• राप्रपा र राप्रपा संयुक्तबीच पार्टी एकीकरणमा सहमति, थापा, राणा र लोहनी अध्यक्ष

    काठमाण्डौँ, माघ १७ । पार्टी फुटको अढाई वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई समूहबीच एकीकरण हुने भएको छ । राप्रपाका अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्धय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनीबीच बिहीबार अपरान्ह भएको बैठकमा पार्टी एकीकरण गर्ने सहमति भएको हो । पार्टी एकीकरण हुने नि...

  • अमेरिकामा पनि कोरोना भाईरस सँगै फ्लूको प्रकोप बढ्यो ८ हजारको मृत्यु

    अमेरिका, माघ १७ । चीनबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वव्यापी फैलिएको छ । विश्व स्वास्थ्य संगठनले शुक्रबार विश्वव्यापी संकटकाल घोषणा गरेको छ । अमेरिकामा अहिलेसम्म ५ जना संक्रमित भेटिएका छन् । त्यस्तै जापानमा पनि ८ जनामा कोरोना भाईरस भेटिएको छ भने जापानले चीनको हुवान प्रान्तमा भएका आफ्ना नागरिकलाई ...

  • संचार बिधेयकबाट पत्रकारले जाँच दिने व्यवस्था हटाइन्छ : सञ्चारमन्त्री बाँस्कोटा

    काठमाण्डौँ, माघ १७ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारले जाँच दिनुपर्ने व्यवस्था हटाउने तयारी भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा बिहीबार साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले पत्रकार बन्नको लागि जाँच लिने सम्बन्धी व्यवस्था हटाउने बताएका हुन्। सञ्चारमन्त्री बाँस्कोटाले ...

  • मालपोतमा कार्यरत पियनको सम्पति ९ करोड ७३ लाख भन्दा बढी

    काठमाडौं, माघ १६ । अख्तियारले चावहिलस्थित मालपोत कार्यालयका कार्यालय सहयोगी राजेन्द्र बस्नेतलाई झण्डै ९ करोड अकुत सम्पत्ति थुपारेको भन्दै भ्रष्टाचार मुद्दा लगाएको छ।१९ कात्तिक २०४५ मा मालपोत विभाग काठमाडौंबाट कार्यालय सहयोगी (पियन) पदबाट सेवा प्रवेश गरेका राजेन्द्र बस्नेतले ९ करोड ७३ लाख रुपैयाँ भन्दा ...

  • वीर शहिदहरुको सम्झनामा आज शहीद दिवस मनाइँदै

    काठमाडौं, माघ १६ । देश र जनताको अधिकारका निम्ति आफ्नो जीवन आहूति गर्नेहरुको सम्मान र सम्झनामा आज शहीद दिवस मनाइँदै छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै आफ्नो ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाइन्छ । पछ...

  • आज श्रीपञ्चमी, बिद्याकी देवी सरस्वतीको पूजा गरेर मनाइँदै

    काठमाडौं , माघ १६ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या र बुद्धि बढ्ने जन विश्वास रहदै आएको छ । काठमाडौं उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगाय...

  • नेकपा महाधिवेशन २०७७ चैतमा गर्ने प्रस्ताब

    काठमाडौं, माघ १६ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले महाधिवेशन मिति प्रस्ताव गरेको छ । राष्ट्रिय सभागृहमा हिजोबाट सुरु भएको दोस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा महाधिवेशनको मिति प्रस्ताव गरिएको हो ...

  • चलचित्र कलाकार संघको सहयोगार्थ ‘‘दि कर्मा’’को च्यारिटी शो सम्पन्न

    काठमाडौ, माघ १५ । नेपाली चलचित्र कलाकार संघको सहयोगार्थ आयोजना गरीएको नेपाली चलचित्र ‘दि कर्मा’ को च्यारिटी शो सम्पन्न भएको छ । उक्त च्यारिटी शोमा दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ यो चलचित्रको मंगलवार राजधानी स्थित बिग मुभि सिटि सेन्टर कमलपोखरीमा च्यारिटी शो आयोज...

  • ई.सुदिना कुईकेलको गजल~ न्युज पढेपछी ~ फेरी पनि बाबुद्वारा छोरी बलात्कृत

    काठमांडौ, माघ १५ । बिगत लामो समय देखि नेपाल सरकार निजामती सेवा प्राबिधिक इंजिनियरिंग पेशामा आबद्ध भई देश र जनताको सेवामा तल्लिन इंजिनियर हुन सूदिना कुईकेल । हाल नेपाल सरकारको राष्ट्रिय सतर्कता केन्द्रमा सिनियर डिभिजन इंजिनियरको रूपमा कार्यरत हुनुहुंछ । नेपाली समाज र समाज भित्र घटेका बीबीध घटनाक्रमलाई आफ...

  • सुकुटी र मासु बोकेर जापान पुगेका २ नेपालीलाई जापान अध्यागमनले प्रवेश दिएन

    जापान, माघ १५ । सुकुटी र आलो मासु बोकेर जापानको विमानस्थलमा ओर्लिएका २ जना नेपालीलाई जापानको अध्यागमनले भिसा रद्द गरेर नेपाल फर्काइदिएको छ । जापानले विमानस्थलमार्फत आफ्नो देशमा ल्याउन प्रतिबन्ध लगाएका वस्तु ल्याएको भन्दै उनीहरुको भिसा रद्द गरी नेपाल फर्काईएको हो । चितवन घर भएका भट्टराई थरका ती दुई नेपा...