ज‌ङ्गी अड्डामा मनाइयो पृथ्बी नारायण शाहको २९९ औँ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1879 पटक हेरिएको

काठमाडौं, पौष २७ ।

नेपाली सेनाले आज ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाएको छ। २९९औं पृथ्वी जयन्तीको अवसरमा सेनाले जङ्गी अड्डास्थित पृथ्वी नारायण शाहको शालिकमा सलामी तथा सम्मान अर्पण गरेको नेपाली सेनाले जनाएको छ। साथै उक्त अबसरमा सेनाले ‘पृथ्वीनारायण शाह अध्ययन केन्द्र’ उद्घाटन समेत गरेको छ।

गोरखाबाट पृथ्बीनारायण शाहले २२ सय २४ राज्यहरुलाई एकीकरण गरी बिशाल नेपाल बनाएको थियो । पछि भारतसँगको युद्धमा केहिभाग गुमाएपछि अहिलेको नेपाल बनेको हो । र्पथ्बीनारायण शाहको सम्झनामा प्रत्येक बर्ष पृथ्बी जयन्ती तथा राष्ट्रिय एकता दिबस भब्यताका साथ मनाउदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार