काठमाडौं, मंसिर १९ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पदाधिकारी र पूर्वपदाधिकारीहरुको शुक्रबार बसेको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना पनि गरेको छ । ‘प्रतिपक्षी विचारलाई निषेध गर्ने दमनकारी रबैया अप...
बाग्मती प्रदेश

-
-
नेपालमा थप १२७२ जनामा कोरोना संक्रमण पुुष्टि, १६ जना कोरोना संक्रमितको निधन
काठमाडौं, मंसिर १९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १२७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४८४ महिला र ७८८ जना पुरुष रहेका छन् । यससँगै देशभर कोरोना संक्रमितको संख्या २ लाख ३८ हजार ८६१ जना पुगेको छ । यस्तै १५७५ जना संक्रमणमुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँ...
-
कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई राष्ट्रिय परीक्षा बोर्डको निर्देशन
काठमाडौ, मंसिर १८ । राष्ट्रिय परीक्षा बोर्डले नयाँ शैक्षिक सत्रको कक्षा १२ को अन्तिम परीक्षाको लागि फाराम भर्नुअघिसम्म कक्षा ११ को विद्यार्थीको नतिजा पठाउन सम्बद्ध विद्यालयहरूलाई निर्देशन गरेको छ । त्यसअघि विद्यालयले आफ्नो आन्तरिक कार्यतालिका अनुसार परीक्षा गर्न सक्नेछन्। पुरानो शैक्षिक सत्रको कक्षा १२ क...
-
केहीबेरको बिबाद पछी नेकपा बैठकमा दुबै अध्यक्षको प्रस्तावमाथि छलफल सुरु
काठमाडौं मंसिर १६। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्धयको दुबै प्रस्तावमाथि छलफल सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमाथि छलफल भएको हो । बैठकमा ओल...
-
धादिङ्गको खाल्टे स्थित फ्याक्सेमा पुस्तकालय स्थापना अभियान शुरु, पुराना पुस्तकहरु उपलब्ध गरि सहयोग गर्न अभियान्ता यम खड्काको अपिल
काठमाण्डौँ, मंसिर १५ । पुरानो किताब नफालौ, सबैमा शिक्षाको ज्योति बाढौ,बढाऔ भन्ने उद्देश्यका साथ धादिङ्गको खाल्टेमा पुस्तकालय खाल्ने अभियान संचालन गरेका छन । धादिङ्गको स्थानिय जनसमुदायसँग सहकार्य गरेर उक्त कार्य गर्न लागिएको उक्त क्याम्पियनका अभियान्ता यम खड्काले जानकारी गराउनु भयो । आज सानो उमेरमानै समाज...
-
अर्को साताबाट दिल्ली–काठमाडौं उडान सुरु गर्ने सरकारको तयारी
काठमाडौं, मंसिर १५ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली–काठमाडौं उडानका लागि अनुमति दिने तयारी गरेको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको एयर बबल स्वीकार गर्ने निर्णय गरेको थियो । अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनु...
-
सरकारले एकसाथ सातै प्रदेशमा एउटै डिजाइनका ३९६ स्थानीय तहमा अस्पताल शिलान्यास गर्दै
काठमाडौं, मंसिर १५ । नेपाल सरकारले आज एकसाथ ३९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास गर्ने भएको छ ।आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउने उद्देश्यले ३९६ स्थानीय तहमा १५ शैय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गर्न लागिएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सो...
-
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी
काठमाडौं, मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी भएका छन् । आइतबार बिहान आएको मतगणनाको अन्तिम नतिजाअनुसार निकटतम प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्दै ढकाल महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका हुन् । महासंघमा जिल्ला नगरतर्फको मतको ५० प्रतिशत हिस्सा हुन्छ । त्य...
-
चिनियाँ रक्षामन्त्रीलाई जंगीअड्डामा भब्य स्वागत, आजै राष्ट्रपति र प्रधानमन्त्रिलाई छुट्टाछुट्टै भेट गर्ने
काठमाडौं, मंसिर १४ । नेपाल भ्रमणमा रहेका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हे नेपाली सेनाको जंगी अड्डा निरीक्षणका लागि पुगेका छन् । नेपालको एक दिने औपचारिक भ्रमणमा आएका चीनका रक्षा मन्त्रिले नेपाली सेनाको जंगी अड्डाको अवलोकन गरेको हो । भद्रकालीस्थित जंगीअड्डा पुग्दा नेपाली सेनाको एक टोल...
-
चीनीया रक्षा मन्त्री वेई फेङग काठमाण्डौ आईपुगे, प्रधानमन्त्री र राष्ट्रपतिसगँ भेटेर आजै साँझ स्वदेश फर्कने
काठमाडौँ, मंसीर १४ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणको एक वर्षपछि सबै भन्दा उच्च स्तरीय चीनीया अधिकारी आज नेपाल आएका छन्। नेपाल–चीनको ६५ औं कूटनीतिक सम्बन्ध वर्षगाँठको अवसर पारेर चीनका रक्षामन्त्री वेई फेङ्हे आज काठमाण्डौं आएका हुन् । उनी पौने १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आईपुगेका हुन् । ...
- « Previous Page
- 1
- …
- 98
- 99
- 100
- 101
- 102
- …
- 217
- Next Page »



















