जापान, असार २ । यहि जुन ५ तारिक प्रत्यक्ष र जुम भर्चुअल माध्यमबाट सम्पन्न ७ औँ अधिबेशनबाट अर्जुन थापाको संयोजकमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । उक्त कार्यसमितिले ८ सदस्य र ८ सल्लाहकार मनोनित गर्दै कार्यसमितिलाई पुर्णता दिएको छ । गैर आवासीय नेपाली संघ, क्युस्यु क्षेत्रिय कार्यसमितिले पुर्णता पा...
प्रवास
-
-
पत्रकार महासंघ युकेको अधिबेशन सम्पन्न, अध्यक्षमा ध्रुबराज अर्याल निर्वाचित
बेलायत, जेठ ३१। नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन। महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज ...
-
नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्यक्षमा लायन शंकर केसी निर्विरोध निर्वाचित
जापान, जेठ ३० । नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्यक्षमा लायन शंकर केसी निर्विरोध निर्वाचित भएका छन् । जुन १२ तारिख शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट केसीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपा...
-
एनआरएनए जापान क्षेत्रिय कार्यसमिति नागोयाको निर्वाचन सम्पन्न, संयोजकमा ५२९ मत सहित मनोज बम मल्ल निर्वाचित
जापान, जेठ २९। गैर आवासीय नेपाली संघ, नागोया क्षेत्रिय कार्यसमितिको निर्वाचन मतपरिणाम सार्वजनिक भएको छ । गैर आवासीय नेपाली संघ, नागोया क्षेत्रिय कार्यसमितिको ८ औँ अधिबेशन २ चरणमा सम्पन्न भएको छ । नागोया क्षेत्रिय कार्यसमितिको ८ औँ अधिबेशन ६ तारिकको लागि तय भएको थियो तर सहमति नभएको खण्डमा निर्वा...
-
एनआरएनए कान्साईको ८ औँ अधिबेशन सम्पन्न, संयोजकमा दिलिप शर्मा सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन
जापान, जेठ २८ । गैर आवासीय नेपाली संघ, क्षेत्रिय कार्यसमिति कान्साईको हिजो भएको ८ औँ अधिबेशन भब्यताका साथ सम्पन्न भएको छ । हिजो भएको ८ औ अधिबेशनबाट दिलिप शर्माको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो । शुरुमा संयोजक र उप–संयोजक पदमा निर्वाचन हुने भनि निर्वाचन कमिटि कान्साईद्धारा प्रकाशित अन्तिम...
-
एनआरएनए जापानको आर्थिक घोटला काण्डमा बहुमत सदस्यको गुठगत हस्ताक्षर बैधानिक नभएको प्रबक्ता श्रेष्ठको भनाई
जापान, जेठ २७ । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति जापान भित्र देखिएको आन्तरिक आर्थिक अनियमितता काण्डले उग्र रुप लिएको छ । एनआरएनए जापानको बिभिन्न कालखण्डमा भएको आर्थिक घोटलाले २०१९–२०२१ कार्यकाललाई प्रभाबित पारेको छ । बिश्व कोरोना संक्रमणबाट आक्रान्त भईरहेको सन्दर्भमा एनआरएनए भने आर्थिक अनियमित...
-
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनाको प्रमुख अतिथिमा फुकुओका नेपाल सोसाईटीको २६ औँ अधिबेशन जुन १९ मा तय
जापान, जेठ २७ । जापानको फ़ुकुओकामा रहेको नेपालीहरुको साझा र पुरानो संस्था फ़ुकुओका नेपाल सोसाईटीको गौरबमय २६ औँ अधिबेशन यहि जुन १९ तारिक हुने भएको छ। प्रमुख अतिथि राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिम्सिनासँगै बिशिष्ठ व्यक्तिहरुको सहभागी हुने कार्यक्रम रहेको अध्यक्ष शिब शर्माले जानकारी गराउनु भयो। १९९...
-
बहुमत सदस्यको हस्ताक्षर सहित एनआरएनए जापानको आर्थिक अनियमितताको निष्पक्ष छानबिन र अध्यक्ष भण्डारीको राजिनामा माग
जापान, जेठ २७ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) जापानका २२ सदस्हरुले निष्पक्ष छानविनको माग गर्दै अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुमार पन्तलाई पत्र लेखेका छन । एनआरएनए जापानको बिभिन्न कार्यकालमा आर्थिक अनियमितता भएको र अध्यक्ष भण्डारी स्वयम आर्थिक अनियमिततामा संलग्न भएको देखिएक...
-
एनआरएनए जापानमा आर्थिक अनियमितताको पुष्टि, नैतिकताको आधारमा कार्यसमिति सदस्य राजेश खनालले दिए राजिनामा
जापान, जेठ २४ । गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानमा आर्थिक अनियमितता भएको खुलासा भएसंगै नैतिक आधारमा राजिनामा दिनेको संख्या बढेको छ । यसै क्रममा एनआरएनए जापानमा आर्थिक घोटला भएको प्रतिबेदन उच्चस्तरीय छानबिन समितिले सार्बजनिक गरेसँगै नैतिकताको आधारमा कार्यसमितिका सदस्य राजेश खनालले आफ्नो पदबाट राजिनामा दि...
-
कुमामोतो नेपाली समाजको पहिलो अधिबेशन सम्पन्न, अध्यक्षमा पवन अधिकारी सहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन
जापान, जेठ २३ । कुमामोतो नेपाली समाज जापानको पहिलो अधिबेशन सम्पन्न भएको छ । आज भएको पहिलो अधिबेशनले सर्वसम्मत रुपले नयाँ कार्यसमिति चयन गरेको बताएको छ । कुमामोतो नेपाली समाज जापान सन् २०२० जुन ७ मा संस्थापक अध्यक्ष लाक्पा दोङको अध्यक्षतामा स्थापना भएको हो । उक्त संस्थाको आइतबार नेपाली एभरेस्ट रेस्टुरेन्टम...
- « Previous Page
- 1
- …
- 36
- 37
- 38
- 39
- 40
- …
- 80
- Next Page »



















