काठमाडौं, मंसिर २४ । लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी अप्राविधिक, शाखा अधिकृत वा सो सरहका ५१३ पदमा विज्ञापन खुलाएको छ । यसमध्ये १५३ जना जेष्ठताको आधारमा बढुवामार्फत् पदपूर्ति गरिने छ । बाँकी पदहरुमा भने खुला तथा सामावेशीको आधारमा पदपूर्ति हुने लोक सेवा आयोगले जनाएको छ । सामान्य प्रशासन मन्त्र...
बाग्मती प्रदेश

-
-
शल्यक्रियाद्वारा प्रसुति सेवामा धादिङ अस्पतालको नयाँ रेकर्ड:शल्यक्रियाद्वारा एकै महिलाले जन्माईन ३ ओटा शिशु
धादिंङ, मंसिर २३ । धादिंङ अस्पतालमा पहिलो पटक एकैसाथ शल्यक्रियाद्वारा ३ शिशुको जन्म भएको अस्पतालले जनाएको छ । प्रसुति सेवामा धादिङ अस्पतालको यो नयाँ रेकर्ड भएको पनि अस्पताल स्रोतले जनाएको छ । धादिङ जिल्ला स्थित ज्वालामुखी-०६ घर भएकी ३७ वार्षिय महिलाको प्रसुति सेवा लिन आएकी र यस अस्पतालले शल्यक्रिया गर्दै १८...
-
नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गर्यो, सगरमाथाको उचाई ८६ सेन्टिमिटर बढ्यो
काठमाडौँ, मंसीर २३ । नेपालले पहिलो पटक सगरमाथाको उचाई नापेर सार्वजनिक गरेको छ । आज नेपाल र चीनले सँयुक्त पत्रकार सम्मेलन गरी सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८.८६ मिटर सार्वजनिक गरेको हो । नापी विभागले दुई बर्षको अवधि लगाएर सगरमाथाको उचाई मापन गर्न सफल भएको थियो । सगरमाथा विश्वको सबै भन्दा अग्लो भूभाग हो । ...
-
प्रधानमन्त्रि ओलिद्वारा आज ११ बजेको लागि सर्वदलीय बैठक आह्वान
काठमाण्डौं, मंसीर २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्बदलीय बैठक बोलाएका छन् । बैठक भोली बिहान ११ बजे बोलाईएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई बोलाईएको छ । अन्य दलहरुले सरकारको आलोचना गर्दै संसद अधिवेशन म...
-
पछिल्लो २४ घण्टामा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि, कुल २ लाख ४१ हजार ९ सय ९५ संक्रमित पुग्यो
काठमाडौँ , २२ मंसिर । गएको पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार १४ नयाँ संक्रमित पुष्टि भएका छन् । आज ६ हजार २२० नमुनाको परिक्षण गर्दा १ हजार १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार आज एक हजार १४ जना नयाँ संक्रमित थपिए संगै हाल सम्म २ ...
-
परराष्ट्र मन्त्रालयद्धारा नयाँ परराष्ट्र नीति सार्वजनिक गर्यो, के छ सार्वजनिक परराष्ट्र नीतिमा(पूर्ण पाठसहित)
काठमाडौं, मंसिर २१ । सरकारले आज परराष्ट्र निति सार्वजनिक गरिएको छ । सरकारले परिवर्तनशील र तरल क्षेत्रीय परिवेशमा राष्ट्रिय हितको रक्षा र प्रवर्द्धन परराष्ट्र नीतिको एक चुनौती रहेको बताएको छ । आइतबार सार्वजनिक गरिएको नीतिमा परराष्ट्र नीति सञ्चालनमा देखापर्न सक्ने विभिन्न चुनौतीहरुलाई सूत्रवद्ध गरिएको छ । सा...
-
प्रधानमन्त्री ओलीबिना नै सुरु भयो नेकपा स्थायी कमिटि बैठक
काठमाडौं, मंसिर २१ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सुरू भएको छ । बैठक निर्धारित समय भन्दा केही ढिला सुरू भएको हो । बैठकमा दुई अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल हुने कार्यतालिका छ । निकै कडा सुरक्षा व्यवस्थाका बिच बैठक सुरु भएको हो । कार्यकारी अध्यक्ष पुष्पकमल द...
-
नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि
काठमाडौँ , मंसिर २० । कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण...
-
राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन, राजतन्त्र ब्युताउने शाही युवा शक्ति केन्द्रिय अध्यक्षको उद्घोष (भिडियो सहित)
काठमाडौं, मंसिर २० । राजतन्त्रको पक्षमा देशको प्रमुख शहरबाट आफ्नो आन्दोलनो शुरु गरेका राजतन्त्र समर्थकहरुको आन्दोलन आज देशको राजधानीमा पनि बिशाल जनसहभागिताका साथ राजतन्त्रको पक्षमा काठमाडौंमा प्रदर्शन गरिएको छ । राजतन्त्र पक्षधरहरुले विभिन्न नारा अंकित ब्यानर, प्लेकार्ड र राष्ट्रिय झण्डासहित काठमाडौंको मा...
-
गैर आवासीय नेपाली संघ, एसिया प्यासिफिक युवा कमिटिद्धारा सामाजिक अभियान्ता सपना रोका मगरलाई नगर र प्रमाणपत्र सहित सम्मान प्रदान
काठमाण्डौँ, मंसिर २० । आज गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक युवा कमिटिद्धारा पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको आयोजना गरिरहेको छ । उक्त कार्यक्रम एसिया प्यासिफिक युवा कमिटिका संयोजक दिपक कंडेलको अध्यक्षतामा भईरहेको छ । उक्त कार्यक्रममा बोल्दै आजको कार्यक्रम प्रमुखत राष्ट्रको लागि युवाको भुमिका र आ...
- « Previous Page
- 1
- …
- 97
- 98
- 99
- 100
- 101
- …
- 217
- Next Page »



















