प्रधानमन्त्रि ओली हस्पिटलबाट डिस्चार्ज

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  482 पटक हेरिएको

काठमाडौं कात्तिक, १४ । प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी बिहीबार साँझ अस्पतालबाट डिस्चार्ज भएर सरकारी निवास बालुवाटार गएका हुन् । अस्पतालबाट बाहिरिने क्रममा प्रधानमन्त्री ओलीले मुस्कुराऊदई म स्वस्थ रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री ओली बुधवार ग्रान्डी हस्पिटल भर्ना भएका थिए । प्रधानमन्त्री निजी सचिवालयले नियमित चेकजाँच मात्र भएको बताएको थियो भने अस्पतालले पनि स्वास्थ्य अवस्था सामान्य रहेको बतायो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार