जापान, मंसिर ५ । भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच।डि।टि।भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट पसारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्तन चाहने युवाहरु...
बाग्मती प्रदेश

-
-
पछिल्लो २४ घण्टामा १९४५ जनामा कोरोना संक्रमण पुष्टि, ५३६४ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाण्डौं, मंसीर ५ । नेपालमा पछिल्लो समय निरन्तर कोरोना संक्रमित निको हुने दर बढेको छ । आज पनि देशभर थपिएका संक्रमित भन्दा झण्डै ३ गुणा बढी संक्रमित निको भई डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज कुल १९ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो सगैँ कुल संक्रमितको संख्या २ लाख ...
-
मन्त्रिपरिषद बैठकबाट विभिन्न देशका महावाणिज्यदुत नियुक्ति र बढुवा निर्णय सार्वजनिक(निर्णयसहित)
काठमाडौं, मंसिर ५ । कात्तिक २७ र मंसिर ३ गतेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गरेको छ । उक्त मन्त्रिपरिषदले केही नियुक्ति र बढुवा गरेको छ । शुक्रबार सार्वजनिक उक्त निर्णयअनुसार सहसचिव लीलादेवी गड्तौलालाई सचिवमा बढुवा भई नेपाल कानुन आयोगमा पदस्पथान गरिएको छ । बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकी...
-
चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने, प्रधानमनित्र र चिनिया राजदुत बिच भ्रमण बारे छलफल
काठमाडौं, मंसिर ५ । चीनका रक्षामन्त्री वेइ फङ्गह छिट्टै नेपाल भ्रमणमा आउने भएका छन् । उनको भ्रमणको बारेमा उच्च सरकारी तहमा कुराकानी भइरहेको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत होउ यान्छीका बीच भएको भेटमा चिनियाँ रक्षामन्त्रीको भ्रमणका सम्बन्धमा कुराकानी भएको बताईएको छ । अहिले रक्षा म...
-
भिम बिष्ट, सरु गौतम र अस्मिता अधिकारीको स्वरमा “चम्चा पिलेट” सार्वजनिक (भिडियो सहित)
काठमाण्डौँ, मंसिर ५ । गायक भिम बिष्ट, अस्मिता अधिकारी र गायिका सरु गौतमको स्वरमा नयाँ गीत चम्चा पिलेट’ सार्वजनिक गरिएको छ । बिहिबार साँझ सार्वजनिक उक्त गीतमा टेलिसिरियलबाट चर्चामा आएका कलाकार जीबेश गुरुङ्ग, गिता ढुङ्गाना, भिम कुसारी, कुमार कटुवाल र रोष्नी कार्कीको मुख्य अभिनय रहेको गायिका सरु गौतमले भिजन ...
-
आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदै
काठमाडौं, मंसिर ५ । प्रत्येक वर्ष कार्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वको मुख्य दिन शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व बुधबारदेखि शुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भए...
-
एनआरएनए प्यासिफिक युवा कमिटिको आयोजनामा पहिलो युवा सम्मेलन हुने, कार्यक्रमको तयारी पुरा भएको संयोजक कँडेलको भनाई
जापान, मंसिर ५ । गैर आवासीय नेपाली संघ एनआरएनए एसिया प्यासिफिक युवा कमिटीले आगामी डिसेम्बर ५ तारिखमा बिश्व युवा सम्मेलन गर्ने भएको छ । पहिलो ग्लोबल स्पीच कंटेस्टको आयोजना गरी चर्चामा आएको एनआरएनए अन्तराष्ट्रिय समन्यय परिषद तथा एसिया प्यासिफिक युवा कमिटीले युवा सम्मेलन गर्न लागिएको हो । एसिया प्यासिफिक युवा कमिटीका...
-
पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना संक्रमण पुष्टि, उपचार पश्चात २८५८ जना संक्रमणमुक्त भई घर फर्किए
काठमाडौं, मंसिर ४ । पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ ज...
-
भारतसगँको सीमानामा प्रत्येक पाँच किलोमिटरको दुरीमा शसस्त्र प्रहरीको बोर्डर आउटपोष्ट राख्ने सरकारको तयारी
कन्चनपुर, मंसीर ४ । भारतसँग सीमा जोडिएको कैलालीको सीमावर्ती क्षेत्रमा प्रत्येक पाँच किलोमिटरको दूरीमा सशस्त्र प्रहरी बलको एउटा बिओपी सीमा सुरक्षा पोष्ट स्थापना गर्न पहल गरिएको छ । सीमा क्षेत्रमा हुनसक्ने आपराधिक र अवाञ्छित गतिविधि नियन्त्रणका साथै सीमा सुरक्षाको कामलाई थप प्रभावकारी बनाउन सीमावर्ती क्षेत्र...
-
नेपाल सरकारद्वारा व्यावसायिक कर्जा प्रवाहको लागि कार्यविधि जारी
काठमाण्डौं मंसीर ४ । कोभिड–१९ बाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम एवं पयर्टन व्यवसायका श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी तथा व्यवसाय सञ्चालन निरन्तरताका लागि प्रभावकारी ढङ्गले कर्जा उपलब्ध गराउन सरकारले व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ जारी गरेको छ । अर्थमन्त्रालयको प्रस्तावमा मन...


















