चीन, माघ २२ । चीनको कोरोना प्रभाबित क्षेत्र वुहानमा हिजो मात्र ६५ जना नागरिकको निधन भएको चिनिया राष्त्रीय स्वस्थ्य आयोगले जनाएको छ । हिजो मङ्गलबारमात्र कोरोना भाइरसका कारण ३८८७ जना कोरोना भाइरसका बिरामि अस्पताल भर्ना भएको चिनिया राष्त्रीय दैनिक सिन्हाले जनाएको छ । मर्नेहरु ६५ जना सबै हुबेइ प्रदेशको र...
बाग्मती प्रदेश

-
-
ओमन विरुद्धको खेलमा नेपाललाई तेस्राे सफलता, करण केसीले लिए दुई विकेट
काठमाण्डौ, माघ २२ । नेपालले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत ओमानविरुद्धको पहिलो खेलमा टस जितेर पहिले बलिङ गरिरहेकाे छ ।१७ ओभरकाे खेल सकिँदासम्म ओमानले तीन विकेट गुमाउँदै ४७ रन मात्र बनाएकाे छ । ओमानका लागि जेशान मकसुद र माेहम्मद नदीम क्रमशः १२ र पाँच रन बनाउँदै खेलिरहेका छन् । ओमानका जति...
-
चाँडै किड्नी ट्रान्सप्लान्ट गर्छु, तीन वर्ष ढुक्कले सरकार चलाउछु : प्रधानमन्त्री ओली
काठमांडौ, माघ २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै किड्नी ट्रान्सप्लान्ट गर्न लागेको संचारमाध्यमलाई बताएका छन्। मंगलबार साँझ बालुवाटारमा सम्पादकहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले छिट्टै किड्नी ट्रान्सप्लान्ट गर्ने जानकारी दिएका हुन्। डायलासिस गरिरहनुभन्दा ट्रान्सप्लान्ट गर्दा नै बलियो हुने भएकाल...
-
कोरोना प्रभाबित वुहानबाट नेपालीलाई उद्धार गर्ने भए तयारी पूरा गर : चीन
काठमाडौं, माघ २१ । चीनले कोरानो प्रभावित क्षेत्र वुहानमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित रहेको चिनिया राजदूताबासले बताएको छ । यदि उनीहरुलाई उद्धार गर्ने हो भने विमानस्थल क्वारेन्टाइन, महामारी रोकथामको तयारी पूरा गर्न र विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)का नेपाल प्रतिनिधिसँग परामर्श गर्न चिनिया राजदूत...
-
नेपाली कांग्रेसका सांसद पार्वती चौधरीविरूद्ध संसद सचिवालयमा उजुरी
काठमांडौ, माघ २१ । नेपाली कांग्रेसकी सांसद पार्वती डिसी चौधरीलाई कारबाहीको माग गर्दै संसद सचिवालयमा उजुरी परेको छ। सांसद चौधरीले आफूहरूलाई ठगी गरेको भन्दै लीलाबहादुर थापा र कृष्णराज पाण्डेले सचिवालयमा उजुरी दर्ता गरेका हुन्। सांसद चौधरीले ८ लाख ठगी गरेको आरोप निवेदक थापा र पाण्डेले लगाएका छन्। चुन...
-
रंगशाला निर्माण सहयोगाार्थ आयोजित महायज्ञको दुई दिनमा एक करोड सङ्कलन
चितवन, माघ २१ । चितवनको रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनद्धारा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ आइतबारदेखि धनधान्याचल महोत्सव सुरु भएको छ । उक्त महायज्ञ तथा धनधान्याचल महोत्सवको दोस्र्रो दिन सोमबारसम्म एक करोड सहयोग जुटेको धुर्मुस सुन्तली फाउण्डेशनले जनाएको छ ।...
-
चीनको बुहानबाट जापान आएका चिनिया नागरिक मृत फेला, कोरोना भाईरस संक्रमणको आशंका
जापान, साईतामा, माघ २० । फोटो चीनको बुहान जापानको साईतामा केन स्थितसडकमा एक चिनिया नागरिक मृत अवस्थामा भेटिएको छ । चीनको कोरोना भाईरस संक्रमित क्षेत्र बुहानबाट दुई साता अघि मात्र जापान आएका चिनिया नागरिक मृत भेटिएको जापनिज समाचार संस्था जापान टाईम्सले जनाएको छ । जापानको टोक्यो नजिक साईतामा केनमा मृत भेट...
-
कोरोना भाईरस प्रकोपको कारण हिमालय एअरलायन्सद्वारा चीनका तीन शहरको उडान स्थगित
काठमाडौं, माघ २० । चीनको वुहान प्रान्तमा फैलिएको कोरोना भाइरसका कारण नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान स्थगन गरेको छ । चीनमा फैलिएको कोरोना भाईरसका कारण आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछी बिभिन्न देशले चीनमा हुने सम्पूर्ण उडान रद्द गरेको छ । चीन बाहीर ...
-
गृहसचिवमा न्यौपाने र अख्तियारमा अधिकारीलाई जिम्मेवारी दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, माघ २० । सरकारले गृह मन्त्रालयको सचिवमा महेश्वर न्यौपानेलाई नियुक्त गरेको छ। गृह सचिब प्रेमकुमार राईले अवकाशको दुई दिन अघि राजीनामा दिएपछि रिक्त रहेको गृहसचिव पदमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अख्तियारका महेश्वर न्यौपानेलाई गृह सचिबको जिम्मेवारीमा सरूवा गरेको हो। अख्तियार दुरुपयोग अन...
-
चीनमा एकै दिन कोरोना भाईरसका कारण ५७ को मृत्यु, मर्नेको संख्या ३६१ पुग्यो
चीन, माघ २०। पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको छ । उक्त भाइरसबाट चीन बाहिर आइतबार फिलिपिन्समा एक जनाको ज्यान गएको छ। आइतबार एकै दिन ५७ जनाको ज्यान गएपछि सोमबार बिहानसम्म ज्यान गुमाउनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगलाई उदृत गर्...



















