काठमाडौं, जेठ १५ । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन एईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो । १९ यात्रुसहितको जहाजमा ३ जना चालक दलका सदस्य पनि छन् । तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म ...
प्रदेश समाचार
-
-
जापानको नागोया आइचीमा २९ वर्षीय सजिन्द्र प्रधानको निधन, परिवारद्वारा आर्थिक सहयोगको अपिल
नागोया, जापान, जेष्ठ १० । जापानको आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका एक नेपालीको असामयिक निधन भएको छ । खोटाङ जिल्ला सिम्पानी २ निवासी हाल आइची प्रिफेक्चर इन्चिनोमियामा बस्दै आएका २९ बर्षिय सजिन्द्र प्रधानको स्वासप्रश्वासमा समस्या आइ उपचारको क्रममा निधन भएके हो । कोठामा सुतेको अवस्थामा स्वास प्रश्वासम...
-
धादिङका १३ वटै नव निर्वाचित पालिका प्रमुखले लिए सपथ
धादिङ, जेष्ठ ९ । धादिङका नवनिर्वाचित स्थानिय तह प्रमुखहरुले सथप लिएका छन् । स्थानीय तह निर्वाचन २०७९ बाट निर्वाचित जिल्लाको १३ वटै पालिका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको धादिङबाट संचारकर्मी सरिता श्रेष्ठले जानकारी गराएका हुन् । धादिङमा २ वटा नगर...
-
नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ ऐतिहासिक अधिबेशन भव्य रुपमा सम्पन्न, सभापतिमा भट्टराई चयन
जापान, जेष्ठ ९ । नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावा क्षेत्रिय समितिको छैटौ ऐतिहासिक अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ। लामो समय देखि डिका कार्कीको नेतृत्वमा रहेको समितिले आज मिति २०२२ मेई २२ तारिख आईतबार हकाता सिमिन सेन्टरमा भव्य कार्कक्रमका बिच सुशान्त भट्टराईको नेतृत्वमा १५ सदस्यिय कार्यसमिति चयन गरे...
-
गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ सुरु, २८ र २९ तारिख अडिसन हुने
दीपक गौतम/ जापान, जेष्ठ ९ । जे एन सनराइज मिडिया प्रा लिद्वारा आयोजित गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिता सिजन १ को औपचारिक उद्घाटन गरिएको छ । यसै महिनाको २८ तारिख शनिवार देखि सुरु हुन लागेको गोर्खाली भ्वाइस अनलाइन दोहोरी प्रतियोगिताको उद्घाटन कार्यवहाक राजदुत अम्बिका जोसीले गरेका हुन् । प्रतियोगिताको उद...
-
धादिङमा मतगणना सम्पन्न, ७ पालिका प्रमुख, ५ उप प्रमुख र ३६ वडा जित्दै नेपाली कांग्रेस पहिलो पार्टी
धादिङ, जेष्ठ ५ । धादिङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । अन्तिम मतपरिणामसँगै धादिङमा ७ पालिका प्रमुख, ५ उप प्रमुख र ३६ वडा जित्दै नेपाली कांग्रेस जिल्लास्थित पहिलो पार्टी बनेको छ । यस्तै ३ पालिका प्रमुख, ५ उप प्रमुख र ३२ वडा जित्दै माओवादी केन्द्र दोस्रो बनेको छ भने एमालेले...
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु, जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण
भैरहवा, जेठ २ । भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । बिहान ७ बजे पहिलो पटक अन्तर्राष्ट्रिय जजिरा एअरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५६६औँ बुद्धजयन्तीको अवसर पारेर कुवेतबाट १७८ यात्रु बोकेर न्यारोबडी जहाजले उडान भरेको हो । जहाजलाई विमानस्थलमा पान...
-
काठमाँड़ौ महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाहको अग्रता कायमै
काठमाडौँ, बैशाख ३१ । हिजो सम्पन्न स्थानीय निकायको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्मको मत परिणाम अनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले अग्रता कायमै राखेका छन । राति पौने ११ बजेसम्मको मतपरिणाम अनुसार साहले ८४२ मत ल्याएका हुन । नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ब...
-
गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी
गोरखा, वैशाख ३१ । गोरखा नगरपालिका वडा नम्बर २ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । ५७६ मत ल्याउँदै रहम तुल्ला मिया वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका रामशरण बानियाँले ४१४ मत प्राप्त गरे भने नेकपा माओवादी केन्द्रका जियाउर रहमान मियाले २९२ मत ल्याए । उक्त वडामा ...
-
कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी
कञ्चनपुर, महेन्द्रनगर वैशाख ३१ । कञ्चनपुरको बेलौरी नगरपालिका–१ को वडा अध्यक्षमा माओवादी केन्द्रका धनबहादुर विष्ट विजयी भएका छन् । विष्ट ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् । बेलौरीको मेयर र उपमेयरमा प...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 254
- Next Page »



















