एजेन्सी, साउन २९ । इटालियन क्लब एटलान्टामाथि नाटकीयय जित निकाल्दै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजी युइएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगलको लिस्वनमा बुधबार राति भएको खेलमा हार नजिक पुगेको पीएसजीले अन्तिम समयमा २ गोल गरेपछि एटलान्टालाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान ...
अन्तर्राष्ट्रिय
-
-
कोरोनाबाट संक्रमित भारतीय पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखि उपचार जारी
काठमाडौं, साउन २९ । कोरोनाबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई कोमामा राखिएको छ । बिहीबार बिहान नयाँ दिल्लीस्थित उनको उपचार भइरहेको आर्मी रिसर्च एण्ड रेफरल हस्पिटलले उनलाई कोमामा राखिएको जानकारी दिएको हो । यद्यपि उनको अवस्था स्थिर रहेको अस्पताललले बताएको छ । गत सोमबार उनको स्वास्थ्यमा ...
-
अन्तराष्ट्रिय हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै खोल्ने सिसिएमसीको निर्णय
काठमाण्डौँ, साउन २६ । हिजो बसेको सिसिएमसीको मिटिङ्गबाट हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी अन्तर जिल्लाका का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बस...
-
फुकुओकामा १५० र टोक्योमा ४२९ सहित जापानभर १ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि
जापान, साउन २५ । शनिबार, जुलाई ९ तारिख जापानमा हालसम्मकै उच्च कोरोना संक्रमण पुष्टि भएको छ । राती १२ बजेसम्मको अपडेट अनुसार शनिबार जापानभर विभिन्न प्रान्तहरुमा गरि १ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। शनिबार टोकियोमा ४२९ जना, ओसाकामा १७८ जना, आईचीकेनमा १७७ जना, फुकुओका केनमा १५० जना, खानागा...
-
एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ दुर्घटनामा चालकदलका दुई सहित ११ जनाको निधन
एजेन्सी, साउन २३ । एयर इन्डिया एक्सप्रेसको बोइङ-७३७ शुक्रबार साँझ केरलको कोजिकोडमा दुर्घटना भएको छ । विमान दुर्घटना शुक्रबार साँझ केरलको कोजिकोडमा भएको बिबिसीले उल्लेख गरेको हो । भारतीय मिडीयाका अनुसार उक्त विमान दुर्घटनामा परी दुई चालक सहित एघारको मृत्यु भएको जनाएको छ । भारी वर्षाका कारण दुई पटक अवतरण...
-
लेबनान बिष्फोट घटनाको अनुसन्धान शुरु, केहि अधिकरिलाई उनीहरूकै निवासमा नजरबन्दमा राखियो
लेबनान, साउन २२ । बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ।मङ्गलवार भएको विस्फोटनमा कम्तीमा १३५ जनाले ज्यान गुमाएका छन् भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ । राष्ट्रपति मीसेल आउनका अन...
-
लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ बिस्फोट हुदा ७० भन्दा बढिको निधन
लेबनान, साउन २१ । लेबनानको राजधानी बेरुतमा विष्फोटक पदार्थ राखिएको गोदाम घरमा ठूलो विष्फोट भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले विष्फोटबाट कम्तिमा ७० जनाको मृत्यु भएको र करिब चार हजार जना घाइते भएको बताएका छन् । यो घटनापछि लेबनानका प्रधानमन्त्री हसन दिआबले बुधबार राष्ट्रिय शोक घोषणा गरेका छन् । घटनाला...
-
पछिल्लो २४ घण्टामा २५९ जना कोरोना संक्रमण पुष्टि, काठमाण्डौँ उपत्यकामा सबै भन्दा धेरै ६२ जना संक्रमण पुष्टि
काठमाडौं, साउन २० । पछिल्लो २४ घण्टामा २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६८७ नमुना परीक्षण गर्दा काठमाडौंका उपत्यकामा मात्र ६२ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरुमध्ये ५८ जनाको मृत्यु भएको छ भने १...
-
भ्रष्टाचारको आरोप लागेपछी स्पेनका पूर्व राजा कार्लोसद्वारा देश छाड्ने घोषणा
काठमाडौं, साउन २० । करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेका बेला देश छाड्न लागेको समाचार सार्वजनिक भएको हो। स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म कुशलतापूर्वक डोर्याएका ८२ वर्षे कार्लोसले देश छाड्न लागेको जानकारी स्...
-
आज २ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या २० हजार ३ सय ३२ पुग्यो
काठमाण्डौं, साउन १८ । नेपालमा बीचमा केही कम जस्तो देखिएको कोरोना संक्रमण लकडाउन खुलेर भीड बढेसगैँ पुनः कोरोना सक्रमणको दर बढेको छ । आज मात्रै देशभर २ सय ४६ संक्रमित थपिएका छन् । आज देशभरका २७ वटा प्रयोगशालामा ८ हजार ८ सय ६१ जनाको पिसिआर परीक्षण गर्दा ती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको...
- « Previous Page
- 1
- …
- 34
- 35
- 36
- 37
- 38
- …
- 97
- Next Page »

















