काठमाडौँ , असोज १९ । सोमबार १९ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १४ जना पुरुष र ५ जना महिला गरी १९ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज काठमाडौँ उपत्यकामा काठमाडौँका २६ , ६५ , ६७ , ७८ , ८१ , ९१ वर्षीया ६ जना पुरुष र काठमाडौँकै ७...
स्वास्थ्य/जीवन शैली
-
-
उपत्यकामा १५३१ जना सहित २४४० जना संक्रमित पुष्टि, उपत्यका कोरोना रेडजोन बन्दै
काठमाण्डौं, असोज १९ । नेपालमा निरन्तर कोरोना संक्रमित बढ्ने क्रम जारी छ । आज पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनामा गरिएको परीक्षणमा २४४० जना संक्रमित फेला परेका छन् । उपत्यकामा मात्रै १५३१ जना आज थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम...
-
विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेर घाईते भएका बिरामीको उपचारको क्रममा मृत्यु
विराटनगर, असोज १९ । विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल)बाट हाम्फालेर घाईते भएका बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । अस्पतालको दुई तलामाथिबाट हामफालेका मोरङको मिक्लाजुङ गाउँपालिका–३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो । गजमेर आईसीयूमा उपचाररत थिए । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्...
-
पाँचथर युवा संजालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न
पाँचथर, असोज १९ । पाँचथर युवा सन्जालको नेतृत्तवमा दुई चरणको आर्थिक सहयोग हस्तान्तरण सम्पन्न भएको छ । पाँचथर जिल्ला भित्र आईपर्ने बिभिन्न सामाजिक तथा आर्थिक समस्यामा परेका पाँचथरबाँसीको हकहित र अधिकारको लागि बिश्वभरि छरिएर रहेका पाँचथरबाँसीलाई एकिकृत गर्दै जिल्लामा आन्तरिक समस्या समाधानार्थ स्थापना गरिएको ...
-
उपत्यकामा १५९९ सहित देशभर २२५२ जनामा कोरोना पुष्टि, जहाँ हुनुहुन्छ त्यही दशै मनाऊँन सरकारको आग्रह
काठमाण्डौं, असोज १८ । नेपालमा पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरस ९कोभिड(१९० पुष्टि भएको छ। देशभर १२ हजार ७८४ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ देशभर कुल संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । सक्रिय संक्रमितको संख्या २२ हजार २१९ जना रहेका छन् । संस्थागत आईसोलेसनमा १...
-
नेपाली काग्रेसका नेता गगन थापा र अर्जुन नरसिंह के.सी सहित ७० जना नेता कार्यकर्तामा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं, असोज १८ । नेपाली काँग्रेसका नेता एवं सांसद तथा पूर्व स्वास्थ्य मन्त्रि गगन थापा र अर्जुन नरसिंह केसीलाई कोरोना संक्रमण पुष्टी भएको छ । पार्टी कार्यलयमै काँग्रेस नेताहरुको कोरोना परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । थापा पूर्व स्वास्थ्य मन्त्री पनि हुन् अहिले प्रधानमन्त्रीका सल्लाहक...
-
प्रधानमन्त्रीका प्रेस, परराष्ट्र, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव र ६७ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि
काठमाण्डौं, असोज १८ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र स्वकिय सचिव ईन्द्र भण्डारी सहित ४ जनालाई कोरोना संक्रमित भएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहका विष्णु रिमालले सामाजिक सञ्जालमा उक्त कुराको जानकारी दिद...
-
उपत्यकामा ११७७ जना सहित देशभर २१ सय २० संक्रमित पुष्टि, सकभर काठमाण्डौँ उपत्यका नआउन सरकारको आह्वान
काठमाण्डौं, असोज १७ । नेपालमा आज देशभार गरी २१ सय २० संक्रमित पुष्टि भएका छन् । देशभर १२ हजार ९७८ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर संक्रमितको संख्या ८४५७० पुगेको छ । सक्रिय संक्रमित २१ हजार ३०२ रहेको छ । आज २०४४ जन...
-
उपत्यकाका ५ सहित देशभर ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौँ , असोज १६ । पछिल्लो २४ घण्टामा देशभरबाट ११ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । शुक्रबार ४ महिला र ७ पुरुष गरी ११ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार आज काठमाडौँ उपत्यकामा भक्तुरकी ५१ र ६१ वर्षीया दुइ महिला , ललितपुरका ३२ , ७० ...
-
उपत्यकामा सबै भन्दा बढि १६ सय ३८ सहित देशभर २७ सय २२ कोरोना संक्रमित पुष्टि
काठमाण्डौं, असोज १६ । नेपालमा हाल सम्मकै सबै भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । १४७३९ जनामा गरिएको परीक्षणमा २७२२ संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ देशभर हाल सम्म संक्रमितको संख्या ८२ हजार ४५० संक्रमित पुगेका छन् । यस मध्य २१२३४ सक्रिय संक्...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 89
- Next Page »















