• सन्दीपले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने

    अष्ट्रेलिया, पुस १६ ।  नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी विग ब्यास लिग अन्तर्गत विहीबार हुने सिड्नी थन्डरसँगको खेल गुमाउने भएका छन् । मेलबर्न स्टार्सले विहीबार हुने सिड्नीसँगको लागि १३ खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा सन्दीप छैनन् । मेलबर्नले सन्दीप खेलको क्रममा घाइते हुँद...

  • पेट्रोल र डिजेलको मूल्य बढ़्यो

    काठमाडौं, पुस १६ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । बुधबार मध्येराति लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ बढाएको हो । अब पेट्रोलको मूल्य काठमाडौंमा प्रतिलिटर १११ पुगेको छ भने डिजेल र मट्टतिेलको १०० रुपैयाँ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्यासको विक्री मूल...

  • भ्रमण बर्ष २०२० को उद्घाटन राष्ट्रपतिबाट गरीयो, फोटोमा हेर्नुहोस् भ्रमण वर्ष उद्घाटन

    काठमाडौं, पुस १६ । नेपल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ। काठमाडौंको दशरथ रंगशालासँगै देशका सात प्रदेश सरकारले विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२०को औपचारिक शुभारम्भ गरिएको हो।सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रूपमा अगाडि बढाउने आधार वर्षको...

  • ओली-मोदीबीच टेलिफोन वार्ता, मोदीलाई नेपाल भ्रमणको निम्तो

    काठमाण्डौँ, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन संवाद भएको छ । बुधवार बिहान साढे १० बजे प्रधानमन्त्रीद्वयबीच टेलिफोनमा नयाँ वर्षको शुभकामना आदानप्रदान भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । दुई देश बीच प्रधानमन्त्रिस्तमा राजनीतिक त...

  • अंग्रेजी नयाँ वर्ष २०२० मा प्रधानमन्त्रीको शुभकामना सन्देश सबैका निम्ति प्रगति र आरोग्यको वर्ष बनोस्

    काठमाडौं, पुस १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरु भएको अंग्रेजी नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त गरेका छन् । अंग्रेजी नयाँ वर्षका अवसरमा बुधबार दिएको शुभकामना सन्देशमा उनले  हामीबाट भर्खरै बिदा भएको २०१९ नेपालको सुस्थिर राज...

  • सागमा पदक विजेता कर्णालीका खेलाडीलाई नगदसहित भोलि पुरस्कृत गरिने

    काठमाडौं, पुस १५ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा पदक विजेता कर्णालीका खेलाडीहरुलाई कर्णाली प्रदेश सरकारले नगद पुरस्कार दिने भएको छ । प्रदेशभित्रका पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार वितरण गर्ने निर्णय भएको जानकारी कर्णालीका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले संचार माध्यम...

  • नेपाल भ्रमण २०२० मा सहभागी हुन बिदेशी पर्यटन मन्त्रि नेपालमा, मन्त्रि भट्टराईद्धारा स्वागत

    काठमाडौं, पुस १५ । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण २०२० को औपचारिक शुभारम्भ भोलि एक औपचारिक कार्यक्रम गरी भोली उदघाटन हुदैछ । नेपाल भ्रमण वर्षको उद्घाटन बुधबार दशरथ रंगशालामा हुँदैछ । भ्रमण वर्षको उद्घाटनलाई भब्य बनाउने योजना भ्रमण वर्ष सचिवालयले गरिरहेको छ । यस अवसरमा करिब आधा दर्जन मुलुकबाट उच्...

  • नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्दै चिनियाँ राजदूतको फोटोसेसन

    काठमाडौं, पुस १५ । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० भोलीबाट औपचारिक रुपमा सुरु हुँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्ष २०२० को रौनकले छोएको छ । नेपाल भ्रमण बर्ष २०२० को सफलताको शुभकामना दिदै नेपालका बिभिन्न पर्यटकिय क्षेत्रमा गई फोटो...

  • स्ट्रे अडर दिने न्यायाधीशलाई संसदीय समितिमा उभ्याऔं : गृह सचिव

    काठमाडौं, पुस १५ । गृह सचिव प्रेमकुमार राईले बक्यौता नतिरेका क्यासिनो सञ्चालन गर्न अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरुलाई संसदीय समितिमा उपस्थित गराई स्पष्टिकरण सोध्नुपर्ने बताएका छन् । मंगलबार संसदको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा गृह सचिव राईले अदालतका कारण राज्यकोषलाई अर्बौ ...

  • सर्बोच्चको आदेशपछि एनसेलले बुझायो ४ अर्ब ५० करोड कर

    काठमाडौं, पुस १५ । ठुला करदाता कार्यालय र सर्बोच्च अदालतको लगातारको आदेश र दबाब पछि एनसेल सेवा प्रदायक कम्पनीले आज नेपाल सरकारलाई केहि करबापतको रकम भुक्तानी गरेको छ । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पूँजीगत लाभकर तिरेको छ । ठूला करदाता कार्यालयले सर्वोच्च अदालतको आदेश अनुसार...