बाग्मती प्रदेश – Page 98 – Vision Online News
Thursday April 30, 2026  
visioninternational.edu.np
Menu
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश समाचार
    • प्रदेश–१
    • प्रदेश–२
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनि प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • राजनीति
  • भिजन/दर्शन
    • अन्तर्वार्ता
    • विचार/ब्लग
  • अर्थ
    • अर्थ
    • बिजनेस
    • कृषि
    • पर्यटन
  • शिक्षा/स्वास्थ्य
    • शिक्षा
    • स्वास्थ्य/जीवन शैली
  • खेलकुद
    • फुटबल
    • भलिबल
    • क्रिकेट
    • दौड
    • पौड़ी
    • अन्य खेलहरु
  • मनोरञ्जन-समाचार
    • साहित्य
    • मनोरञ्जन
    • मोडल
    • भिडियो
    • फोटो फिचर
    • अनौठो बिश्व
  • बिश्व खबर
    • जापान बिशेष
    • प्रवास
    • अन्तर्राष्ट्रिय
  • भिजन टि.भि
  • English News

बाग्मती प्रदेश

  • शोक प्रस्ताव पारित गर्दै सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

    काठमाडौं, मंसिर २६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक नेता कमान सिं लामाको निधनमा शोक व्यक्त गरेर सकिएको छ । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार दिउँसो सुरु भएको बैठकमा शोक प्रस्तावको विषय मात्र कार्यसूचीमा राखिएको थियो...

  • राष्ट्र निर्माणका लागि सम्पुर्ण युवा ब्यबसायिक बन्नु पर्ने एनआरएनए मलेसियाका महासचिब सापकोटाको भनाई (भिडियो सहित)

    मलेसिया, मंसिर २७ । गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, मलेसियाले मलेसियामा रहेका नेपाली जनसमुदायहरुलाई लक्षित गर्दै बिभिन्न कार्यक्रमहरु ल्याईएको गैर आवासिय नेपाली संघका महासचिब हेमराज सापकोटाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । भिजन अनलाईन न्युजद्धारा आयोजना गरिरहेको राष्ट्रको लागि अन...

  • बढुवा भएका पोखरेल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट दर्ज्यानी चिन्ह सुशोभित

    काठमाडौं, मङ्सिर २६ ।  नेपाल सरकार मन्त्रीपरिषद्को २०७७ मङ्सिर २५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान का...

  • धादिङ अस्पतालको ४४औं बार्षिक उत्सब बाग्मति प्रदेश कानुनमन्त्री शालिकराम जमरकट्टेल ज्यु को प्रमुख आतिथ्यमा सप्पन्न

    धादिङ, मंसिर २६ । आज मङ्सिर २६ गते धादिङ अस्पतालको ४४औं बार्षिक उत्सब माननीय बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल ज्यु को प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सरकारले ठुलो लगानी गरीरहेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकरा...

  • सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक गेलाल सचिबमा बढुवा

    काठमाडौँ, मंसिर २५ ।  सरकारले सहसचिव मणि राम गेलाललाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले पहिलो नम्बरमा सिफारिस गरेका इन्जिनियर गेलाललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासनलाई बताए । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको...

  • फेसबुकको म्यासेन्जर, फेसबुक लाईभ र इन्स्ट्राग्रामको म्यासेन्जरमा विश्वभर समस्या

    जापान, मंसिर २५ । सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन । फेसबुकको म्यासेन्जरमा मात्र नभई फेसबुकबाट गरिने लाईभमा समेत समस्या देखिएको छ । डाउनडि...

  • नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व राजदूत कमानसिंह लामाको कोरोना संक्रमणबाट निधन

    काठमांडौ, मंसिर २५ ।    सत्तारुढ नेकपाका केन्द्रीय सदस्य तथा दक्षिण कोरियाको लागि पूर्व नेपाली राजदूत कमानसिंह लामाको निधन भएको छ। कोरोना संक्रमण देखिएपछि दुई साता अघि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएका ६९ वर्षीय लामाको बुधबार राति ११ बजे निधन भएको लामाकी पत्नी इन्द्रमाया तामाङले जानकारी दिइन्। ...

  • प्रेस पास नवीकरण अधिकार जिल्ला हुलाक कार्यालयलाई, आमसञ्चार विधेयक माथि सुझाव दिन सञ्चारमन्त्रीको आग्रह

    काठमाडौं, मंसिर २४ ।     सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आमसञ्चारसम्बन्धी विधेयक मन्त्रिपरिषद्मा विचाराधीन रहेकाले त्यसमा समावेश गर्नुपर्ने सुझाव दिन नेपाल पत्रकार महासङ्घलगायत सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभएको छ । मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार ...

  • एआईजीको दरबन्दी थप नगर्न सरकारलाई राज्य व्यवस्था समितिको निर्देशन

    काठमाडौं, मंसिर २४ ।    एआइजीको दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । गृह मन्त्रालयसँगको सहमति र सहकार्य बिना नै मन्त्रालयको अधिकार क्षेत्र भन्दा बाहिरबाट बिशेष समिति बनाई एआईजीको एक दरबन्दी मात्र थप्ने मन्त्रिपरिषदबाट निर्णय भएपछि गृहमन्त्रि थापा रुष्ट भएका थिए...

  • पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना संक्रमण पुष्ट, संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुग्यो

    काठमाडौं, मंसिर २४ ।    पछिल्लो २४ घण्टामा नेपालमा १०५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६२८६ जनामा गरिएको परीक्षणमा १०५६ जनामा संक्रमण पुष्टि भएको हो । योसँग नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४४ हजार ४३३ पुगेको छ । पछिल्लो २४ घण्टामा १४८३...

    • « Previous Page
    • 1
    • …
    • 96
    • 97
    • 98
    • 99
    • 100
    • …
    • 217
    • Next Page »



लोकप्रिय

    • नेपाल–भारत सिमा छाङरुमा स्थायी रुपमा सशस्त्र प्रहरी बस्दै, गृहमन्त्रिद्धारा भवन शिलान्यास सम्पन्न
    • क्युस्यु नेप्लिज वेलफियर सोसाईटीद्धारा किताक्युस्युमा उत्कृष्ठ नृत्य सहित दिपावली साँझ २०२१ सम्पन्न(भिडियो सहित)
    • आलमआतंक जेल पठाउने आदेश दिनासाथ न्यायाधीश र सरकारी वकिलले जिल्लानै छाडे
    • बजेट पारित नहुँदै संसद बैठक स्थगित, अर्को बैठक असोज ४ गतेलाई तय
    • आज तिहारको तेस्रो दिन, कुकुर पूजा गरिँदै
    • राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस र समाजवादी पार्टीबिच चुनाबी तालमेल
    • विधेयक पढेको छैन भनेर हामीलाई हेप्नी!, शब्द-शब्दमा छलफल गर्न तयार छु : गगन थापा
    • धादिङमा टेलिमेडिसिन सेवा सञ्चालन गर्न जुटे बेलायतका नेपाली
    • एनआरएनए मेरो साथी अन्तर्गतको छैटौ शृंखला यही मार्च २० तारिक, भिजन अनलाईन न्युजबाट प्रत्यक्ष प्रसारण हुने
    • सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति आवश्यक नरहेको सत्तारुढ गठबन्धनको निष्कर्ष

  • हाम्रो बारेमा

    संस्था दर्ता नं:-२८७७४४/०७८/०७९

    अध्यक्ष/प्रबन्धक निर्देशक
    सन्तमान शाक्य

    संचालक/सम्पादक
    तुलशा कटुवाल
    सह–सम्पादक
    समिर शाक्य,   अन्जना शाक्य
    स्तम्भकार
    ई.सुदिना कुईकेल

    सल्लाहकार
    रेजिना उप्रेती

    प्राबिधिक सहकर्मी
    बिकास तामाङ्ग

    सम्पर्क

    समाचार तथा बिज्ञापनको लागि

    नेपाल
    Contact:+977 9851225406

    जापान
    Contact:080-9058-7509

    Email:visiononlinenews2019@gmail.com

    प्रवास प्रतिनीधिहरु

    यूएईः
    हरि नेपाली +९७१५६५३७७३५०

    जापान:
    सचिन नेम्बाङ्ग
    गेष्ट कार्यक्रम संचालक(फुकुओका)

     

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्ट्राग्राम
    • गूगल प्लस
    • युटुब

    हामीलाई फलो गर्नुहोस

    Visiononlinenews.com

    © 2019-2020 visiononlinenews.com सर्वाधिकार सुरक्षित

    • भिजन टिम
    • बिज्ञापन
    • प्रयोगकर्ताको सर्त
    • Privacy Policy
    Design & Developed by:Bikashsoft Technology
    Logo