काठमाडौं, कार्तिक २५ । सरकारले सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने र अरुले आफ्नै खर्चमा गर्नुपर्ने निर्णय सच्याएको हो। अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ भने ...
बाग्मती प्रदेश

-
-
संसदको राज्य ब्यबस्था समितिले राष्ट्रको नाम नेपाल मात्र राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सरकारलाई निर्देशन दियो
काठमाडौं,कार्तिक २४ । संघीय संसदको राज्य व्यवस्था सुशासन समितिले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न र नगराउन सरकारलाई निर्देशन दिएको छ । सोमबार बसेको समितिको बैठकले मुलुकको औपचारिक नाम ’नेपाल’ मात्रै राख्ने र ’संघीय लोकतान्त्रिक गणतन्त्र, नेपाल’ नलेख्ने भने...
-
पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुग्यो
काठमाडौं, कात्तिक २४ । पछिल्लो २४ घण्टामा २५७१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार १७७ नमुना परीक्षण गर्दा १०५१ महिला र १५२० पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । उनीहरुमध्ये ११२६ जनाको मृत्यु भएको स्वास्...
-
भिजन अनलाईन न्युजका सम्पादक तथा कलाकार तुलशा कटुवाललाई कोरोना संक्रमण पुष्टि, सम्पर्कमा आएकालाई कोरोना परिक्षण गराउन अनुरोध
काठमाण्डौँ, कार्तिक २४ । बिश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बिश्वभरी तिब्र रुपमा फैलिएको छ । नेपालमा पनि पछिल्लो समय त्यसको प्रभाब तिब्र छ । पछिल्लो समय नेपालको राजधानी काठमाण्डौँमा त्यसले महामारीको रुप लिईरहेको छ । काठमाण्डौ उपत्यकामा प्रत्येक दिन ३/४ हजारमा संक्रमण पुष्टि हुदैँ आएको ...
-
पछिल्लो २४ घण्टामा नेपालमा २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि, आजै २८ सय १२ जना संक्रमण मुक्त भई घर फर्किए
काठमाण्डौं, कार्तिक २३ । नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा २८ सय १७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा संक्रमितको संख्या १ लाख ९४ हजार ४६३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए । आज १२ हजार ३११ जनामा गरिएको परीक्षणमा ती संक्रमित देखिएका हुन् । आज थपिएका मध्य उ...
-
भारतीय सेनाध्यक्ष नरवणे मानार्थ महारथीको सम्मान लिएर स्वदेश फर्किए
काठमाडौं, कात्तिक २१ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिन नेपाल भ्रमण सकेर आज स्वदेश फर्किएका छन् । पत्नी विनासहित काठमाडौं आएका नरवणे शुक्रबार साढे ४ बजे भारतीय वायु सेनाको चार्टर्ड विमानमार्फत दिल्ली गएका हुन् । भ्रमणको अन्तिम दिन नरवणेले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग पन...
-
प्रचण्डको आह्वानमा नेकपा सचिवालयको अनौपचारिक बैठक सम्पन्न, प्रधानमन्त्रि ओलि निकट पोखरेल, पौडेल र थापा अनुपस्थित
काठमाण्डौं, कार्तिक २१ । नेकपा भित्र आन्तरीक विवाद चुलिएका बेला आज प्रचण्डले आव्हान गरेको सचिवालयको अनौपचारीक बैठक बसेको छ । आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली र उनका पक्षधर ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र राम बहादुर थापा बादल उपस्थित रहेका थिएन । बैठकमा प्रचण्ड, मा...
-
पछिल्लो २४ घण्टामा थप २९ सय ०९ जनामा कोरोना संक्रमण पुष्टि, ४५ सय डिस्चार्ज भई घर फर्किए
काठमाडौं, कात्तिक २१ । पछिल्लो २४ घण्टामा थप २९०९ जनामा कोरोना भाइरस संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१५३ जनाको पीसीआर परीक्षण हुँदा १७७६ पुरुष र ११३३ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । पछिल्लो २४ घण्...
-
पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना संक्रमण पुष्टि, ३४३० जना संक्रमण निको भई डिस्चार्ज भए
काठमाडौं, कात्तिक २० । पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा नमुना परीक्षण गर्दा १२०९ महिला र १८४२ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या १ लाख ८५ हजार ९७४ पुगेको छ । उनीहरुमध्ये एक हजार ५२ जनाको मृत्यु भएको स्वास्थ...
-
अदालतको आदेश अवहेलना मुद्धामा स्वास्थ्य मन्त्री ढकाललाई सात दिन भित्र जवाफ पेश गर्न सर्बोच्च अदालतको आदेश
काठमाडौँ, कार्तिक २० । सर्वोच्च अदालतले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई अदालतको कोरोना संक्रमितको निशुल्क उपचार सम्बन्धि आदेशको अवहेलनाको आरोपमा किन कारबाही नगर्ने भनी सात दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । सबै नागरिकलाई कोरोनाको परीक्षण र संक्रमितलाई निशुल्क उपचार गर्नु भनी गत असोज १५ गते स...
















