अन्तर्राष्ट्रिय – Page 45 – Vision Online News
Saturday April 18, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

अन्तर्राष्ट्रिय

  • पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ७८४८ पुग्यो

    काठमाडौं, असार ४ ।   पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको र्सख्या ७ हजार ८ सय ४८ पुगेको छ । उनीहरु मध्ये २२ जनाको मृत्यु भएको छ भने ११८६ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको पत्रकार सम्मेलनमा जानकारी ...

  • निशान छाप सम्बन्धि संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

    काठमाडौँ, असार ४ ।    नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको अध्यावधिक नक्सा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छापमा राख्नका लागि ल्याइएको संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट पनि सर्वसम्मतिले पारित भएको छ । राष्ट्रिय सभाको आजको बैठकमा संविधान संशोधन विधेयकमाथि मतविभाजन गर्दा उपस्थित...

  • भारत र चीनका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, शान्ति चाहेको बिदेश मन्त्रिहरूको स्पस्टोक्ती

    एजेन्सी, असार ३ ।    भारत र चीनका सैनिकबीच सिमामा झडपपछि दुई देशका विदेशमन्त्रीबीच टेलिफोनवार्ता भएको छ । दुवै देशका विदेशमन्त्रीले शान्ति कायम राख्नेबारे छलफल गरेका छन् । चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चिनियाँ विदेशमन्त्री वाङ ली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच कुराकानी भएको थियो । दुवैले सोम...

  • पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना संक्रमण पुष्टि, थप एक जनाको निधन

    काठमाडौं, असार ३ ।    पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् । थप एकको मृत्यु    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापु...

  • लद्धाखमा चीन र भारतीय सेनाबीच भएको झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएको पुष्टि

      नयाँदिल्ली असार २ ।    भारत र चीन बिच सीमा भएको बिबाद हुदा उक्त बिबाद झडपमा परिणत भएको थियो । दुवैदेशबीच युद्ध भएको ५० वर्ष पछि पुनः तनाव बढेका बेला लद्धाखमा चीन र भारतीय सेनाबीच हिंशात्मक र रक्तपातपूर्ण झडपमा कर्णेंल सहित २० भारतीय सेना मारिएका छन् । हिजो राति लामो समय भएको झडपमा यस अघि दिउसो सम्म तीन जना...

  • पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, कुल संक्रमितको संख्या ६५९१ पुग्यो

    काठमाडौं, असार २ ।      पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कुल संक्रमितको संख्या ६५ सय ९१ पुगेको छ । उनीहरूमध्ये १९ जनाको मृत्यु भएको छ भने ११ सय ९८ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन्...

  • भारत चीन बोर्डरमा झडप भारतीय १ सैनिक अधिकारी सहित २ जवानको ज्यान गयो

    काठमाडौं, असार २ । चीन र भारतको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यु हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो । सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न ह...

  • श्रीलंका र माल्दि‍भ्सबाट १५४ जना नेपाली हिमालयन ऐयरलायन्स मार्फत नेपाल आउँदै

    काठमाडौं, असार २ । कोरोना भाईरसको महामारीको चपेडामा परी बिदेशमा अलपत्र परेका नेपालीहरुको उद्धार कार्य शुरु भएसँगै बिभिन्न देशबाट आफ्नो मातृभुमि फर्कने क्रम जारी छ । यसै सन्दर्भमा श्रीलंका र मालदिभ्समा अलपत्र परेका १५४ जना नेपाली नागरिक सोमबार काठमाडौं आउँदैछन् । हिमालय एयरलाइन्सको फ्लाइट नम्बर एचएन ६७३२...

  • संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट सर्वसम्मत पारित, राष्ट्रियसभामा पनि छलफल हुने

    काठमाडैं, जेठ ३१ ।    मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित भएको छ। दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समावेश गर्न ल्याइएक...

  • पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना, थप २ जनाको निधनसंगै निधन हुनेको संख्या १८ जना पुग्यो

      काठमाडौं, जेठ ३१ ।       पछिल्लो २४ घण्टामा थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै रौतहटमा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुर्खेतका ४०, दैलेखका ३०, कपिलवस्तुका २५, बाँकेका १८, रोल्पाका १७ र सर्लाहीका १३ जनाको रिपोर्ट प...

    • « Previous Page
    • 1
    • …
    • 43
    • 44
    • 45
    • 46
    • 47
    • …
    • 97
    • Next Page »



लोकप्रिय

    • मध्यपूर्व द्धन्द्धमा परेका नेपालीको सुरक्षा गर्न एनआरएनए आईसिसिद्धारा नेपाल सरकारको ध्यानाकर्षण
    • पार्टीबाट निष्काशित बादल पुनः गृहमन्त्रिमा नियुक्ति भई लिए सपथ
    • पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी, ४६ जनाको मृत्यु
    • नेपालमा संक्रमण बढ्नेक्रम तिब्र आज एकै दिन १६६ जना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १५६७ पुग्यो
    • ढुक्क भएर निर्वाचनमा सहभागि हुन मतदातालाई निर्वाचन आयोगको आह्वान
    • चीनको वुहानबाट ल्याऊने बिध्यार्थीलाई भक्तपुरमा राख्न लगेको भन्दै स्थानीय आन्दोलित
    • आज खण्डग्रास सूर्यग्रहण लाग्दै, कहाँबाट र कसरी हेर्न सकिन्छ ?
    • पुरातात्विक महत्वको रातो मछिन्द्रनाथको जात्रामा झडप, प्रहरीद्धारा दर्जनौ अश्रुग्यास प्रहार स्थिति तनाबग्रस्त
    • पछिल्लो २४ घण्टामा १ सय १८ संक्रमित थपिए, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्यो
    • एनआरएनए क्युशु संयोजकको जिम्मेवारी भिम बहादुर गुरुङ्गलाई, संस्थागत सहमति कायम गर्दै काम गर्ने भनाई

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo