• बैदेशिक रोजगार बिभागको जानकारी मुलक लघु चलचित्र ‘धनिरामकाे उडान′ (भिडियाेसहित)

    काठमाडौँ, पुस १८ । पछिल्लो समय वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन क्रियाशील रहँदै आएको वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीको समस्या र त्यसका चुनौति लगायत विविध पाटो समेटेर लघु चलचित्र ‘धनिरामको उडान’ निर्माण गरेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सम्पूर्ण जानकारी समेटिएको सो चलचित्रले वैदेशिक रोजगा...

  • पोखरालाई केन्द्रबिन्दु बनाएर भूकम्पको झड्का

    काठमाडौं, पुस १७ । गण्डकी प्रदेशमा बिहीबार भरखरै भूकम्पको झड्का महशुस गरिएको छ। गण्डकी प्रदेश स्थित कास्की पोखरालाई केन्द्र विन्दु बनाएर भूकम्प गएको भूकम्प मापन केन्द्र काठमाडौंले जनाएको छ। ९ बजेर ५९ मिनेटमा ३.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। यो सामान्य भूकम्पको झड्का हो। ...

  • एनआरएनएद्धारा शौचालयको डिजाईन सार्बजनिक, सुझाब दिन अध्यक्ष पन्तको आग्रह

    काठमाण्डौँ, पुस १७ । काठमाण्डौँ महानगरपालिकासँगको साझेदारीमा गैर आवासीय नेपाली संघ एनआरएनए द्धारा निर्माण घोषणा गरिएको सार्बजनिक शौचालयको डिजाईन अध्यक्ष कुमार पन्तद्धारा सामाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरेका छन । सामाजिक संजालमा शौचालयको डिजाईन राख्दै कुनै सुझाव, प्रविधि वा नवीन उपाय छन् भने हामीस...

  • इजिप्सियन नागरिकलाई देश निकाला सहित मन्त्रिपरिषद्को १४ महत्वपूर्ण निर्णय (पूर्णपाठसहित)

    काठमाडौं, पुस १७ । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गत सामेबार बसेको मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक गरेका हुन् । सरकारले ऋण असुली न्यायाधीकरणको बैंकिङ सदस्यमा काठमाडौं टोखाका नरेशराज अर्याललाई पुनः नियुक्त गरेको छ । साथै ...

  • ताइवानमा आर्मी हेलिकप्टर दुर्घटना हुँदा प्रधान सेनापतिसहित ८ को मृत्यु

    ताइवान, पुस १७ । ताइवानमा सैनिक हेलिकप्टर आकस्मिक अवतरण गराउने क्रममा दुर्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृत्यु भएको छ। ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दुर्घटना भए...

  • बेरुजु फछर्यौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट

    काठमाडौं, पुस १७ । महालेखा परिक्षकले गरेको आर्थिक वर्ष २०७४/०७५ सम्मको बेरुजु फर्छौटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी सर्वोत्कृष्ट बनेको छ । नेपाल प्रहरीले ८८.५ र सशस्त्र प्रहरीले ८६.९६ प्रतिशत बेरुजु फछर्योट गरेको हो । गृह मन्त्रालय पनि ७४.४१ र अध्यागमन विभाग ८४.६२ प्रतिशत बेरुजु फछर्यौट गरेर उत्कृष...

  • कर्णाली नदीमा जीप खस्यो, ४ जनाको मृत्यु एक बेपत्ता

    काठमाडौं, पुस १७ । बाजुराको हिमाली गाउँपालिका वडा नं. ७ मा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ४ जना घाइते र एक जना बेपत्ता छन् । प्रदेश प्रहरी कार्यालय, सुदूरपश्चिमका एसएसपी देवबहादुर बोगटीका अनुसार से १ ज १०६४ नम्बरको जिप सडकबाट कर्णाली नदीमा खसेको थियो । बेपत्ताको खोजी भइरहेको उनले बता...

  • एसपी मल्ललाई १२ घण्टाभित्र चितवन जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरीको निर्देशन

    चितवन, पुस १७।  एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र चितवन जिल्ला छाड्न ३ नम्बर प्रदेश प्रहरीले निर्देशन दिएको छ । सरुवा भएको १३ दिनसम्म पनि जिल्ला कार्यालय नछाडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालयले यस्तो निर्देशन दिएको हो । प्रदेश प्रहरीले लेखेको पत्रमा भनिएको छ, ‘‘दानबहादुर मल्ल हालसम्म पनि सर...

  • अफगानिस्तानमा तालिवान लडाकुसँगको भिडन्तमा सात सुरक्षाकर्मीसहित १८ मारिए

    अफगानिस्तान, काबुल, पुस १७ । अफगानिस्तानमा भएको पछिल्लो घटनामा परी १८ जनाको मृत्यु भएको छ ।  तखार प्रान्तमा तालिवान लडाकूले क्वारा तेपास्थीत सुरक्षा चौकीमा आक्रमण पछि सुरक्षाकर्मि र लडाकुबीच दोहोरो भिडन्त हुँदा १८ जनाको मृत्यु भएको हो । मृत्यु भएका मध्ये सात जना सुरक्षाकर्मी रहेका छन् । देशको उत्त...

  • कास्मिरमा आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगरको मृत्यु

    कस्मिर, भारत, पुस १६ । भारतको केन्द्र शासित जम्मु कास्मिरको नौशेरामा मंगलबार राति आतंकवादीको हमलामा भारतीय सेनामा कार्यरत नेपाली नागरिक अर्जुन थापामगर मारिएका छन् । भारतीय सेनामा राइफलम्यान रहेका २५ वर्षीय थापाको उपचारका क्रममा निधन भएको जनाइएको छ । भारतीय सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र...