काठमाडौं, पुस २५ । प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा हुने पक्का भएको छ। शुक्रबार बिहान बसेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ को संसदीय दलको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो। नेकपाको सचिवालय बैठकको निर्देशन अनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय...
बाग्मती प्रदेश

-
-
विभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा बिदेशी नागरिक सहित ५ जना पक्राउ(बिज्ञप्ति सहित)
काठमाडौं, पुस २५ । विदेशबाट पार्सल पठाएको भन्दै बिभिन्न व्यक्तिहरुलाई ठगी गरेको अभियोगमा ५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राहदानी नम्बर ए ०९०३९०७२ बाहक नाजेरियाका ४० वर्षीय CYRIL CHINONSO IBEH,राहदानी नम्बर १७एपि४१८७१ बाहक आइबेरिकोष्टका २३ वर्...
-
आजदेखि श्रीस्वस्थानी व्रतकथा शुरू, शालीनदीमा बृहत मेलाको आयोजना
काठमाडौं, पुस २५ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी व्रतकथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी प...
-
जापानको साईतामामा नेपालीको निधन, हप्ताको बीचमा तीन नेपालीको ज्यान गयो
साईतामा जापान, पुस २५ । जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ । नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै...
-
विधेयक पढेको छैन भनेर हामीलाई हेप्नी!, शब्द-शब्दमा छलफल गर्न तयार छु : गगन थापा
काठमांडौ, पुस २४ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। सुचना प्रविधि मन्त्रि बास्कोटाको भनाईमा आपत्ति जनाऊदई नेता थापाले छलफलका लागि कहाँ आउने भनेर सञ्चार तथा सूचना प्रविधि ...
-
नेकपा सचिवालयमा बहुमत सदस्य एमसीसीको बिपक्षमा, प्रधानमन्त्रि ओलि तनाबमा
काठमाडौँ, पुस २४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ। यसै कारण सभामूख चयनकाे प्रक्रियासमेत अवरुद्ध भएकाे छ। पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस भएपछि सुझबुझक...
-
इराक शान्ति मिशनमा रहेका नेपाली सेनालाई सचेत रहन हेडक्वाटरको निर्देशन
काठमाडौं, पुस २३ । इरान र अमेरिकाबीच तनाव बढेपछि नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिशन अन्तगर्त इराकमा रहेका नेपाली शान्ति सेनालाई सचेत रहन निर्देशन दिएको छ। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशानालयले बुधबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रसंघको शान्ति मिशन अन्तरगत इराकको क्रिकुक र इरबेलमा रहेका ...
-
निर्धारित समय भित्रै मेलम्चीको पानी ल्याउने गरी काम गर्न मन्त्रि मगरको निर्देशन
काठमाडौं, पुस २३ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको कामको पछिल्लो प्रगति अवस्था बारे जानकारी लिदै आज बुधबार सिंहदरबारमा छलफल गर्नुभएको छ ।मन्त्री मगरले मेलम्ची खानेपानी विकास समितिका पदाधिकारीहरुसँग मन्त्रालयमा भएको छलफलमा कामको पछिल्लो अवस्था बारे जानकारी लिनुभएको हो । छलफलमा उहाँ...
-
फुकुओकामा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ, ओकिनावामा ‘भिजीट नेपाल २०२०’को प्रचारमा साईकल र्यालि
जापान, पुस २२ । जापानको फुकुओकामा नेपाल भ्रमण बर्ष २०२० को आज बृहत औपचारिक कार्यक्रमका साथ उदघाटन गरेको छ । नेपाल भ्रमण बर्ष २०२० को प्रबर्धनको लागि आज जापानको फुकुओका स्थित रहेका बिभिन्न संघसंस्थाहरुको सहभागितामा आज एक कार्यक्रमका बिच औपचारिक उदघाटन गरीएको हो । एनआरएनए जापान क्यूशु क्षेत्रीय कार्यसमिति...
-
क्रिकेट रङ्गशालाको लागि हेटौंडा उपमहानगरपालिकाको ३० लाख आर्थिक सहयोग
चितवन, पुस २२ । चितवनको भरतपुरमा धुर्मुस सुन्तलि फउण्डेसनको नेतृत्वमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि हेटौंडा उपमहानगरपालिकाले ३० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले रंगशाला निर्माणस्थलमा नै पुगेर मंगलबार ३० लाख रुपैयाँको चेक ध...



















