बंगलादेश, कार्तिक २८ । नेपालले बंगलादेश बिरुद्धको पहिलो मैत्रीपूर्ण फुटबलमा हार व्यहोरेको छ । ढाकामा भएको खेलमा नेपाल २–० गोल अन्तरले पराजीत भएको हो । बंगलादेशले नेपालको डिफेन्सको कमजोरीको फाईदा उठाउदै ९ औं मिनेटमा गोल गरेको थियो । त्यस पछि नेपालले दबाब बनाएर केही राम्रा अवसर सृजना गरे पनि गोलमा परिणत गर्न स...
बाग्मती प्रदेश

-
-
पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना संक्रमण पुष्टि, कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३५३७ जना
काठमाडौं, कात्तिक २८ । पछिल्लो २४ घण्टामा थप २१११ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गर्दा २१११ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइर...
-
अध्यक्ष प्रचण्डद्धारा राजनितिक प्रतिबेदन प्रस्तुत, नेकपा सचिवालय अर्को बैठक मंसिर ३ गते बस्ने निर्णय
काठमाडौं, कात्तिक २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का दुई अध्यक्षको ठुलै रस्साकस्सी पछि आज सचिवालयको बैठक बसेको सम्पन्न भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को उक्त बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संकटबारे राजनीतिक प्रतिवेदन तयार पारी आजको बैठकमा पेश गरेका थिए । ...
-
भिजन अनलाईन् न्युजद्धारा संचालित टेलिभिजन कार्यक्रम “भिजन संबाद” र “अन्तराष्ट्रिय युवा बहस कार्यक्रम” पुनःसुचारु हुने
जापान, कार्तिक २८ । जापानको फुकुओकाबाट हरेक हप्ता भिजन अनलाईन न्युजबाट नियमित रुपमा प्रसारण हुदै आईरहेको टेलिभिजन कार्यक्रमहरु "भिजन संबाद" र "राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस" कार्यक्रम बिगत केहि हप्ताबाट प्रसारण स्थगित गरिएको थियो । भिजन अनलाईन न्युजको केन्द्रिय कार्यालय नयाँबजार, काठमाण्डौँका सम्प...
-
पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना संक्रमित पुष्टि, कुल संक्रमित संख्या २ लाख ४ हजार २४२ पुग्यो
काठमाडौं, कात्तिक २७ । पछिल्लो २४ घण्टामा थप १९१३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार २२ नमुना परीक्षण गर्दा ७५९ महिला र ११५४ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ४ हजार २४२ पुगेको छ । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसा...
-
आजबाट तिहार शुरु, यमपञ्चकको पहिलो दिन कागतिहार भने भोलि
काठमाडौँ, कात्तिक २७ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । बिहीबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग तिहार कात्तिक २८ गते शुक्रबार परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा राम...
-
नेकपा सचिवालय बैठक शुक्रबार ४ बजेलाई बोलाईयो, महासचिबद्धारा सबै सचिवालय सदस्यहरुलाई गराए जानकारी
काठमाडौं, कात्तिक २७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा को सचिवालय बैठक शुक्रबार दिउँसो चार बजे बोलाइएको छ । महासचिव विष्णुप्रसाद पौडेलले सचिवालय बैठक भोलि दिउँसो बस्ने जानकारी सचिवालय सदस्यहरुलाई दिएका छन् । अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले महासचिव पौडेललाई सचिवालय बैठकको मिति तय गर्ने जि...
-
कलंकीमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु एक घाईते, घाईतेको उपचार हुँदै
काठमाडौं, कार्तिक २७ । काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्...
-
मापदण्ड विपरीत चलेका र दर्ता नभएका क्रसर उद्योग बन्द गर्न जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
काठमाण्डौं, कार्तिक २६ । सरकारले नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र बिक्री वितरणको अनुगमन गरी नियमविपरित संचालन गरिएको पाइएमा कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा हिजो बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन उद्योगमा समेत अनुगमन गरी मापदण्ड विपरित सञ्चालन भए कारवाही गर्न जिल्ला प्रशासन क...
-
पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना संक्रमण मुक्त भई घर फर्किए
काठमाडौं, कात्तिक २५। पछिल्लो २४ घण्टामा थप २७३६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ९६० नमुना परीक्षण गर्दा १०५९ महिला र १६७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख पुगेको छ । हालसम्म १ लाख ९९ हजार ७६० जना संक्रमित भएका छन् । उनी...

















