बाग्मती प्रदेश – Page 106 – Vision Online News
Monday May 4, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • आफ्नो बेईज्जत भएको भन्दै काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाए

    काठमाडौं, कात्तिक १८ ।   काठमाडौं महानगरपालिकाले खुलामञ्चमा खाना खुवाउने अभियानमा रोक लगाएको छ । सडकमै खाना खुवाउँदा आफ्नो र सरकारको बेइज्जत भएको भन्दै महानगरपालिकाले खाना वितरणमा रोक लगाएको हो । केही अभियन्ताहरुले लामो समयदेखि खुलामञ्चमा कोरोनाका कारण समस्यामा परेका श्रमिक, गरीब र असहायलाई खान वितरण गर्दै ...

  • पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण पुष्टि, ३१५० जना कोरोना संक्रमणमुक्त भई घर फर्किए

    काठमाडौं, कात्तिक १७ ।   पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्ठि भएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत...

  • नेकपा फुटको संघारमा प्रधानमन्त्रि ओलिले प्रचण्ड सामु राखे सहमति मै पार्टी बिभाजन गर्ने प्रस्ताव

     काठमांडौ, कार्तिक १६ ।   प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताए। केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर,...

  • सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन

    काठमाडौं, कार्तिक १६ । नेपाल सरकारले सरकारी अस्पतालहरुलाई कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारका लागि धरौटी रकम नलिन निर्देशन दिएका हुन् । सरकारी निर्देशन अनुसार भन्दै वि...

  • राष्ट्र निर्माणको स्पष्ट खाका नागरिक समुहसँग रहेको निगम हुमागाँईको उद्घोष, सम्पुर्ण अभियान्तालाई साथ दिन आह्वान (भिडियो अन्तवार्ता)

    काठमाण्डौँ, कार्तिक १६ ।   भिजन अनलाईन न्युजद्धारा आयोजना गर्दै आईरहेको राष्ट्रको लागि अन्तराष्ट्रिय युवा बहस कार्यक्रम बिगतका दिन देखि निरन्तर भिजन अनलाईन न्युज र भिजन एच.डि.टि.भिबाट प्रत्येक बिहिबार जापानको फुकुओकाबाट प्रुारण गर्दै आईरहेको छ । बिश्व भरि छरिएर रहेका युवा तथा देशको समृद्धि, बिकास र परिवर्त...

  • पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा संक्रमण पुष्टि, संक्रमणबाट १७ जनाको निधन

    काठमाडौं, कात्तिक १५। पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार २७९ पीसीआर टेष्ट गर्दा ९७६ महिला र १५३२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । उनीहरुमध्ये १ लाख ३१ हजार २२२ जना सं...

  • नेपालमा ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १ लाख ६८ हजार २३५ पुग्यो

    काठमाडौं, कार्तिक १४ । पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ९०९ जनाको पीसीआर गर्दा ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ। उपत्यकामा १८ सय ८८ जना...

  • लामो समय बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा

    सिन्धुपाल्चोक, कार्तिक १३ । गत असोज २० गते देखि बन्द भएको नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी पुनः बिहीबारवाट सञ्चालनमा आएको छ । औपचारिक रुपमा बुधबारदेखि सुरु भनिए पनि आज एक कन्टेनर स्याउ र अन्य सामग्रीसहित नाका सुचारु भएको हो । लामो समय बन्द रहेको तातोपानी नाका पछिल्लो पटक असोज १९ गते एक कन्टेन...

  • नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि

    काठमाडौं, कार्तिक १२ । नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ। उनले बुधबार सामाजिक सञ्‍जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन्। उनले आफ्नो पिसिआर रिपोर्ट पोजेटिभ आएको ट्वीटरबाट जानकारी दिदै आफ्नो प्रत्यक्ष सम्पर्कमा आएका ...

  • आज थप १ हजार ९५४ जनामा कोरोना सङ्क्रमण पुष्टि, अबदेखि हप्ताको २ दिनमात्र कोरोना प्रेस ब्रिफिङ्ग हुने

    काठमाडौं, कार्तिक १२ ।  पछिल्लो २४ घण्टामा मुलुकभर थप एक हजार ९५४ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । आज मुलुकभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा आठ हजार २४८ जनाको पिसिआर परीक्षण गरिएको छ । यसैगरी आज दुई हजार ९८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जना...

    • « Previous Page
    • 1
    • …
    • 104
    • 105
    • 106
    • 107
    • 108
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
    • राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल
    • सुरक्षाका कारण देखाउदै बालेन्द्र शाह काठमाण्डौँ फर्कियो
    • निर्वाचन आयोगलाई खुट्टा नकमाउन माधव नेपालको आग्रह ४४१ लाई बोलाएर टाउको गने हुन्छ
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • इराकको क्याम्पबाट विदेशी फर्काउन शुरू, ७ नेपाली पनि नेपाल फर्किए
    • नेफिन क्युशुद्धारा आयोजित बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न, संस्थागत सहकार्यमा सबैको जोड
    • जङ्गली बँदेल मार्नका लागि थापिएको बिद्युतिय धरापमा परि दाङमा करेन्ट लागेर दुई दाजुभाइको निधन
    • हनुमानढोकाको दशैं घरमा जमरा राखेसँगै विधिवत दशैँ शुरु
    • नेपाललाई धक्का दिने को हो ? हामीले जान्न पाउनुपर्छ : शेरबहादुर देउवा

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo