• भाटभटेनीले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको सर्बोच्चको ठहर

    काठमाडौं, पुस २९ । सर्वोच्च अदालतले  भाटभटेनी सुपर स्टोर्सले नक्कली भ्याट बिल प्रयोग गरी कर छलेको ठहर गरेको छ । सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर्सलगायतका फर्म र कम्पनीले नक्कली भ्याटबिल प्रयोग गरेर र...

  • गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि महायज्ञ लगाईने

    चितवन, पुस २८ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि आर्थिक सहयोग जुटाउन चितवनमा महायज्ञ गर्न लागिएको छ। धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशाला निर्माण कार्य अघि बढाए पनि पर्याप्त बजेट जुटिसकेको छैन। रंगशाला निर्माणस्थल परिसरमा धनधान्याञ्चल महायज्ञ गर्न लागिएको धुर्मुस-सुन्तली फाउण्डेसनका...

  • नेपाल चीन बिचको सम्बन्धलाई नया आयाम दिन चिनिया भाषा बुझ्न जरूरी : शिक्षा मन्त्रि पोखरेल

    काठमांडौ, पुस २८ । चाईनिज भाषा एकेडेमीको उदघाटन गर्दै शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले नेपाल–चीन सम्बन्धलाई युवापुस्ताले नयाँ आयामबाट थप उचाइमा पुर्‍याउनुपर्ने बताएका छन् । आफूले विद्यार्थी आन्दोलनदेखि नै चीनबारे बुझ्दै आएको बताउँदै अरनीको र भृकुटीको परिचयले मात्र नेपाल–चीन सम्बन्धलाई सीमित नरा...

  • वैदेशिक रोजगार सम्बन्धी ठगी नियन्त्रण गर्न प्रहरी र रोजगार बिभाग बिच सहकार्य

    काठमांडौ, पुस २७ । आज पौष २७ गतेका दिन वैदेशिक रोजगारीलाई थप व्यवस्थित, मर्यादित र शोषण रहित वनाउन तथा वैदेशिक रोजगारको नाममा हुन सक्ने मानव वेचविखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न, त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनर्स्थापना गर्न वैदेशिक रोजगार विभाग र नेपाल प्रहरीवीच समझदारी प...

  • प्रदेश ३ को नाम बाग्मती सर्वसम्मतिले स्वीकृत, राजधानी हेटौंडा

    हेटौंडा, पुस, २७ । प्रदेश ३ स्थायी राजधानी हेटौंडा र नाम बाग्मति कायम भएको छ । आइतबार बिहान प्रदेश नं. ३ को प्रदेशसभा बैठकले दुई तिहाइ मतका साथ स्थायी राजधानी हेटौंडा नै कायम गर्ने प्रस्ताव पास गरेको हो । आइतबार बिहान राजधानी हेटौंडा राख्ने प्रस्तावको पक्षमा भएको मतदानमा १०५ सांसदले पक्षमा मतदान गरे...

  • बिबेकशिल साझाको प्रदेश ३ को राजधानी धुलिखेल राख्ने प्रस्ताव अस्वीकृत

    हेटौंडा, पुस २७ । प्रदेश ३ को स्थायी राजधानी धुलिखेल गर्ने प्रस्ताव बहुमतलेले अस्वीकृत भएको छ । प्रदेश ३ को नाम धुलिखेल राख्न विवेकशील साझा पार्टीले प्रस्ताव गरेको थियो । आइतबार प्रदेश ३ को प्रदेशसभा बैठकमा भएको मतदानमा यो प्रस्ताव अस्वीकृत भएको हो । प्रदेश ३ प्रदेशसभाका ११० मध्ये उपस्थित भएका १०४ स...

  • राजीनामा नदिने उपसभामुखको अडान, भोलिको संसद बैठक चलाउने

    काठमाडौँ, पुस २६ ।  उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा नदिने अडान लिएकी छन्। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए पनि उनले पुरानै अडान लिएकी हुन्। शनिबार बसेको नेकपा सचिवालय बैठकबाट राजीनामा गराउने निर्णय सार्वजनिक भएसँगै उनले पदबाट नहट्...

  • प्रदेश ३ को राजधानी धुलिखेल हुनुपर्ने विवेकशील पार्टीको प्रस्ताव

    हेटौंडा, पुस २६ । बिबेकशील पार्टीको आज बसेको प्रदेश ३ को संसदीय मीटिंगबाट काभ्रेको धुलिखेललाई प्रदेश ३ को राजधानी बनाउनु पर्ने प्रस्ताव पास गर्दै ३ नम्बर प्रदेशसभा समक्ष माग पत्र दर्ता गरेको छ । उसले आज आफ्नो प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको समर्थक शोभा शाक्यले जानकारी दिएको छ । प्रदेश ३ को...

  • मन्त्री ढकाल र बाँस्कोटालाई थप मन्त्रालयको जिम्मेवारी दिईयो

    काठमाडौं, पुस २५ । राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई कानून, न्याय तथा संसदीय मामिला र सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई सहरी विकास मन्त्रालयको जिम्मेवारी तोकेकी छन् । प्रधानमन्त्री केपी शर्म...

  • मेलवर्न डर्बीमा मेलवर्न रेनेगेड्सविरुद्ध सन्दीपले लिए महत्वपूर्ण २ विकेट

    अस्ट्रेलिया, पुस २५ । अस्ट्रेलियाको बिग ब्यास लिग (बिबिएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत अन्तर्गत मेलवर्न डर्बीमा नेपालका सन्दीप लामिछानेले २ विकेट लिएका छन्। मेलवर्न स्टार्सका बलर सन्दीपले मेलवर्न रेनेगेड्सविरुद्ध शुक्रबार २ विकेट लिएका हुन्। सन्दीपले जारी लिगमा ७ खेल खेल्दा ८ विकेट लिएका छन्। उ...