काठमाडौं, बैशाख १२ । नेपाल सरकारका पूर्वसचिव केदार न्यौपाने राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)मा प्रवेश गरेका छन् । भरखरै नेपाल सरकारको सचिब पदबाट सेवा निर्बृत भएका पूर्व सचिब न्यौपाने आधिकारिक रूपमा नै राष्ट्रीय प्रजातंत्र पार्टी नेपाल प्रबेश गरेका हुन । निज पूर्व सचिब न्यौपाने एमाले समर्थितको रूपमा...
प्रदेश समाचार
-
-
धादिङमा गठबन्धनका तीन दलबिच सहमति, नेपाली कांग्रेसलाई नीलकण्ठ सहित ८ पालिका प्रमुखमा सहमति
धादिङ, बैशाख १२ । धादिङमा तीन दलबीच गठबन्धनको टुंगो लागेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच जिल्लाको नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदको भागबन्डामा सहमति जुटेको हो । जिल्लामा दुई नगरपालिका र ११ वटा गाउँपालिका छन् । केन्द्रको निर्देशन बमोजिम नेक...
-
धादिङको पृथ्वी राजमार्ग अन्तगत थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु
धादिङ, बैशाख ११ । धादिङको पृथ्वी राजमार्ग अन्तगत थाक्रे गाउँपालिका ७ जुंगेखोलामा बस र कार ठोक्किँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङतर्फ जाँदै गरेको बा ५ ख ८४४३ नम्बरको बसले काठमाडौंतर्फ आउदई गरेको वाग्मती प्रदेश ०१–०२६–च २९६८ नम्बरको कारलाई ठक्कर दिएको हो । दुर्घटनामा कारमा सवार ५ जनाको घटनास्तलमा नै ...
-
भोलिबाट एसईई परिक्षा शुरू, जापानबाट १९ बिध्यार्थी परिक्षामा सहभागी हुँदै
काठमाडौं, वैशाख ८ । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार सुरु हुँदैछ । कोरोना महामारीका कारण शैक्षिक वर्ष २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनलाई नै प्रमाणीकरण गरेको राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भने भौतिक उपस्थितिमा नै परीक्षा सञ्चालन गर्न लागेको हो । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा...
-
सशस्त्र प्रहरीका डीआईजी अर्याललाई एआईजीमा बढुवा गर्न गृहको सिफारिस
काठमाडौं, वैशाख ४ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवा गर्न सिफारिस गरेको छ । एआईजी पुष्पराम केसीलाई सरकारले ३० चैतमा महानिरीक्षकमा बढुवा गरेको थियो । त्यसपछि रिक्त रहेको एउटा दरबन्दीमा एआईजी अर्याललाई बढुव...
-
पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान, आफुलाई बलात्कार नगरी अरुको दबाबमा बोलेको स्पष्टौति
काठमाडौं, वैशाख ४ । बलात्कार आरोपमा जेल जीवन बिताईरहेका नायक पल शाहको केशले यु-टर्न लिएको छ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून ...
-
माओबादी केन्द्रको प्रचार सामग्रीमा कुलमानको फोटो राखिएपछि निर्वाचन आयोगले कुलमानसँग माग्यो स्पष्टीकरण
काठमाडौं, वैशाख १ । निर्वाचन आयोगले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई स्पष्टीकरण सोधेको छ ।निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै आयोगले उनीसँग स्पष्टीकरण सोधेको हो । नेकपा माओवादी केन्द्रले घिसिङको फोटो राखेर निर्वाचन प्रचार सामग्री बनाएको थियो । फोटो राखेर प्रचार सामग्री बना...
-
पाकिस्तान प्रधानमन्त्रि ईमरान खान बिरुद्ध १७४ मत खस्यो, बिपक्षिको बहुमतसँगै ईमरान खानले प्रधानमन्त्रि निवास छाडे
पाकिस्तान, चैत २७। पछिल्लो समय अन्तराष्ट्रिय राजनितिमा उथलपुथल भईरहेको देखिन्छ । यस्तै छिमेकी राष्ट्र पाकिस्तानमा पनि राजनितिक परिस्थिति जटिल मोडमा पुगेको छ । संसदमा प्रधानमन्त्रि ईमरान खान बिरुद्ध बिपक्षि एक जुट भएका छन भने प्रधानमन्धि खान पनि आफुलाई सुरक्षित अबतरण गराई राजनितिमा सक्रिय रहने दाउ छोपिरहेको देख...
-
राष्ट्र बैंकका गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय, कार्यवाहकको जिम्मेवारी निलम ढुंगानालाई
काठमाडौं, चैत्र २५ । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । पछिल्लो समय नेपालको अर्थतन्त्र बिग्रीएको र अर्थतन्त्रमा नै तरलता आएपछी अर्थमन्त्री शर्माले बारम्बार देशको ढुकुटी रित्तिएको र अर्थत...
-
२० देशमा राजदूत सिफारिस, चीनमा विष्णुपुकार श्रेष्ठ सिफारिस गर्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं, चैत २४ । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जनालाई राजदूतका लागि सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए । चीनका लागि भने नेपाली राजदूतमा नेकपा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ ...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 254
- Next Page »



















