काठमाडौं, बैशाख २ । पेप्सीकोलास्थित रहेको सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । उनीहरु २८ दिनअघि बेलायतबाट फर्किएका थिए । सोमबार र्यापिड टेष्टका क्रममा एन्टीबडी पोजेभिट द...
प्रदेश समाचार
-
-
कोरोना भाईरसका कारण जापानमा परेको प्रभाब र नेपालीको अबस्था लाईभ कार्यक्रम फुकुओका जापान
जापान, बैशाख २ । कोरोना भाईरसका कारण बिश्व आक्रान्त भईरहेको अबस्थालाई मध्यनजर गर्दै एनआरएनए जापान, क्यूशु क्षेत्रीय कार्यसमिति, मसला टि.भि र भिजन अनलाईन न्युजको संयुक्त कार्यक्रमबाट प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाईरस र त्यसबाट जापान भित्र र नेपाल वा घर गई जापान फ़र्कन नपाएका नेपाली बिध्...
-
सोमबार कैलाली र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या १४ पुग्यो
काठमाडौं, बैशाख १ । सोमबार कैलालीमा र रौतहटमा गरी २ जनामा कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । उनिहरुमा पोजेटिभ भेटिए पछि संक्रमित हुनेकोसंख्या १४ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए । var bannersnack_embed = {"hash...
-
बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन
लन्डन, चैत ३० । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको हो । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् । var bannersnack_embed = {"hash":"btni49n14","width":900,"height":100,"t":1583399...
-
नेपालमा थप ३ भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि, कोरोना संक्रमितको संख्या १२ पुग्यो
काठमाडौँ, चैत ३० । नेपालमा थप तीन जना भारतीय नागरिकमा कोरोना संक्रमित फेला परेका छन् । पर्साको वीरगञ्जमा रहेका तीनजना भारतीय नागरिकमा कोरोना पुष्टी भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले जनाएको छ । प्रयोगशालाका अनुसार टेकुमा उनीहरुको नमुना परीक्षण गर्दा कोरोना संक्रमण पोजेटिभ देखिएको हो। यसअघि हेटौं...
-
अमेरिकामा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, बिश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १,०८,७७० पुग्यो
काठमाडौं, चैत ३० । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने र मृत्यु हुनेको संख्या बिश्व कै सबै भन्दा बढी भएको छ । हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ज्यान गुमाउनेको संख्या २० हजार ५ सय ७७ पुगेको छ। त्यहाँ एकै दिन ३० ह...
-
बेलायतमा कोरोना भाइरसका कारण १९ स्वास्थ्यकर्मी सहित ९ हजार ८ सय ७५ को मृत्यु
लन्डन, चैत २९ । बेलायती स्वास्थ्य मन्त्रि बेलायतमा नोभेल कोरोना भाइरसको संक्रमणबाट १९ जना स्वास्थ्यकर्मीको निधन भएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट हानककले भने, निकै दुखका साथ भन्नुपर्छ । राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत १९ जना स्वास्थ्यकर्मीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उहाँक...
-
यथास्थितिमा लकडाउन नखुल्ने प्रधानमन्त्रिको स्पष्टौति, सीमा क्षेत्रमा थप कडाई गर्न मुख्यमन्त्रिहरूलाई निर्देशन
काठमाडौं, चैत २९ । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरे पछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लगकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शन...
-
कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख नाग्यो, फ्रान्स, स्पेन, ईटली र अमेरिकाको स्थिति भयाबह
काठमाण्डौँ, चैत २९ । चीनको वुहानबाट फैलीएको नोबेल कोरोना भाईरस पछिल्लो समय बिश्वका २१२ देश भन्दा बढ़ी देशमा फैलीएको छ । विश्वभर २१२ देशमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को संक्रमणबाट शनिबार बिहानसम्म १६ लाख ९७ हजार ५ सय ३३ जना (१६,९७,५३३) संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या १ लाख २ हजार ६ सय ८७ ज...
-
एसएसबीको हवाला दिदै भारतीय संचारमाध्यमले लगाए नेपाललाई दोस, भारतमा कोरोना फैलाउन नेपालमा षड्यन्त्र गरेको आरोप
काठमाडौं, चैत २८ । ‘बहुत बडी खबर’ भन्दै आज केही भारतीय टिभी च्यानलले नेपालसँग जोडिएको एउटा विवादास्पद समाचार प्रशारण गरिरहेका छन् । नेपालको बोर्डरमार्फत भारतमा कोलोना फैलाउने भीषण षडयन्त्र भएको ‘सनसनीपूर्ण खुलासा’ उक्त समाचारमा गरिएको छ । भारतीय मिडियाका कतिपय समाचार यति अनर्गल हुन्छन् कि त्यसलाई गम्भी...



















