काठमाण्डौँ, माघ १० । नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटले सामुहिक राजिनामा दिएका छन्। तीन महिनाको समयसीमा दिंदै उनीहरुले व्यवस्थापन समक्ष एक हप्ता अघि राजिनामा बुझाएका हुन्। विदेशी र नेपाली पाइलटबीच सेवा सुविधामा चरम विभेद गरिएको भन्दै उनीहरुले राजिनामा बुझाएका हुन्। स्थायी उडानदलका सदस्यहरुले तीन महिनाप...
बाग्मती प्रदेश

-
-
राष्ट्रियसभाका सम्पूर्ण नतिजा सार्बजनिक, प्रमुख प्रतिपक्ष कांग्रेस शून्य
काठमाडौं, माघ ९ । राष्ट्रियसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका छन। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस 'क्लिन स्विप' सहि...
-
राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पुरा, नतिजा भोलि नै आउने
काठमाडौं, माघ ८ । निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। प्रमूख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार आयोगको कार्यालय कान्तिपथमा पत्रकार सम्मेलन गरी भोली हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताएका हुन । ...
-
आगामी मे २५ मा नेपाली फुटबल टिमले इङ्ग्ल्याण्डकाे ‘सी’ टिमसँग खेल्ने
काठमाण्डौ माघ ८ । नेपाली राष्ट्रिय फुटबल टिमले इङ्ग्ल्याण्डको "सी" डिभिजनको टिमसँग दुई वटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र इङ्ग्लिस फुटबल एसोसियशनबीच दुई वटा मैत्रीपूर्ण खेलका लागि आधिकारिक सम्झौता भएको हो । नेपाली टिम सन् २०२० को मे महिनामा इङ्ग्ल्यान्डको भ्रमणमा निस...
-
नीलकण्ठ नगरपालिकाको आकस्मिक बैठक सम्पन्न, दुर्घटनामा घाईतेको उपचारको लागि सहयोग आह्वान
धादिंग, माघ ८ । माघ ७ गते हिजो ढोला मण्डलीबाट पूजा तथा प्रसाद ग्रहण गरी फर्कदै गरेको आईचर ट्रक दुर्घटना घाईतेहरुको उपचारको लागि नीलकण्ठ नगरपालिकाले नगद ५ लाख रुपैँया सहयोग गर्ने भएको छ ।नगरकार्य समितिको बुधबार बसेको आकस्मीक बैठकले हेलिकप्टर,एम्बुलेन्स खर्च र तत्काल उपचारको लागि नगद पाँच लाख रुपैया सहयोग...
-
बढुवा भएका डा.आशा सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं, माघ ८ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान...
-
मुग्लिन-नारायणगढ सडकखण्डको सुख्खा पहिरो हटाईयो, सवारि आवागमन सुचारु
चितवन, माघ ८ । मुग्लिन नारायणगढ सडकखण्डमा ठूला सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । केहि दिन अघि देखि सुख्खा पहिरो खसेको स्थानियले बताएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर - ६ तुइन खोला नजिक तीन नम्बर पुलमा मंगलबार ठूलो सुख्खा पहिरो गएको हो । पहिरो पन्छाउन तीनवटा जेसीबी परिचालन गरिएक...
-
धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना, ६ जनाको मृत्यु २५ घाईते
धादिङ, माघ ७ । धादिङको मैदी भञ्ज्याङमा मिनी ट्रक दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ । दुर्घटनामा २५ जना घाइते छन् । धादिंगको प्रसिद्ध धार्मिक स्थल ढोला मण्डलीको दर्शन गरी फर्किएका दर्शनार्थी चढेको मिनी ट्रक अनियंत्रित भई सडक मै पल्टीएको थियो । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ...
-
भारतीय नागरिक आठै जनाको निधन, सबैको पहिचान खुल्यो
काठमाडौं, माघ ७ । मकवानपुरको सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमाबाट अचेत अवस्थामा उद्धार गरी काठमाडौं ल्याइएका आठ जना भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ। होटलमा बेहोस अवस्थामा भेटिएका उनीहरुलाई मंगलबार बिहान हेलिकोप्टरबाट उद्धार गरी काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा ल्याइएको ...
-
अग्नि सापकोटाले दर्ता गराए सभामुखको उम्मेद्धारी
काठमाडौं, माघ ७ । नेकपाका सांसद् अग्निप्रसाद सापकोटाले सभामुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म उमेदवारी दर्ताको समय भए पनि सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयका सहसचिव अर्जुन खड्काले जानकारी दिए । मंगलबार बिहान सुवास नेम्वाङको प्रस्ताव तथा दे...


















