पाकिस्तान, कात्तिक, १४ । पाकिस्तानमा गुडिरहेको रेलमा आगलागी हुँदा कम्तीमा ४६ जनाको मृत्यु भएको छ । ४२ जना घाइते भएका छन् । राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा बिहीबार बिहान आगलागी भएको हो । पाकिस्तानी सञ्चार माध्यमहरूले सिलिन्डर विस्फोटका कारण आगलागी भएको जनाएका छन् ...
समाचार
-
-
ओकिनावाको बिश्व सम्पदा सुचिमा सुचिकृत शुरी क्याष्टलमा आगलागि
जापान, ओकिनावा, अक्टोबर ३१। पाँच सय वर्षअघि निर्माण भएको जापानको ओकिनावामा अवस्थित विश्व सम्पदा सूचिमा सूचिकृत दरबारमा आगलागी भएको छ । जापानको दक्षिण भागमा समुन्द्रको बिच भागमा अबस्थित ओकिनावा शहर स्थित रहेको बिश्व सम्पदा सुचिमा सुचिकृत शुरी क्यास्टलमा आज बिहान जापानको समय अनुसार २:४० बजे लागेको आगोले प्रमुख भवन ज...
-
अमेरिकाको न्यूयोर्कसिटी र सान फ्रेन्सिसकोमा पनि म्ह:पूजा र नेपाल सम्बत भव्य रूपमा मनायो
अमेरिका, अक्टोबर ३० । नेवार समुदायको महत्वपूर्ण चाड सबै भन्दा ठुलो पर्ब मह:पूजा र नेपाल सम्वत्सा ११४० बिश्व भरी विविध कार्यक्रम गरी मनाईएको छ । सान फ्रान्सिसको, अमेरिका सान फ्रान्सिसको तत्कालीन प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रीय पर्व तथा वर्षको रूपमा मनाउने घोषणा गरेको मह:पूजा र नेपाल सम्वत...
-
ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिदै
काठमाडौं ,कात्तिक, १३ । ग्राण्डी अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको डायलासिस गरिएको छ । भर्ना भएकै दिन अर्थात बुधबार साँझ नै डायलासिस गरिएको हो । स्वास्थ्य चेकजाँचको रिपोर्टका आधारमा आकस्मिक डायलासिस गरिएको स्रोतले बताएको छ । यद्यपि अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे र ...
-
काँग्रेस नुवाकोटका युवा नेता बलात्कारको आरोपमा समातिए
ललितपुर, कार्तिक १३ । एक १९ वर्षीया युवतीलाई बलात्कार गरेको अभियेगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ओखरपौवाका ज्ञानेन्द्र गजुरेल रहेका छन् । निज नेपाली काँग्रेस नुवाकोटका आमन्त्रित जिल्ला सदस्य रहेको बताइएको छ । उनलाई नेपाली काँग्रेस नुवाकोटका सभापति जनदीश्वरनरसिंह केसीले गत मं...
-
राष्ट्रिय क्रिकेट टिमको कप्तानीमा ज्ञानेन्द्र मल्ल
काठमाडौं कात्तिक, १३ । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ । पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नया कप्तान छनोट गरेको हो । क्रिकेट संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइ...
-
नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगे
काठमाडौँ, कार्तिक १३ । नेपाली काँग्रेसका युवा नेता गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् । थापाले मंगलबार ट्वीटर तथा सामाजिक संजाल फेसबुक मार्फत दिएको जानकारी अ...
-
पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु
पोखरा, कात्तिक,१३। पोखरामा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । पोखरा महानगरपालिका–२७ तालचोकमा मङ्गलबार साँझ स्कोरपियो गाडीको ठक्करबाट स्कुटर चालक लमजुङ बेंशीसहरका २९ वर्षीय नन्दप्रसाद गुरुङको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार...
-
७ महिनामा सबैभन्दा अग्ला १४ हिमाल चढेर निर्मलले बनाए बिश्व कीर्तिमान
काठमाडौं कात्तिक, १३ । नेपाली आरोही निर्मल पुर्जाले सात महिनामा ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल चढेर नयाँ कीर्तिमान बनाएका छन् । ३६ वर्षीय पुर्जाले चीनको शिशापाङ्मा हिमाल मंगलबार विहान स्थानीय समयअनुसार ८ः५८ मा आरोहण गरेका हुन् । यससँगै उनले सात महिनाको छोटो अवधिमा ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल...
-
कलाकार नन्दा बस्यालले ईन्डोनेसियामा सम्पन्न तेक्वाण्डो खेलमा पदक जितिन
इण्डोनेसिया, अक्टोबर २९ । ईन्डोनेसियामा सम्पन्न २ दिने अन्तराष्ट्रिय तेक्वाण्डो "Indonesia Asian Taekwondo Hanmadang Championship on jakarta 26th -27th" प्रतियोगितामा सहभागी भएका कलाकार समेत रहेकी तेक्वाण्डो खेलाडी नन्दा बस्यालले पदक जित्न सफल भएका छन । उनले यहि अक्टोबर २६ र २७ तारिक ईन्डोनेसियाको जाकार्त...



















