काठमाडौं, असोज १९ । आजबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति पुनः खुल्ला भएको छ । यस अघि वैदेशिक रोजगार कार्यलयका कर्मचारीमा कोरोना देखिए पछि बन्द भएको सेवा पुनः सचारु हुन लागेको हो । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएकाहरुलाई लक्षित गरेर सीम...
अन्तर्राष्ट्रिय
-
-
सरकारले मुख्यसचिवमा शंकरदास बैरागी, अमेरिका र बेलायतका लागि राजदुतमा खतिवडा र रेग्मीलाई सिफारिस गर्यो
काठमाडौं, असोज १५ । नेपाल सरकारको मुख्य सचिवमा शंकरदास वैरागी नियुक्त भएका छन् । यसैगरी पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई भने सरकारले अमेरिकाका लागि नेपालको राजदूत नियुक्त गर्न सिफारिस गरिएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै वैरागीलाई...
-
नेपाल–भारत सिमा छाङरुमा स्थायी रुपमा सशस्त्र प्रहरी बस्दै, गृहमन्त्रिद्धारा भवन शिलान्यास सम्पन्न
दार्चुला , असोज ११ । नेपाल–भारत सिमा व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्म स्थायी रुपमा बस्ने भएको छ । हाल स्थायीरुपमा बस्ने भौतिक संरचना निर्माण नभए पनि अहिलेलाई भाडाकै घरमा सशस्त्र प्रहरी बस्ने भएको छ । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासक...
-
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै, आज १२ बजेको लागि बैठक तय
काठमाडौं, असोज ११ । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मन्त्रिपरिषदको नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गर्दछ । तर प्रधानमन्त्री ओलीले आइतबार नै आकस्मिक बैठक बोलाएका छन् । मन्त्रिपरिषद पुनगर्ठन...
-
युक्रेनमा प्लेन दुर्घटनामा परी २२ जनाको निधन, उद्धारकार्य जारी
एजेन्सी, असोज १० । युक्रेनमा अवतरणका क्रममा विमान दुर्घटना भएको छ । दुर्घटनामा २२ जनाको मृत्यु भएको छ भने दुइ जनाको अवस्था गम्भीर रहेको छ । खार्किभ एयर फोर्स विश्वविद्यालयका प्रशिक्षार्थी विद्यार्थी सवार विमान अवतरणको क्रममा युक्रेनको पूर्वी शहर खार्किभमा दुर्घटनामा परेको हो । रुसी आपत्कालीन मन्त्रालयक...
-
भूकम्पपछिको पुनर्निर्माणमा भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
काठमाडौं, असोज ८ । नेपालमा २०७२ साल बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षति भएका निजि आवास तथा बिद्यालय पुनर्निर्माणको लागि भारत लगायत बिश्वका बिभिन्न देशले आर्थिक सहायता गरेको थियो । सोही सहायता रकम बमोजिम भारत सरकारले पनि आफ्नो दुतावास मार्फत सहयोग उपलब्ध गराउदै आएको छ । भारतले नेपालमा भुकम्पछिको पून...
-
कीर्तिमानी आरोही ‘हिम चितुवा’को निधन, धार्मिक परम्परा अनुसार अन्त्येष्टी गरिने
काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही आङरिता शेर्पाको निधन भएको छ । नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो । उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए ।१० पटक विनाअक्सिजन सगरमाथा आरोह...
-
योशिहिदे सुगा जापानको संसदबाट प्रधानमन्त्रीमा निर्वाचित
जापान, असोज १ । जापानको संसद्ले योशिहिदे सुगालाई देशको प्रधानमन्त्री निर्वाचित गरेको छ।शिन्जो आबेले स्वास्थ्यका कारण पदत्याग गर्ने घोषणा गरेपछि उनको उत्तराधिकारी छान्न संसद्मा बुधवार मतदान भएको थियो। यसअघि केही दिनपहिले सुगा सत्तारूढ दलको नेता निर्वाचित भएका थिए।संसद्मा भएको मतदानले सुगाको नेतृत्वलाई ...
-
बहराइनका राजकुमारसहितको टोली नेपालका हिमाल आरोहणको सिलसिलामा काठमाडौंमा
काठमांडौ, भदौ ३१ । बहराइनका राजकुमारसहितको टोली नेपालका दुई हिमाल आरोहणको सिलसिलामा काठमाडौं अवतरण गरेको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहान करिव ११ बजे उनीहरु चढेको जहाज काठमाडौं आएको हो । उनीहरुलाई शेख इशा एयरवेजबाट विशेष विमानले काठमाडौं विमानस्थलमा ल्याएको हो । बहराइनबाट काठमाडौंका लागि उ...
-
जनजाति महासंघ क्युस्यु र भिजन अनलाईन न्युजको सहकार्यमा फुकुओकामा पहिलो गाक्कोउ सेचुमेईखाई आयोजना हुदै
जापान, भदौ ३१ । बैदेशिक रोजगारी, अध्ययन तथा बिभिन्न पेशा ब्यबसायको सिलसिलामा बिदेशियका नेपालीहरुको बिभिन्न सामाजिक संघसंस्थाहरुले बिदेशी भुमिमा बिबिध गतिबिधिहरु गर्दै आईरहेको छ । यसै सनदर्भमा जापानको फुकुओका तथा क्युस्यु क्षेत्रमा रहेको नेपाल आदिबासी जनजाति महासंघ क्युयु क्षेत्रीय कार्यसमिति पनि एक जनजात...
- « Previous Page
- 1
- …
- 31
- 32
- 33
- 34
- 35
- …
- 97
- Next Page »



















