काठमाडौं, माघ ७। मकवानपुरको एक होटलमा ८ भारतीय पर्यटक बेहोस अवस्थामा भेटिएका छन् । बेहोस भेटिएपछि उनीहरूलाई हेलिकोप्टरबाट काठमाडौं उपचारको लागि ल्याइएको छ । थाहा नगरपालिका(४, दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा बसेका ८ भारतीय पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय,...
बाग्मती प्रदेश

-
-
सभामुख चयनको लागि कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा बस्दै
काठमाडौं, माघ ७ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी रहेको एक नेताले जानकारी गराएको छ । सत्तारुढ दल नेपाल क...
-
चीनमा कोरोना भाइरसका कारण २ सय बढी संक्रमित, ३ जनाको मृत्यु
चीन, माघ ६ । चीनमा पछिल्लो दुई दिनमा मात्रै थप १ सय ३९ जनामा कोरोना नामक अनौठो भाईरसको संक्रमण फेला परेको छ । वुहानबाट सुरु भएको सो संक्रमण चीनका अन्य शहरहरुमा समेत फैलिएको छ । हालसम्म सो भाइरसबाट २ सय बढी संक्रमित भएका छन् । भाइरसको संक्रमणबाट श्वासप्रश्वासमा समस्या देखिएपछि ३ जनाको मृत्यु भइसकेको छ ।...
-
सभामुखको निर्वाचन माघ १२ मा तोकियो
काठमाडौं, माघ ६ । प्रतिनिधिसभाका सभामुख चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुखको भूमिकामा रहेका जेष्ठ सदस्य महन्थ ठाकुरले १२ गते सभामुखको निर्वाचन तोकेका हुन् । लगतै संसद सचिवालयले सभामुख निर्वाचनको तालिका सार्वजनिक गरेको छ । सभामुखको उम्मेदवारी दर्त...
-
संसदलाई सम्बोधन गर्दै भाबुक हुदै उपसभामुखले लिए राजिनामा
काठमाडौं, माघ ६ । उपसभामुख शिवमाया तुम्बाहाम्फेले अन्ततः आफ्नो पदबाट राजनीमा दिएकी छिन् । सोमबार दिउँसो बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुखको हैसियसले बैठक सञ्चालन गरेकी उनले संक्षिप्त सम्बोधन गर्दै राजीनामा दिएर सभामुख चयनको मार्गप्रशस्त गर्ने बताएकी हुन् । पार्टीले सभामुखको उम्मेद्वार चयन गरेप...
-
अग्नि सापकोटालाई सभामुख बनाउने नेकपा सचिवालयको निर्णय
काठमाडौं, माघ ५ । करिब डेढ महिना लामो छलफल र असमझदारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार चयन गरेको छ । स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय गरेको छ। आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ...
-
आस्था राउतको नाममा पक्राउ पुर्जि जारी, नेपाल आएपछि पक्राउ गरिने
काठमाडौं, माघ ५ । गायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता भएसंगै जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको छ। प्रहरीले अभद्र व्यवहारमा मुद्दा दर्ता गराएसँगै प्रशासनबाट पक्राउ पूर्जी जारी गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले पत्रकारलाई जानकारी द...
-
अग्नि सापकोटालाई सभामुख बनाउन ओली–प्रचण्ड सहमत, चार बजे सचिवालय बैठक बस्दै
काठमाडौं, माघ ५ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच आज भएको छलफलबाट अग्नि सापकोटालाई सभामुखको उम्मेद्धार बनाउने सहमत भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दुई अध्यक्षको बैठकले सापकोटालाई सभामुख बनाउने निर्णय गरेको प्...
-
सत्य निरुपणमा भट्ट र बेपत्ता आयोगमा सुवेदीको नाम सिफारिस
काठमाण्डौँ, माघ ५ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारीको नाम सिफारिस गरिएको छ । पूर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित पदाधिकारी सिफारिस समितिले शनिवार कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई पदाधिकारीको नाम सिफार...
-
जापानी उपमन्त्रीको राष्ट्रपति भण्डारी र पर्यटन मन्त्रि भट्टराईसंग छुट्टाछुट्टै भेटबार्ता
काठमांडौ, माघ ४ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका मित्रराष्ट्र जापानका ‘पार्लियामेन्ट्री भाइस मिनिष्टर फर फोरेन अफेयर्स’ नाकायामा नोरिहातोले आज शिष्टाचार भेट गरेका छन् । राष्ट्रपति भवन, शीतल निवासमा भएको सो भेटका अवसरमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराका...


















