पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना संक्रमण पुष्टि, उपत्यकामा मात्र९३४ संक्रमित भेटियो

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  526 पटक हेरिएको


काठमाडौं, असोज १३ ।

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

यससँगै कुल संक्रमितको संख्या ७६ हजार २५८ पुगेको छ । उनीहरुमध्ये ४९१ जनाको मृत्यु भएको छ भने ५५ हजार ३७१ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ७३१ जना संक्रमणमुक्त भएका छन् ।

देशभर २० हजार ३९६ संक्रिय संक्रमित छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार