अन्तर्राष्ट्रिय – Page 31 – Vision Online News
Sunday April 19, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

अन्तर्राष्ट्रिय

  • फुकुओकामा बाणिज्य दुताबासको उद्घाटन समारोह सम्पन्न

    जापान, कार्तिक २८ ।  संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको जापानको क्युशु फुकुओकामा वाणिज्य दुताबास स्थापना भइ नोभेम्बर ११ तारिक उद्घाटन सम्पन्न भएको छ । क्युशु क्षेत्रमा लगभग ७ हजार भन्दा बढी नेपालीहरु बसोबास गर्छन भने लगभग ५ हजार फुकुओका शहरमा रहेको तथ्याङ्क छ,बिगतमा फुकुओका शहरमा वाणिज्य दुताबास रहेता पनि ...

  • जापानको फुकुओकाको लागि नियुक्त वाणिज्य दूतको स्वागत तथा कार्यालय उद्घाटन नोभेम्बर ११ तारिक

    जापान, कार्तिक २५ ।   जापानको लागि नेपाली दूतावास टोक्योले क्यूशु क्षेत्रमा नेपालीहरूको बाक्लो उपस्थिति रहेको र नेपाली समुदायहरुमा पर्ने बिभिन्न समस्या तथा सरलीकरण गर्ने उद्देश्यले क्यूशु क्षेत्रको लागि नया महावाणिज्य दूत नियुक्त गरेको छ । क्यूशु क्षेत्रमा लगभग ८ हजार देखी १० हजारसम्म नेपालीहरूको बसोबास रहदै...

  • संसदको राज्य ब्यबस्था समितिले राष्ट्रको नाम नेपाल मात्र राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दियो

    काठमाडौं,कार्तिक २४ ।    संघीय संसदको राज्य व्यवस्था सुशासन समितिले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने र ’संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने भने...

  • नेपालबाट जापान आएका ७ नेपालीमा कोरोना संक्रमण पुष्टि, नेपाल एयरलायन्सलाई अध्यागमनद्धारा थप सतर्कता अपनाउन चेतावनि

    जापान, कार्तिक २३ ।   यहि नोभेम्बर ६ तारिखको उडानमा नेपाल एयरलायन्सको उडानबाट जापान आएका ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालबाट संक्रमित नरहेको रिपोर्ट लिएर आएका उनिहरुमा जापानको बिमानस्थलमा गरिएको परीक्षणमा कोभिड(१९ पोजेटिभ देखिएको हो । यसरी संक्रमित हुनेमा २ जना महिला र ५ जना पुरुष रहेका ...

  • जो बाइडन अमेरिको ४६औँ राष्ट्रपतिमा निर्वाचित

    अमेरिका, कार्तिक २२ ।  जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्। बीबीसीले गरेको प्रक्षेपण अनुसार उनले यो महत्त्...

  • भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथीको सम्मान लिएर स्वदेश फर्किए

    काठमाडौं, कात्तिक २१ ।   भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् । भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पन...

  • अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेनले मिचिगन जित नजिक, अदालती प्रक्रियामा गए ट्रम्प

    अमेरिका, कात्तिक २० ।   अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गरेका छन् । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी भएका थिए । मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै र...

  • जापानको नागोया सिटीमा म्याग्दीका भरत पुनले सात तलाबाट हामफाली आत्महत्या गरे, प्रहरीद्वारा थप अनुसन्धान गरिदै

    जापान, कार्तिक १८ ।  जापानको नागोया सिटीमा एक नेपाली युवाले आत्महत्या गरेको छ । म्याग्दी घर भई बिगत लामो समयदेखि नागोया सिटीमा बस्दै आएका भरत पुनले आफु बस्ने घरको सात तल्लाबाट हाम फालेर आत्महत्या गरेको खबर प्राप्त भएको छ । पछिल्लो जानकारी अनुसार हाम फालेका पुनलाई उपचारका लागि लगिएकोमा हस्पिटलले मृत्यु भए...

  • जापानको यामानाशी प्रान्तमा काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर एक नेपाली युवाको निधन

    जापान, कार्तिक १७।    जापानको यामानाशी प्रान्तमा एक नेपाली युवाको काम गर्ने क्रममा मेसिनमा टाउको च्यापिएर निधन भएको छ । सोमबार दिउँसो नेपालको कास्की जिल्ला साविकको भदौरेतामागी गाबिस वडा नम्बर ५ हाल पोखरा २३, ठूलाखेत स्थायी घर भई विगत केहि वर्षअघिदेखि यामानाशी प्रान्तको फुएफुकी नजिकै ईसुवाई नामक आल्मुनियम क...

  • उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसीको हवाई हमलामा परि ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु

    सिरिया, कात्तिक ११ ।   उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको...

    • « Previous Page
    • 1
    • …
    • 29
    • 30
    • 31
    • 32
    • 33
    • …
    • 97
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्यो
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • सर्वोच्चको ऐतिहासिक फैसला संसद विघटन बदर, १३ दिनभित्रै बैठक बोलाउन सर्वोच्चको आदेश
    • ज‌ङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस
    • नेकपा ओलि समुहले आज काठमाण्डौँमा शक्ति प्रदर्शन गर्दै, ३ लाख कार्यकताको उपस्थित हुने दाबी
    • जापानबासी नेपालीमा आत्महत्या दर बढ्दो, नेपाली संघसंस्थासँग सम्पर्कमा रहन एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको अपिल (भिडियो सहित)
    • चिनको वाणिज्य दुतावासको ढोका फोरेर अमेरीकी अधिकारी पसे पछि, अमेरीकी दुतावास अगाडि चीनले तैनाथ गर्यो प्रहरी

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo