
जापान, बैशाख २ ।

कोरोना भाईरसका कारण बिश्व आक्रान्त भईरहेको अबस्थालाई मध्यनजर गर्दै एनआरएनए जापान, क्यूशु क्षेत्रीय कार्यसमिति, मसला टि.भि र भिजन अनलाईन न्युजको संयुक्त कार्यक्रमबाट प्रत्यक्ष संवाद कार्यक्रम सम्पन्न भएको छ । कोरोना भाईरस र त्यसबाट जापान भित्र र नेपाल वा घर गई जापान फ़र्कन नपाएका नेपाली बिध्यार्थी र अन्य व्यक्तिहरूको लागी जापान सरकारको रणनीति र भाबी कार्ययोजना तथा कोरोना रोकथामको लागी जापान सरकार, फुकुओका स्थित रहेका स्थानीय सरकारको सुझाबको बारेमा गहन अन्तरक्रिया कार्यक्रम गरीएको थियो । उक्त कार्यक्रम केही समय अघि मात्र सम्पन्न भएको छ । अन्य जानकारीको लागी तलको भिडियो हेर्नुहोला ।
अन्तरक्रिया लाइभ कार्यक्रमको भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
