जापान, असार ११ । नेपाल आदिबासी जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमितिका नवनिर्वाचित अध्यक्ष रोषन कुमार राईले नेफिन क्युस्यु २ स्पष्ट कार्ययोजना सहित अघि बढेको जनाएको छ । भिजन अनलाईन न्युजद्धारा आयोजना गरेको कार्यक्रम भिजन संबादमा बोल्दै नेफिन क्युस्यु क्षेत्रिय कार्यसमिति तत्कालिन योजना र दिर्घकालिन य...
प्रवास
-
-
आर्थिक अनियमितता गर्नेलाई उन्मुक्ति नदिन एनआरएनए जापानका पूर्व अध्यक्ष थापाको माग
जापान, असार ११ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष सुदन थापाले संस्थाको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन अनुरोध गरेका छन । पूर्व अध्यक्ष थापाले एनआरएनए जापानको आर्थिक घोटाला गर्नेलाई उन्मुक्ति नदिन आईसीसीसँग सार्वजनिक रूपमा माग गरेका हुन । पछिल्लो समय एनआरएनए जापानमा आर्थिक अनियमितता भए...
-
एनआरएनए जापानका अध्यक्ष भण्डारीलाई निस्कृय राख्ने आईसिसिको निर्णय, निर्वाचन तोकिएकै समयमा गर्न निर्देशन
जापान, असार १० । गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवादमा फसेपछि बहालवाला कमिटिलाई निष्कृय गर्दै जुलाई २५ भित्र अधिवेशन गर्ने योजना सहित अनुगमन समितिलाई अधिकार दिएको छ । गैर आवासिय नेपाली संघ जापानको आर्थिक अनियमितता सम्बन्धि मुद्धालाई आईसिसिले पनि सम्बोधन गर्न सकेन । जापानको राष...
-
जापानबाट कुमामोतो नेपाली समाजको पहलमा कालीकोटमा १ लाखभन्दा बढी आर्थिक सहयोग
जापान, असार ९ । कालिकोट जिल्ला खाडाचक्र नगरपालिका दाहा मोल्फा घर भई हाल जापानको कुमामोतो शहरमा बस्दै आएका दिपक शाहीको नेतृत्वमा कालीकोटका कोभिड तथा बाढीपीडितलाई १ लाख रुपैयाँ भन्दा बढी सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । जिल्ला अस्पताल मान्म र स्वास्थ्य चौकी मोल्फाका कोभिड बिरामी र दाहासेरा लगायतका बाढ...
-
नेफिन कान्साई क्षेत्रिय कार्यसमितिको पहिलो अधिबेशन सम्पन्न, अध्यक्षमा भबिन्द्र कुलुङ्ग राई सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन
जापान, असार ९ । आज नेपाल आदिवासी जनजाती महासंघ कान्साई क्षेत्रीय कमिटिको प्रथम अधिवेशन महासंघका संघीय अध्यक्ष जगत बराम ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । हिजो भएको अधिबेशनबाट भबिन्द्र राईको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघको क्षेत्र बिस्तार गर्ने क्रममा कान्साई क...
-
नवलपुर समाज जापानले सामुदायिक प्राकृतिक चिकित्सालयलाई ल्याव सम्बन्धी उपकरण हस्तान्त्रण
जापान, असार ६। नवलपरासी सुस्ता पूर्व देवचुली नगरपालिका रजहर १६ मा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय अस्पातललाई ल्याव सम्बन्धीका करिब ११ लाख बराबरको उपकरण नवलपुर समाज जापानद्वारा ल्याप संचालन र स्थापनाका लागी शनिबार एक कार्यक्रमका विच उपकरण हस्तान्त्रण गरेको छ । समाजले स्थापनाकाल देखि नै नवलपुर जिल्लामा...
-
फुकुओका नेपाल सोसाईटिको २६ औँ अधिबेशन सम्पन्न, अध्यक्षतामा माधब सिग्देल सहित सबै कार्यसमिति सर्वसम्मत चयन
जापान, असार ५ । फुकुओका नेपाल सोसाईटिको २६ औँ अधिबेशन सम्पन्न भएको छ । उक्त अधिबेशनबाट जापानको फ़ुकुओकामा रहेको नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था फ़ुकुओका नेपाल सोसाईटीको अध्यक्षमा तनहुँका माधव सिग्देल निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न भएको फुनेसोको २६ औँ अधिबेशनमा राष्ट्रिय सभाका अध्यक्ष म...
-
एनआरएनए जापानको बहुमत सदस्यद्धारा अध्यक्ष भण्डारी निलम्बित, कार्यबाहक अध्यक्षमा ब.उपाध्यक्ष अनिता गुरुङ्ग चयन
जापान, असार ४ । गैर आवासीय नेपाली संघ जापानको बिबादले उग्र रुप लिएको छ । गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष देबिलाल भण्डारी माथी लागेको आर्थिक हिनामिना लगायतका जापानमा मृत नेपालीको पैसामाथि भष्ट्राचार काण्डमा मुछेको भण्डारीले हालसम्म कार्यसमिति भित्र र बाहिर पत्रकार सम्मेलनमा समेत आबश्यक प्रमाण पेश गर्न...
-
प्रवासी नेपाली मञ्चको जापानको अपिल, संगठनको गलत दुरुपयोग नहोस
जापान, असार ४ । नेकपा (एमाले) को प्रवास संगठन प्रवासी नेपाली मञ्च जापानको नाममा जथाभाबी हस्ताक्षर नगर्न साथै संगठनको गलत दुरुपयोग नगर्न अपिल गरेको छ । प्रवासी नेपाली मञ्च जापानमा एमाले सम्बद्द सबैलाई संगठनमा एकताबद्ध हुन अपिल गर्दै संगठनको गलत दुरुपयोग नगर्न अपिल सम्बन्धित सम्पूर्णमा एक विज्ञप्ति मार्फत ह...
-
अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा जिल्लामा स्वास्थ्य सामाग्री हस्तान्तरण
धादिङ, असार ४ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तक...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 80
- Next Page »



















