अन्तर्राष्ट्रिय – Page 35 – Vision Online News
Sunday April 19, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

अन्तर्राष्ट्रिय

  • सिपीएलको पाँचौं खेलमा सन्दीपको दुई विकेट, खराब प्रदर्शन गरेका जमैका लक्ष्य पछ्याउँदै

    काठमाडौं, भदौ ११ ।   क्यारेबियन प्रिमियर लिग क्रिकेटअन्तर्गत जमैका तलाहवाजबाट खेलिरहेका नेपाली रष्टिय खेलाडि युवा स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा थप २ विकेट लिएका छन् । विहीबार विहान भइरहेको बार्बाडोस ट्रिडेन्ट्सविरुद्धको खेलमा सन्दीपले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिएका हुन् । बार्बाडोसका राशीद ख...

  • आजबाट पाँचौँ चरणको उद्धार उडान हुने, यस्ता छन् उडान तालिका

    काठमाडौँ , भदौ ९। विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड -१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनमा उद्धार उडा...

  • फाइनल खेलमा फ्रेन्च क्लब पेरिसलाइ हराउदै बायर्न म्युनिख छैटौं पटक च्याम्पियन्स लिग च्याम्पियन

    एजेन्सी, भाद्र ८।   जर्मन च्याम्पियन बायर्न म्युनिख यूईएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पीएसजी० लाई १–० ले पराजित गर्दै बायर्न छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको हो । लिस्बनमा आइतबार राति भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा बायर्नका लागि किंग्सले ...

  • इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै, स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जिते

    एजेन्सी, भाद्र ६ ।   स्पेनिस क्लब सेभियाले युरोपा लिग फुटबलको उपाधि जितेको छ । जर्मनीमा शुक्रबार राति भएको फाइनलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोल अन्तरले पराजित गर्दै सेभियाले उपाधि जितेको हो । सेभियालाई जित दिलाउन लुक डी योङले दुई गोल गरे । यस्तै डिएगो कार्लोसले थप एक गोल गरे । इन्टरका रोमेरो लुकाकु ...

  • भदौ १६ देखि अन्तर्राष्ट्रिय उडान खुला, शर्तसहित नियमित उडान गर्ने मन्त्रिपरिषदको निर्णय

    काठमाडौं, भदौ ५ ।    सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका छन् । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा। युवराज खतिवडाका अनुसार दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्...

  • गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) द्वारा वितरण गरिने छात्रवृद्धिको फारम खुल्यो

      जापान, भाद्र ४ ।    गैरआवासीय नेपाली संघ जापानको समन्वयमा आईएचएनओ(IHNO) भन्ने जापनिज संस्थाले नेपाली बिधार्थीलाई वितरण गर्ने छात्रवृत्तिका लागि यहि अगस्ट २० तारिखबाट आवेदन खुल्ला गरिने भएको छ ।आवेदन सेप्टेम्बर १६ सम्ममा आईएचएनओ(IHNO)को ठेगनामा पोष्ट गरीसकेको हुनुपर्ने छ। उक्त छात्रवृत्तीको लागि...

  • पेट्रोलियम पदार्थको मुल्य बढ्यो, पेट्रोल प्रतिलिटर रु १०५ पुग्यो

    काठमाडौं, भदौ १ ।   पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँ बढेको हो। भारतीय आयल कर्पोरेसनले अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनमा पठाएको मूल्य सूचीका आधारमा इन्धनक...

  • नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता सम्पन्न, प्रधानमन्त्रिद्वारा ७४ औं स्वतन्त्रता दिवसको अवसरमा

    काठमांडौ, साऊन ३१ ।    नेपाल र भारतबीच सीमा विवाद चुलिएपछि संवादहीनताको अवस्थामा रहेका नेपाल र भारतका प्रधानमन्त्रीबीच शनिबार वार्ता भएको छ। सीमा विवादसँगै दुई देशका शीर्ष नेतृत्वबीच सम्वाद हुन सकेको थिएन । परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक बस्ने नेपालको प्रस्ताव समेत भारतले स्वीकार गरेको थिएन । तर ७४...

  • जापानमा पनि कोरोना संक्रमण बढ्दो, एकै दिन १,३६० जनामा कोरोना संक्रमण पुष्टि फुकुओकामा १२५ संक्रमण

    जापान, साउन ३० ।   शुक्रवार अगस्ट १४ तारिख जापानभर १३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अघिल्लो दिनको तुलनामा बढेको हो । शुक्रवार टोकियोमा ३८९ जना,ओसाकामा १९२ जना, फुकुओका केनमा १२५ जना, खानागावा केनमा ११७ जना, ओकिनवा केनमा १०६ जना, आईची केनमा ८८ जना, साईतामा केनमा ५६ जना, चिबा केनमा ५१ जना, ह्योगो...

  • बार्सिलोनाले बायर्नसँग लज्जास्पद हार, बायर्नसँग ८–२ को हार ब्यहोर्दै बार्सिलोना क्वाटरफाईनलबाटै बाहिरियो

    एजेन्सी, साउन ३० ।   जर्मन च्याम्पियन बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोर्दै क्याटलान क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । शुक्रबार राति लिस्बनमा भएको खेलमा बार्सिलोनाले बायर्नसँग ८–२ को लज्जास्पद हार बेहोर्दै क्वाटरफाइनलबाटै बाहिरिएको हो । बायर्नको सानदार जितमा थोमस मु...

    • « Previous Page
    • 1
    • …
    • 33
    • 34
    • 35
    • 36
    • 37
    • …
    • 97
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • पार्टीबाट निष्काशित बादल पुनः गृहमन्त्रिमा नियुक्ति भई लिए सपथ
    • पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु
    • आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कहाँबाट र कसरी हेर्न सकिन्छ ?
    • पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्यो
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई
    • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo