काठमाँड़ौ, असार १८ । गायक थानेश्वर गौतम र प्रभा बर्ताउलाको एउटा कथा अध्याय -२ सार्वजानिक भयको छ | यस गितले पनि उत्तिकै दर्शक श्रोताको मन जित्नेमा गायक गौतम बिश्वस्त रहेको जनाउनुहुन्छ । गजल संग्रहको माध्यमबाट सृजनामा माहिर मानिएका गायक थानेश्वर गौतमले समाजमा हुने अपाच्य गित रूचाउदैनन उनले समाजको बास्तबिक यथार्तल...
बाग्मती प्रदेश
-
-
देउबा सरकारको मन्त्रिपरिषद पुनर्गठन, एकीकृत समाजवादीका मन्त्री हेरफेर
काठमाडौं, असार १२ । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद पुनर्गठन भएको छ । नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी मन्त्री हेरफेर भएका हुन। एकीकृत समाजवादीबाट नेताहरु जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजि...
-
सरकारको सिफारिसमा राष्ट्रपतिद्धारा अष्ट्रेलिया र इजरायलका लागि नेपाली राजदूत नियुक्त
काठमाडौं, असार १२ । अष्ट्रेलियाका लागि आवासी राजदूतमा कैलाशराज पोखरेल र इजरायलका लागि नेपालको आवासीय राजदूतमा कान्ता रिजाल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पोखरेल र रिजाललाई राजदूतमा नियुक्त गरेकी हुन् । संविधानको धारा २८२ को उपधार ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारि...
-
चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त
काठमाडौं, असार ९ । चीनका लागि नेपालको राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई बिहीबार राजदूत नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदबाट चीनका लागि नेपाली राजदूतमा सिफारिस भएका श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले पनि अनुमोदन गरेको थियो । श्रेष्ठ सत्तारुढ माओवादी के...
-
रबि लामिछाने टेलिभिजन यात्रालाई बिट मार्दै राजनीतिमा, राष्ट्रिय स्वतन्त्र पार्टी गठन
काठमाण्डौँ, असार ७ । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् । उनले पार्टीको चुनाव चिन्ह घण्टी प्रस्ताव गरेका छन् । ग्यालेक्सी फोर के टेलिभिजनका संचालक समेत रहेका रबि लामिछाने बिगत केहि समय देखि प्रतिनिधि सभाको चुनाबमा आफ्नो उम्मेद्धारी दिने घोषण गरेका थिए । ...
-
भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सटेन्सीमा कर्मचारी तथा IELTS शिक्षकको माग, केन्द्रिय कार्यालय उद्घाटनको अन्तिम तयारीमा
काठमाण्डौँ, असार ५ । भिजन ग्रुपद्वारा संचालन गर्दै आइरहेको भिजन अनलाईन न्युजको सफल अबतरणसंगै अर्को नया प्रयास स्वरूप शुरु गरिएको भिजन क्लासिक इन्टरनेशनल एजुकेशन कन्सलटेन्सि प्रा. लिको शुरूवात गरेको छ । नया वर्ष २०७९ को अवसर पारेर शुभारम्भ गर्ने योजनाका साथ शुरू गरीएको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्स...
-
नेवारी रक्सि ‘ऐला’को ब्रान्डिङ गर्नेदेखि ‘एम्फी थिएटर’ बनाउनेसम्म काठमाण्डौँको निति तथा कार्यक्रममा(पूर्णपाठ)
काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐल...
-
संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न झन् सजिलो हुने माधव नेपालको भनाई, पार्टीको निर्णय सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि
काठमाडौं, असार ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभा...
-
मिस नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितिन
काठमाडौं, असार ४ । मिस नेपाल वर्ल्डको आज फाईनल सम्पन्न भएकोम छ । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर...
-
जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको ६औँ अधिवेशन सम्पन्न : सभापतिमा मोहन सिह मडै निर्वाचित
जापान, जेठ ३१ । नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मोहनसिंह मडै निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न ६औँ अधिवेशनबाट सभापतिमा मडैसहित १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । किरण बर्माको सभापतित्वमा सम्पन्न अधिवेशनले उपसंयोजकमा कृष्ण हरि पाठ...
- 1
- 2
- 3
- …
- 199
- Next Page »