काठमाडौं, चैत ११ । चिनिया बिदेशमन्त्री वाङ नेपाल भ्रमणमा आएका छन । भ्रमणको सिलसिलामा भारतमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आइपुगेका हुन । सोमबार पाकिस्तान पुगेका वाङ अफगानिस्तान, भारत हुँदै शुक्रबार दिँउसो काठमाडौं आइपुगेका हुन्। २५ सदस्यीय भ्रमण टोलीसहित काठमाडौं उत्रिएका वाङ विमानस्थलबाट द्वारिक...
प्रदेश समाचार
-
-
बलात्कार आरोपी शाहलाई पुर्वपक्षका लागि थुनामा राख्न आदेश पुनःजेल चलान, सहयोगीलाई भने एक लाख धरौटीमा छाड्न अदालतको आदेश
काठमाडौं, चैत १० । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन बिहीबार जिल्ला अदालत, तनहुँले आदेश दिएको छ । गायिका समिक्षा अधिकारीलाई पटकपटक बलात्कार गरेको आरोपमा पक्राउ परेका शाहलाई अदालत पेश गरेको हो । आज न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा शाहलाई पुर्पक्षक...
-
आदिवासी जनजाति महासंघको १० औँ महाधिबेशन नवलपरासीमा जारी, कांग्रेस–एमालेबीच गठबन्धनको तयारी
काठमाडौं, चैत १० । हाल नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन नवलपरासीमा जारी रहेको छ । नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशनमा नेकपा एमाले र नेपाली कांग्रेस निकट संगठनबीच गठबन्धन हुने भएको छ । नवलपरासीमा जारी महासंघको १० औं महाधिवेशनमा नेतृत्व छान्ने तयारी भइरहँदा एमाले र कांग्रेसले एउटै ‘प्यालन’ बनाएर ...
-
बलात्कार नगरेको पल शाहको प्रहरीलाई बयान, अडियो रेकर्ड भने आफ्नो भएको स्वीकार
तनहु, चैत्र ८ । अभिनेता पल शाहले नाबालिग गायिकालाई बलात्कार गरी उजुर नगर्न पटकपटक प्रयाससमेत गरेको जिकिर गर्दै जिल्ला सरकारी वकिल कार्यालयले तनहुँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। शाहलाई बलात्कार गरेको अभियोग र उनका म्यानेजर कृष्ण जोशीलाई बलात्कारका मतियार भएको अभियोग सरकारी वकील कार्यालयले लगाएको छ। उनी...
-
एनआरएनए आईसीसीको निर्वाचन रोक्न उच्च अदालत पाटनको निर्देशन
काठमाडौँ, चैत्र ७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन प्रक्रिया तत्काल रोक्नका लागि पाटन उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश दुर्गा बहादुर विश्वकर्माको एकल इजलासले तत्कालका लागी निर्वाचन रोकी दुवै पक्षलाई छलफलका लागि बुधबार (चैत्र ९ गते) बोलाउने र त्यतिन्जेल सम्म निर्वाचनको सम्पूर्ण प्र...
-
बिराटनगर लेटाङ्ग घटनामा घाईते प्रहरी जवान श्रेष्ठको उपचारको क्रममा निधन
विराटनगर, चैत ६ । यौन दुर्व्यवहारका आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले आक्रमण गर्दा एक जना प्रहरी जवानको मृत्यु भएको छ । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयबासी र प्रहरीबीच झडप हुँदा एक महिला प्रहरीको मृत्यु भएको हो । कोशी अञ्चल अस्पतालले महिला प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको घोषणा गरे...
-
खिम्ति जलबिधुत आयोजना सम्पन्न, प्रधानमन्त्री देउबाद्वारा उद्घाटन गरिने
काठमाडौं, चैत ५ । स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन एक औपचारिक कार्यक्रमका बिच हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज दोलखा पुगेर यो सबस्टेसनको उद्घाटन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका स...
-
कक्षा १२ को परीक्षा जेठ १६ गतेदेखि संचालन गर्ने बोर्डको तयारी
काठमाडौं, चैत ४ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी जेठ १६ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज बसेको बोर्डको बैठकले जेठ १६ गतेदेखि गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए । उनले भने ‘आज बसेको बैठकले १६ गतेदेखि परीक्षा निर्णय गरेका छौं । समयतालिका सार्वजनिक गर्ने तयारी ...
-
कोरोनापछीको उल्लासमय होली, देशभर बिभिन्न सांस्कृतिक कार्यक्रम सहित होली मनाईयो
काठमाडौं, चैत ३ । आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व काठमाडौं उपत्यकामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक ...
-
जापानबाट अजिब गुरुङ (ओम) द्वारा NRNA ICC को सचिब पदमा उम्मेदवारी दिने घोषणा
जापान, चैत्र १ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समवन्य परिषद्को (NRNA ICC )आगामी महाधिवेशनमा अजिब गुरुङ (ओम) सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयबाट एनआरएन अभियानमा होमिएका गुरुङ, २००८मा एनआरएनए जापानको कार्यसमितिको उपाध्यक्ष भएसगै गुरुङको परिचय बढेको थियो । गुरुङ सबैसग समुधुर सम्बन्ध राख्...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 254
- Next Page »


















