कर्णाली , असोज १५ । कोरोना भाइरस संक्रमणबाट नेपालमा पहिलो पटक एक चिकित्सकको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत बाँकेको खजुरा गाउँपालिका(३ घर भएका चिकित्सकको कोरोना भाइरस संक्रमणका कारण बिहीबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । उनी ५९ वर्षका थिए । भदौ २९ ग...
स्वास्थ्य/जीवन शैली
-
-
पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र९३४ संक्रमित भेटियो
काठमाडौं, असोज १३ । पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जना...
-
पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि, ७ सय ४२ जना कोरोना मुक्त भइ घर फर्किए
काठमाडौँ , असोज १२ । पछिल्लो २४ घण्टामा देशभर १३ सय ५१ जनामा कोरोना पुष्टि भएको छ । आज गरिएको १० हजार ८० ओटा नमुनाको परिक्षणमा सोमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । आज १३ सय ५१ जनामा कोरोना पुष्टि भएसंगै देशभरबाट ७४ हजार ७ सय ४५ जना संक्रमित भएका छन् । यस्तै सोमबार ७ सय ४२ जना कोर...
-
उपत्यकामा ६४५ सहित १३ सय १३ जना संक्रमित पुष्टि, देशभर ६ जनाको निधन
काठमाण्डौं, असोज ९ । नेपालमा आज १३ सय १३ जना संक्रमित थपिएका छन् । देशभर १२ हजार २६२ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यो सगैँ कुल संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ । अब सक्रिय संक्रमित १८२८९ जना रहेका छन् । अब क्वारेन...
-
पछिल्लो २४ घन्टाभित्र अहिलेसम्मकै सर्वाधिक १७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाए
काठमाडौँ , असोज ८ । बिहीबार एकैदिन अहिले सम्मकै उच्च १७ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । आज १२ जना पुरुष र ५ जना महिला गरी १७ जना कोरोना संक्रमितले ज्यान गुमाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जनाएको छ । मन्त्रालयका अनुसार बिहीबार काठमाडौँ उपत्यकाका काठमाडौँकी ८२ वर्षीय...
-
उपत्यकामा ७ सय ५५ जना सहित १४ सय ९७ जनामा कोरोना पुष्टि, कुल संक्रमितको संख्या ६९ हजार ३ सय १ पुग्यो
काठमाडौँ , असोज ८ । गएको २४ घण्टामा देशभर १४ सय ९७ नयाँ संक्रमित फेला परेका छन् । बिहीबार ११ हजार ४ सय ४९ नमुनाको परिक्षण गरिएकोमा १४ सय ९७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै आज सम्म ६९ हजार ३ सय १ जनामा कोरोना पुष्टि भएको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभरबाट ४ सय ५७ जना क...
-
अविरल वर्षा पछि गएको पहिरोमा परि पाल्पामा दुई घर पुरिए, पाँच वेपत्ता उद्दारकार्य जारी
पाल्पा, असोज ८ । अविलर वर्षासँगै आएको पहिरोपमा परी पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोले बगाउँदा पाँच जना बेपत्ता भएका छन्। फोक्सिङकोट बेलौजाका हुमबहादुर गाहा र मनबहादुर गाहाको घर पहिरोले पुरिएको हो । राति उनीहरु सुतिरहेका बेला पहिरो आएको स्थानीयले जनाएको हो। बेपत्ता हुनेहरुमा एक जना पुरुष, २ मह...
-
उपत्यकामा ६३७ जना सहित ११ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, आज १८ सय ९३ जना कोरोना मुक्त भई डिस्चार्ज
काठमाण्डौं, असोज ७ । नेपालमा निरन्तर कोरोना संक्रमण बढीरहेको छ । यसै क्रममा पछिल्लो २४ घण्टामा ११ सय ७२ जना संक्रमित थपिएका छन् । देशभर ९ हजार ४४९ जनामा गरिएको परीक्षणमा ती संक्रमित फेला परेका हुन् । यो सगैँ कुल संक्रमितको संख्या ६७ हजार ८०४ जना पुगेको छ । सक्रिय संक्रमित १७ हजार ४१४ जना रहेका छन् । उप...
-
कोरोना संक्रमणका कारण काभ्रेको धुलिखेल अस्पतालमा एक महिलाको निधन
काभ्रे, असोज ६ । कोरोना संक्रमणका कारण काभ्रेको पनौती नगरपालिका–५ चौकोटकी एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुष गरी ५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पचास वर्षीया ती महिलाको कोरोना संक्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका ...
-
पछिल्लो २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ५ जना डिस्चार्ज भई घर फर्किए
काठमाडौँ , असोज ५ । गएको २४ घण्टामा देशभर ११ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज ११ सय ५४ जना नयाँ संक्रमित थपिए संगै देशभर ६५ हजार २ सय ७६ संक्रमित पुगेका छन् । मन्त्रालयका अनुसार हाल ७ हजार ४ सय ३ जना क्वारेन्टाइन...
- « Previous Page
- 1
- …
- 28
- 29
- 30
- 31
- 32
- …
- 89
- Next Page »












