नै प्रवेशमा रोक्ने गरी भारतले पठाएको पत्रको जवाफ नेपालले दिएको छ । नेपालले ती भुभाग नेपालको भएको र नेपाली भूमिमा कुनै पनि नेपालीलाई बाधा नगर्नु भनि जिल्ला प्रसासन कार्यलय दार्चुलाले मंगलबार भारतलाई जवाफ फर्काएको छ । ...
-
मंगलबार जापानभर हालसम्मकै उच्च एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि
जापान, साउन १४ । मंगलवार जुलाई २८ तारिख जापानमा हालसम्मकै धेरै एकैदिन ९ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि सबैभन्दा धेरै एकैदिन ९८१ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार टोकियोमा २६६ जना,ओसाकामा १५५ जना,आईची केनमा ११० जना,साईतामा केनमा ५५ जना,फुकुओका केनमा ५४ जना,ह्योगो केनमा ३३ जना,क्योउ...
-
चिनको वाणिज्य दुतावासको ढोका फोरेर अमेरीकी अधिकारी पसे पछि, अमेरीकी दुतावास अगाडि चीनले तैनाथ गर्यो प्रहरी
एजेन्सी, साउन ११ । अमेरीका र चीनबीचको तनाब निरन्तर बढीरहेको छ । अमेरिकाको हस्टनस्थित चिनियाँ वाणिज्य दूतावासको कार्यालयमा अमेरिकी अधिकारीहरुको समूहले जबर्जस्ती ढोका खोलेर प्रवेश गरेका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाणिज्य दूतावास बन्द गर्ने आदेश दिएपछि दूतावासको कार्यालयमा यस्तो दृश्य देखिएको हो...
-
सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि
काठमाण्डौँ, साउन १० । कोरोना भाईरसको महामारी फैलिएसँगै पूर्वी नाकामा सीमा सुरक्षामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । सशस्त्र प्रहरीका १८ सहित शुक्रबार झापामा २५ जनामा पुष्टि भएको हो । साउन ७ गते ४८ जना सशस्त्र प्रहरीको स्वाब सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक प्र...
-
सरकार भन्दा पार्टी प्रधान हो, प्रधानमन्त्रि ओली कै निर्देशनमा एमाले दर्ता भएको हो : पुष्पकमल दाहाल “प्रचण्ड”
काठमाण्डौँ, साउन ९ । नेकपाका नेता कमरेड पुष्पलाल स्मृति दिवसको अबसरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपीशर्मा ओलीकै सक्रियतामा निर्वाचन आयोगमा एमाले नामको पार्टी दर्ता भएको बताएका छन्। आयोगमा सो पार्टी दर्ता हुनुले पार्टी संकटमा रहेको उनले बताए। पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आयोजित...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 97
- Next Page »


















