काठमाडौं, असार ५ । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतबार महानगरका मेयर बालेन (बालेन्द्र) साहले नगरसभाको ११औं अधिवेशनमार्फत आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । मेयर साहले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा स्थानीय नेवाः रक्सी ‘ऐल...
प्रदेश समाचार
-
-
संघ र प्रदेशको चुनावमा गठबन्धन गर्न झन् सजिलो हुने माधव नेपालको भनाई, पार्टीको निर्णय सरकारले कार्यान्वयन नगरेकोमा असन्तुष्टि
काठमाडौं, असार ५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ दलबीच स्थानीय तहको निर्वाचनमा भन्दा प्रतिनिधिसभा र प्रदेशसभाा निर्वाचनमा गठबन्धन गर्न सहज हुने बताएका छन् । आइतबार विभिन्न सञ्चार माध्यमहरुसँगको छलफलमा अध्यक्ष नेपालले स्थानीय तहमा गठबन्धन बढी पेचिलो भएको, तर प्रतिनिधिसभा र प्रदेशसभा...
-
मिस नेपाल २०२२ को उपाधि काठमाडौंकी प्रियंका रानी जोशीले जितिन
काठमाडौं, असार ४ । मिस नेपाल वर्ल्डको आज फाईनल सम्पन्न भएकोम छ । काठमाडौंकी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले उपाधि जितेकी हुन। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिइन् । त्यस्तै सरिशा श्रेष्ठ मिस नेपाल अर...
-
जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको ६औँ अधिवेशन सम्पन्न : सभापतिमा मोहन सिह मडै निर्वाचित
जापान, जेठ ३१ । नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति जापान क्युशु ओकिनावाको सभापतिमा मोहनसिंह मडै निर्विरोध चयन भएका छन् । आइतबार सम्पन्न ६औँ अधिवेशनबाट सभापतिमा मडैसहित १५ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो । किरण बर्माको सभापतित्वमा सम्पन्न अधिवेशनले उपसंयोजकमा कृष्ण हरि पाठ...
-
सडक विभाग, खानेपानी, विद्युत प्राधिकरण लगायतसँग सहकार्य गरेर काम गर्ने, डेढ वर्षभित्र सबै तारहरु अन्डरग्राउन्ड गर्ने
काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले काठमाडौं महानगरपालिकाको दोस्रो कार्यपालिका बैठक आज सम्पन्न भएको छ । बैठकमा मेयर बालेनले वडाध्यक्षहरुको प्रश्नको उत्तर दिएका छन् । अघिल्लो बैठकमा संसदीय प्रणालीबारे सिक्नुपर्ने भन्दै वडाध्यक्षहरुले बालेनलाई आलोचना गरेता पनि यो बैठक सहज ढंगल...
-
नेपाली खुद्रा बजारमा चिनिको मूल्यमा बृद्धि, प्रतिकिलो २० रुपैयाँले महँगियो
काठमाडौं, जेठ २९ । नेपाली खुद्रा बजारमा चिनिको मूल्यमा बृद्धि भएको छ । खुद्रा बजारमा चिनीको मूल्य किलोमै २० रुपैयाँले महँगिएको छ । बजार मूल्य हस्तक्षेप गर्ने सरकारी निकाय मौन बस्नु र चिनी उत्पादकले चिनी लुकाएका कारण बजारमा चिनीको अभाव देखिएको छ । तर, यही मौकामा सीमित व्यापारीहरुले चिनीको मूल्यमा मनपरी गरेका छन...
-
काठमाडौंका मेयरलाई एनआरएनए जापानका पूर्वमहासचिवको खुला पत्र
जापान, जेठ २५ । काठमाडौंका मेयरलाई एनआरएनए जापानका पूर्वमहासचिवद्वारा खुला पत्र लेखेका छन । एनआरएनए जापानका पूर्वमहासचिवद्वारा लिखित खुलापत्रलाई तल साभार गरेका छौ । श्री बालेन साह ज्यू (प्रमुख कानपा) नमस्कार। तपाईको अनुभवले हैन काम गर्ने ईच्छा शक्ति , युवा जोश र जागर लाई सम्मान गर्दै तपाईको फरक भिजन नै ...
-
फुकुओका नेपाल फेष्टिबलमा व्यावसायिक स्टल बुकिङ खुल्ला
जापान, जेठ २४ । नेपाली कला संस्कृति र सम्पदाबारे पर्याप्त जानकारी दिएर नेपालमा पर्यटन प्रवद्र्धन गर्न फुकुओकामा हुन लागेको नेपाल भेस्टिवलमा स्टल बुकिङ खुल्ला गरिएको छ । आउँदो अगष्ट ६ तारिख चिउओ पार्क तेन्जिन, फुकुओकामा हुन गैरहेको नेपाल फेस्टिवलको तयारी सहित विभिन्न गतिविधिलाई तिब्रता समेत दिइएको छ । एनआरएनए...
-
माओबादी केन्द्रले पार्टी कार्यालय व्यवस्थापनको लागी पार्टी सदस्यबाट न्यूनतम १०० रुपैया उठाउने
काठमाडौं, जेष्ठ २३ । नेकपा माओवादी केन्द्रले पार्टी कार्यालयलाई विस्तार गरी व्यवस्थित ढंगबाट सञ्चालन गर्न हरेक सदस्यबाट कम्तीमा एकसय रुपैयाँ उठाउने भएको छ । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले त्यस्तो निर्णय गरेको हो । आठ लाख पार्ट...
-
सरकारद्वारा १७ खर्ब ९३ अर्ब८३ करोडको बजेट सार्वजनिक, कर्मचारीहरुको तलबमा बृद्धि
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १७ खर्ब ९३ अर्ब ८३करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा उक्त आकारको बजेट ल्याएका हुन् । अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्...
- « Previous Page
- 1
- …
- 21
- 22
- 23
- 24
- 25
- …
- 254
- Next Page »



















