काठमाडौं, बैशाख ६ । नेपालकी दोस्रो कोरोना भाईरस(कोभिड-१९) संक्रमित युवती निको भएर घर फर्किएकी छन् । चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनले आफू पूर्ण निको भएर फर्किएको सञ्चार माध्यमलाई प्रतिक्रिया दिएकी छन् । आफ्नो उप...
प्रदेश समाचार
-
-
अपडेट : १२ संक्रमित भेटिएको भुल्के क्षेत्र प्रहरीद्वारा सिल गरियो
उदयपुर, बैशाख ६ । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई प्रहरीले सिल गरिएको छ । शुक्रबार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिबार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर...
-
Breaking News नेपालको उदयपुरमा १२ र चितवनमा २ गरि एकैदिन १४ कोरोना संक्रमित थपिए
काठमाडौं, वैशाख ५ । नेपालमा एकैदिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । उदयपुरमा ८ भारतीय नागरिक सहित १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्ये केही भारतीय हुन् । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनक...
-
उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिक सहित १२ जनामा कोरोना संक्रमण पुष्टि
उदयपुर, बैशाख ५ । उदयपुरको मस्जिदमा लुकेर बसेका ८ भारतीय नागरिकमा कोरोना पोजेटिभ भेटिएको छ। पछिल्लो समय भारतबाट आएका सप्तरीका नेपालीमा कोरोना पोजेटिभ देखिरहेको सन्दर्भमा लुकिछिपि बसेका भारतिय नागरीकले नेपालमा जटिल परिस्थितिको सृजना गर्ने देखिएको छ । योसगैँ प्रदेश एकमा खतरा बढेको छ । त्रियुगा नगरपालिका ३ भ...
-
एन्टिबढि पोजेटिभ देखिएपछी एक चिकित्सकसहित चार स्वास्थ्यकर्मी क्वारेन्टाइनमा
काठमाडौं, बैशाख ५ । नेपालमा पहिलो पटक एक चिकित्सकसहित चार स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखिएको छ । एक महिलाको र्यापिड टेष्टमा खटिएका डाक्टर, उनका एक सहयोगी र ल्याबका तीन जनालाई बिहिबार क्वारेन्टाइनमा राखिएको हो ।बुधबार भएको उनको टेष्टमा एन्टीबडी पोजेटिभ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन ...
-
धादिङ ज्वालामुखी गाऊपालिकाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ देखियो
धादिङ, बैशाख ५ । र्यापिड टेस्टमा पोजेटिभ देखिएका धादिङ ज्वालामुखी गाऊपालिकाका युवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मंगलबार धादिङको ज्वालामुखी गाउँपालिकामा र्यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका युवाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । ज्वालामुखी गाउँपालिका वडा...
-
अमेरिकामा दुई नेपालीको कोरोना संक्रमणबाट निधन, गो फन्डबाट सहयोगको लागि सबैमाझ अपिल
अमेरिका, बैशाख ५ । अमेरिकाको न्यूयोर्कमा दुई जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ६९ वर्षीय महेश अमात्यको बिहीवार स्थानीय जमाइका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अर्का नेपाली ४४ वर्षीय पवन मल्ल न्युयोर्कको उडसाइड स्थित आफ्नै रोम मृत अबस्थामा भेटिएका हून । महेश अमात्य रिजउड ...
-
बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु
धादिङ, बैशाख ४ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ बुङकोटघाट पुलमा लगाइएको छेकबार पार गर्न खोज्दा खसेर एकजनाको मृत्यु भएको छ । कोरोना भाईरस नियंत्रणको लागि बाह्य ब्यक्तिको प्रवेश रोक्न भन्दै स्थानीयहरूले लगाएको छेकबारकारण ति व्यक्तिको खसेर निधन भएको हो । विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (क...
-
बेलायतमा कोरोना भाईरसबाट पुनःअर्का नेपाली गोर्खा सैनिक तामाङ्गको निधन
लण्डन, बैशाख ४ । कोरोना संक्रमणबाट लण्डनमा फेरि अर्का भूतपूर्व गोर्खा सैनिकले ज्यान गुमाएका छन् । लण्डनको हिलिङडन बरोको ‘वेस्ट ड्रेटन’ भन्ने ठाउँमा बस्दै आएका ८२ वर्षका हरिमान तामाङको बुधबार सांझ हिलिङडन अस्पतालमा कोरोना भाईरस संक्रमणका कारण निधन भएको उनका आफन्त समेत पर्ने गेसो उपाध्यक्ष धर्म तामाङले जानक...
-
नेपाल एयरलाइन्सका दुई वाइडबडी स्वास्थ्य सामग्री लिन आज चीन जाँदै
काठमाडौं, बैशाख ४ । नेपाल एयरलाइन्सका दुई वटै वाइडबडी जहाज आज चीन जाँदैछन् । नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार बिहीबार साँझ दुबै जहाजले चीनको ग्वाङझाउका लागि उडान गर्न लागेका हुन् । चीनबाट मेडिकल सामान ल्याउन निजी कमपनीले चार्टर्ड गरी नेपाल एयरलाइन्सका जहाज लैजान लागेका हुन् । खड्काका अनुसा...


















