नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्यक्षमा लायन शंकर केसी निर्विरोध निर्वाचित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  951 पटक हेरिएको

जापान, जेठ ३० ।  

नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबको अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट नेपाल जापान फ्रेन्डसिप लायन्स क्लबका अध्यक्षमा लायन शंकर केसी निर्विरोध निर्वाचित भएका छन् । जुन १२ तारिख शनिबार सम्पन्न पाँचौं अधिवेशनबाट केसीको नेतृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो । कार्यसमितिको प्रथम उपाध्यक्ष लायन भागीरथ पौडेल, द्वितीय उपाध्यक्ष लायन प्रकाश लामिछाने, तृतीय उपाध्यक्ष लायन दिनेश रिमाल, चौथो उपाध्यक्ष लायन सुरज बन, सचिव लायन अमृत भट्ट, सहसचिव बलराम उपाध्यक्ष, कोषाध्यक्ष लायन बिनोद भण्डारी, सहकोषाध्यक्ष लायन प्रशान्त कँडेल चयन भएका छन् ।

यसैगरी मेम्बरसीप डिरेक्टर आयुष ओझा, सर्विस चेयर पर्सन लायन प्रकाश भट्टराई, GLT कोअर्डिनेटर लायन ज्योति केसी, GMT कोअर्डिनेटर लायन दिलेन्द्रप्रसाद जोशी, GST कोअर्डिनेटर लायन कुमार थापा, प्रवक्ता लायन नवराज गौतम, मार्केटिंग कम्युनिकेसन चेअर पर्सन लायन ध्रुव गैरे (मदन), क्लब डिरेक्टर लायन सुनिल श्रेष्ठ, टेमर लायन अनिश लामा, टेलटुईस्टर लायन मुक्तिनाथ ढकाल, हेल्थ डिरेक्टर लायन मिलन बस्नेत, एजुकेसन डिरेक्टर लायन सुजु थापा, स्पोर्ट्स डिरेक्टर लायन अर्जुन तिवारी चयन भए ।

कुमामोतो कोअर्डिनेटर मन्जुल मितेरी, यामागुची कोअर्डिनेटर लायन महेन्द्र बस्नेत, टोक्यो कोअर्डिनेटर लायन केशब सापकोटा, नेपाल कोअर्डिनेटर लायन सूर्य कुँवर, नेपाल कोअर्डिनेटर लायन दिलीप लामिछाने, नेपाल कोअर्डिनेटर श्रुती शाह, अमेरिका-बिक्रम शर्मा, अस्ट्रेलिया-सौरब सुबेदीलाई जिम्मेवारी सुम्पिएको छ ।

सदस्यहरुमा ईश्वर अधिकारी, सुबास मैनाली, लायन कौशिला गुरुङ, लायन बिशु कुँवर, लायन सुलोचना सापकोटा, लायन सुशीला देवकोटा बराल, लायन भरत बन, लायन कृष्ण पाण्डे, लायन सन्तोष भाट, लायन अर्जुन पराजुली, लायन लक्ष्मण क्षेत्री, लायन सुदर्शन सुबेदी छन् ।

त्यस्तै,सल्लाहकारहरुमा लायन टंक गैरे, लायन छत्र दाहाल, लायन लक्ष्मण बानियाँ, लायन नबिन अधिकारी, लायन पुष्पराज पौडेल, लायन कृष्ण सुबेदी, लायन सुदिपमान श्रेष्ठ, लायन नारायण देवकोटा, लायन गुप्तराज न्यौपाने चयन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार